प्रतिनिधिसभा बैठक सुरु हुँदै
आइतबार, जेठ १३, २०८१
प्रतिनिधि सभाको बैठक जेठ १३ गते अर्थात् आइतबारसम्मका लागि स्थगित
शुक्रबार, जेठ ११, २०८१
कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ ।
राप्रपाको केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदै
शुक्रबार, जेठ ११, २०८१
यसअघि बुधबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले सहकारी ठगीमा जोडिएका गृहमन्त्री रवि लामिछानेमाथि पनि छानबिन हुनुपर्ने माग गरेको थियो ।
सहकारीसम्बन्धी संसदीय छानबिन समितिको कार्यादेश बनाउन कार्यदलको बैठक आज बस्दै
बिहीबार, जेठ १०, २०८१
संसदीय समिति गठन नहुँदा संसदको गतिरोध पनि अन्त्य हुन सकेको छैन ।
केन्द्रीय कार्यसम्पादन समिति बैठक राप्रपा
बुधबार, जेठ ९, २०८१
बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे छलफलका साथै आउँदो शुक्रबारदेखि सुरू हुने केन्द्रीय समिति बैठमा पेस गरिने प्रतिवेदन र छलफलका एजेन्डाबारे पनि कुराकानी हुनेछ ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधसँगै राष्ट्रियसभा बैठक मंगलबार सवा १ बजेसम्मका लागि स्थगित
सोमबार, जेठ ७, २०८१
कांग्रेससहितका दलहरुले सहकारी ठगीको विषयमा संसदीय छानबिनको माग गर्दै आएका छन् ।
कांग्रेसको नाराबाजीकाबीच प्रधानमन्त्री ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट पाए चौथो पटक विश्वासको मत
सोमबार, जेठ ७, २०८१
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको माग गर्दै कांग्रेसले बेल घेराउ गरिरहेकै अवस्थामा सभामुखले विश्वासको मतको प्रक्रिया अगाडि बढाएका थिए ।
प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसदको नाराबाजी
सोमबार, जेठ ७, २०८१
उनीहरूले सहकारी ठग गर्नेलाई कारबाही गर्न माग गरेका छन् ।
प्रधानमन्त्री ‘प्रचण्ड’ ले आज चौथो पटक विश्वासको मत लिँदै
सोमबार, जेठ ७, २०८१
यो कार्यकालमा उनले चौथो पटक विश्वासको मत लिन लागेका हुन् ।
फेरि सर्यो प्रतिनिधि सभाको बैठक
आइतबार, जेठ ६, २०८१
कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक लम्बिएका कारण संसदको बैठक प्रभावित भएको हो ।
२ बजेलाई सर्यो प्रतिनिधिसभाको बैठक
आइतबार, जेठ ६, २०८१
सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दलका नेताहरुबीच शनिबार साँझ भएको वार्ताले सहकारी रकम अपचलन छानबिन गर्न संसदीय समिति गठन गर्ने सहमति जुटाएको थियो, तर उक्त समितिको कार्यादेश के हुने भन्नेमा सहमति भइसकेको छैन ।
संसदीय समितिको टिओआरमा सहमति नजुटेसम्म प्रतिनिधिसभा बैठक सञ्चालन नगर्न विपक्षी मोर्चाकाे आग्रह
आइतबार, जेठ ६, २०८१
सिंहदरबारमा आइतबार जारी बैठकमा दलहरुले समितिको कार्यक्षेत्रका विषयमा सहमति जुटाउन नसक्दा प्रतिनिधि सभाको बैठक नै अनिश्चित बनेको छ ।
प्रतिनिधि सभाको बैठक आइतबार बिहान ११ बजेसम्मको लागि स्थगित
शुक्रबार, जेठ ४, २०८१
त्यसअघि प्रधानमन्त्रीले एमाले अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री रवि लामिछानेले छलफल गरेका थिए ।