सभामुख घिमिरेले बाेलाए प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक
शुक्रबार, वैशाख २८, २०८१
कोशी प्रदेशकाे मुख्यमन्त्रीमा दाबी पेस गरेका एमाले कार्कीलाई समर्थन गरेका सांसदको हस्ताक्षर सनाखत सुरु
बिहीबार, वैशाख २७, २०८१
प्रदेश प्रमुखले नयाँ सरकार गठनको आह्वान गरेपछि कामचलाउ भएका मुख्यमन्त्री केदार कार्की त्यसविरुद्ध सर्वाेच्च अदालत पुगेका छन् ।
एक दिनलाई सर्याे नेपाली कांग्रेसको संसदीय दलको बैठक
बिहीबार, वैशाख २७, २०८१
संसदीय दल कार्यसमितिको बैठक अब शुक्रबार ८ बजे र दलको बैठक साढे ८ बजे ल्होत्से हलमै बस्ने कांग्रेसले जनाएको छ ।
सभामुख घिमिरेले मंगलबारका लागि बोलाए प्रधानमन्त्रीसहित शीर्ष नेताहरूको बैठक
सोमबार, वैशाख २४, २०८१
संसदको बर्खे अधिवेशन आगामी २८ गतेदेखि सुरु हुँदैछ ।
संघीय संसद्अन्तर्गत आज राष्ट्रिय सरोकार समितिको बैठक बस्दै
सोमबार, वैशाख २४, २०८१
बैठकमा नेपालको परराष्ट्र नीति, परराष्ट्र मन्त्रालय तथा मन्त्रालय अन्तर्गतका निकायबाट भएका कामकारबाही, आर्थिक कूटनीति, प्रमुख सवाल, समस्याहरू र भावी कार्ययोजनाका सम्बन्धमा छलफल हुनेछ ।
आज तीन वटा संसदीय समितिको बैठक बस्दै
आइतबार, वैशाख २३, २०८१
बैठकमा सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० उपर दफावार छलफल हुनेछ ।
रास्वपा सचिवालयको बैठक बस्दै
शुक्रबार, वैशाख २१, २०८१
संसद्को बर्खे अधिवेशनलाई प्रभावकारी बनाउन रास्वापले आगामी वैशाख २६ गते संसदीय दलको बैठक पनि बोलाएको छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले शुक्रबार विश्वासको मत लिने
मंगलबार, वैशाख १८, २०८१
बैठकमा एमालेका तर्फबाट प्रमुख सचेतक सुरेन्द्र पाल, भौतिक पूर्वाधार विकासमन्त्री समेत रहेका नाउपाका कैलाश चौधरी, प्रदेश सभा सदस्य टीका थापा, स्वतन्त्र प्रदेश सभा सदस्य डा.ताराप्रसाद जोशी सहभागी थिए ।
इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार नेम्वाङ विजयी
मंगलबार, वैशाख १८, २०८१
इलाम- २ मा जम्मा ६९२८७ मत खसेको थियो ।
इलाम–२ मा भएको उपनिर्वाचनमा जारी मत गणनामा नेकपा एमालेले अग्रता कायमै, एमाले २६१८ मतले अगाडि
सोमबार, वैशाख १७, २०८१
यहाँ एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेकामा ६९ हजार दुई सय ८७ जनाले शनिबार मतदान गरेका थिए ।
बझाङको प्रदेश सभा १ उपनिर्वाचनमा नेपाली कांग्रेसकाे अग्रता, एमाले २६४ मतले पछि
सोमबार, वैशाख १७, २०८१
राप्रपाका किशोर खड्काले १ सय ८२ मत पाएका छन् ।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा. गैरे बर्खास्त
शुक्रबार, वैशाख १४, २०८१
निजामती सेवा ऐन, २०४९ को दफा ६१ (१) को खण्ड ६ बमोजिम गैरेलाई मन्त्रिपरिषद्को निर्णयअनुसार सेवाबाट हटाइएको मन्त्रालयको सूचनामा खुलाएको छ ।