NRN
काठमाडौं महानगरपालिको १५ औं नगरसभाको दोस्रोे बैठक असार १० गते सम्मका लागि स्थगित
काठमाडौं महानगरपालिको १५ औं नगरसभाको दोस्रोे बैठक असार १० गते सम्मका लागि स्थगित नयाँ सडकलाई नो भेकल जोन बनाउने काठमाडौं महानगरपालिकाका मेयरको प्रस्तावलाई आज बस्ने नगर सभामा पारित गर्ने तयारी गरेका थिए ।
सभामुख घिमिरेले सदनमा उठेको विषयमा जवाफ दिन सरकारको रुलिङ
सभामुख घिमिरेले सदनमा उठेको विषयमा जवाफ दिन सरकारको रुलिङ संसदमा सांसदहरुले सरकारले आफूहरुका प्रश्नको उत्तर नदिएर पन्छिरहेको आरोप लगाएका थिए ।
नेकपा एमाले गुल्मीको अध्यक्षमा काउछा विजयी
नेकपा एमाले गुल्मीको अध्यक्षमा काउछा विजयी समावेशी उपसचिवमा भने लक्ष्मी पन्थ सर्वसम्मत निर्वाचित भएकी थिइन् ।
सरकारसँग किसानलाई समयमा नै रासायनिक मल उपलब्ध गराउन रास्वपाको माग
सरकारसँग किसानलाई समयमा नै रासायनिक मल उपलब्ध गराउन रास्वपाको माग उनले कृषि उत्पादन बढाउनको लागि समयमा नै किसानलाई मलको व्यवस्थापन गर्न आवश्यक रहेको बताए । 
गण्डकीमा  देवकोटा र मनाङेले लिए पद तथा गोपनीयताको शपथ
गण्डकीमा देवकोटा र मनाङेले लिए पद तथा गोपनीयताको शपथ पछिल्लो विस्तारसँगै गण्डकीको मन्त्रिपरिषद् पाँच सदस्यीय भएको छ ।
मधेश प्रदेशकाे नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत हुँदै
मधेश प्रदेशकाे नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत हुँदै नीति तथा कार्यक्रमको लागि आज दिउँसो २ बजे मधेश प्रदेशसभा बैठक डाकिएको छ ।
कोशी प्रदेशको प्रदेश विकास परिषद्‌मा १५ जना सदस्य मनोनीत
कोशी प्रदेशको प्रदेश विकास परिषद्‌मा १५ जना सदस्य मनोनीत यस्तै उक्त दफाको उपदफा (छ) मा ‘कानुन बमोजिम स्थापना भएका संघ वा संस्थाका प्रतिनिधि तथा निजी क्षेत्र लगायत विभिन्न क्षेत्र, वर्ग र समुदायको प्रतिनिधित्व हुने गरी राष्ट्रिय जीवनमा विशिष्ट योगदान पुर्‍याएका व्यक्तिमध्येबाट कम्तीमा एक तिहाइ महिलासहित प्रदेश सरकारबाट मनोनीत १५ जना पनि सदस्य हुने व्यवस्था छ । 
गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँदै
गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँदै पाण्डेले बहुमत नपाए उपधारा (५) अनुसार सरकार बन्छ ।
कोशी प्रदेश सरकारविरुद्धको मुद्दाको सुनुवाइ स्थगित
कोशी प्रदेश सरकारविरुद्धको मुद्दाको सुनुवाइ स्थगित संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका केदार कार्कीले सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत नलिएको भन्दै प्रदेश प्रमुख परशुराम खापुङले उनी पदमुक्त भएको निष्कर्ष निकाल्दै धारा १६८ (५) अनुसार नै अर्को सरकार गठन आह्वान गरेका थिए ।
प्रतिनिधि सभाको आज र भोलिको बैठक सूचना टाँसेर स्थगित
प्रतिनिधि सभाको आज र भोलिको बैठक सूचना टाँसेर स्थगित बैठकमा सभामुख देवराज घिमिरे सहित उपसभामुख इन्दिरा राना, नेपाली कांग्रेसका सचेतक सुशीला थिङ, एमाले प्रमुख सचेतक महेश बर्तौला, माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाही सहभागी थिए ।
मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सिंहले लिए पद तथा गोपनीयताको शपथ
मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सिंहले लिए पद तथा गोपनीयताको शपथ प्रदेश प्रमुख भण्डारीले बुधबार नै नयाँ सरकार गठनका लागि बहुमतसहित दाबी पेस गर्न आज बिहान १० बजेसम्मको समय दिएकी थिइन् ।
मधेस प्रदेशको मुख्यमन्त्रीमा सतिश सिंह नियुक्त
मधेस प्रदेशको मुख्यमन्त्रीमा सतिश सिंह नियुक्त उनी गएको निर्वाचनमा सप्तरीको २(१) बाट निर्वाचित भएका थिए ।
Weather Update