रास्वपा महामन्त्रीबारे अनुशासन समितिले बुझायो प्रतिवेदन
सोमबार, असार २४, २०८१
समितिले के प्रतिवेदन बुझायो भन्ने खुल्न सकेको छैन ।
एमाले सांसद ठाकुर गैरे भन्छन्, अल्पमतमा परेका प्रधानमन्त्री एक सेकेन्ड पनि पदमा बस्न मिल्दैन
सोमबार, असार २४, २०८१
देशमा बाढी पहिरोको जोखिम बढेको बेला मुलुकलाई फेरि अस्थिरतातर्फ धकेल्न प्रधानमन्त्रीले संविधानको छिद्र खोजेको भन्दै गैरेले आपत्ति जनाए ।
बागमती सरकारबाट बाहिरियाे नेकपा एमाले, मन्त्रीहरुले बुझाए सामुहिक राजीनामा
सोमबार, असार २४, २०८१
नयाँ सत्ता समीकरण बनेसँगै बागमतीमा अब चाैथाे पटक एमाले र कांग्रेसकाे गठबन्धन सरकार बनाउने तयारी छ ।
प्रतिनिधि सभाको बैठक सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित
आइतबार, असार २३, २०८१
आजको बैठकमा अर्थमन्त्री डा. प्रकाश शरण महतले आर्थिक वर्ष २०८०/०८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका हुन् ।
नेपाली कांग्रेसले टुंग्यायो मधेस प्रदेश सरकारमा पठाउन ४ मन्त्रीको नाम
आइतबार, असार २३, २०८१
मुख्यमन्त्री सिंह नेतृत्वको सरकारमा कांग्रेसले भागमा ४ मन्त्री र २ राज्यमन्त्री पाएको छ ।
एमालेले पुन: माग्यो प्रधानमन्त्रीको राजीनामा
आइतबार, असार २३, २०८१
एमाले र जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै ती दलका मन्त्रीहरूले पनि पदबाट राजीनामा दिइसकेका छन् ।
नेपाली कांग्रेसको संसदीय दलको बैठक आज दिउँसो ३ बजे बस्दै
शनिबार, असार २२, २०८१
आजको बैठकले पनि सोही निर्णयलाई अनुमोदन गर्ने प्रमुख सचेतक लेखकले बताए ।
सहमतिबाटै नेतृत्व चयन हुन्छ : माधव नेपाल
बिहीबार, असार २०, २०८१
‘छलफल चलिरहेको छ, सर्वसम्मत नेतृत्व चयन हुन्छ,’ अध्यक्ष नेपालले भने। एकीकृत समाजवादीको महाधिवेशन असार १६ गतेदेखि जारी छ ।
देशभरका विभिन्न दुई दर्जन निर्माण व्यवसायीको लाइसेन्स एकैपटक खारेज
बिहीबार, असार २०, २०८१
पछिल्लो समय अर्थतन्त्रमा आएको सुस्ततादेखि निर्माण व्यवसायीको भुक्तानीमा देखिएका समस्याले यस क्षेत्रबाट समेत मानिसहरू पलायन भइरहेको व्यवसायीले बताउँदै आएका छन् ।
राजीनामा नदिई फर्किए बालुवाटार पुगेर रास्वपाका मन्त्रीहरू
बिहीबार, असार २०, २०८१
प्रधानमन्त्री दाहालले अबको एक महिनाभित्र संसदबाट विश्वास मत लिनुपर्छ ।
राजनीति विश्वप्रकाश शर्मा भन्छन्–गृहमन्त्रीलाई फाइल खोल्न अझै समय छ
बुधबार, असार १९, २०८१
जे खोल्नु बाँकी छन् । ती खुल्छन्,’ शर्माले भने ।
प्रधानमन्त्रीलाई राजीनामा दिन कांग्रेसको आग्रह
बुधबार, असार १९, २०८१
त्यतिबेलै काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आलोपालो सरकारको नेतृत्व गर्ने समझदारी भएको अनौपचारिक रूपमा सार्वजनिक भएको थियो ।