NRN
हेटौंडा उपमहानगरको कार्यपालिका बैठक नेपाली कांग्रेसले गरे बहिष्कार
हेटौंडा उपमहानगरको कार्यपालिका बैठक नेपाली कांग्रेसले गरे बहिष्कार ३० भदौभित्र विशेष नगरसभा बोलाउनु पर्ने दबावमा मेयर लामा छिन् ।
संविधानविपरीत अभिव्यक्ति दिने नेताहरूको भण्डाफोर गर्न प्रचण्डको निर्देशन
संविधानविपरीत अभिव्यक्ति दिने नेताहरूको भण्डाफोर गर्न प्रचण्डको निर्देशन छुटेकालाई पनि केन्द्रित गर्ने प्रक्रिया त्यसमा बाँकी राखिएको छ ।’ 
महानगरपालिकाका मेयर बालेनको कार्यशैलीमाथि उपमेयर सुनिता डंगोलको असन्तुष्टि
महानगरपालिकाका मेयर बालेनको कार्यशैलीमाथि उपमेयर सुनिता डंगोलको असन्तुष्टि उक्त सूचनामा २४ साउनमा महानगर प्रमुख स्तरीय निर्णय भएको उल्लेख थियो ।
सञ्चारमन्त्री गुरुङलाई बर्खास्त गर्न कांग्रेस सांसद भण्डारीको माग
सञ्चारमन्त्री गुरुङलाई बर्खास्त गर्न कांग्रेस सांसद भण्डारीको माग साथै मन्त्री गुरुङलाई उक्त बचन तत्काल फिर्ता लिई प्रहरी संगठन र प्रहरी महानिरीक्षकसँग क्षमायाचना गर्न पनि मञ्चले माग गरेको छ ।
साविककै पदीय हैसियतमा काम गर्न पाउँ भन्दै ढकालले गरे रास्वपामा पुनरावेदन
साविककै पदीय हैसियतमा काम गर्न पाउँ भन्दै ढकालले गरे रास्वपामा पुनरावेदन महामन्त्रीको हस्ताक्षर बिना सभापतिले मात्र कुनै पनि पदाधिकारी हटाउने निर्णय गर्न नसक्ने पनि दाबी गरेका छन् ।
अर्थमन्त्रीको दाबी भन्छन्, वर्षमा तीनजना अर्थमन्त्री फेरिने परिपाटी अब रोकिन्छ
अर्थमन्त्रीको दाबी भन्छन्, वर्षमा तीनजना अर्थमन्त्री फेरिने परिपाटी अब रोकिन्छ पहिलोपटक मौद्रिक नीतिलाई सबैले स्वागत गरेको भन्दै उनले सकारात्मक पहल यसबाटै शुरु भएको बताए ।
राष्ट्रिय योजना आयोगका सचिव तोयानारायण ज्ञवालीले दिए राजीनामा
राष्ट्रिय योजना आयोगका सचिव तोयानारायण ज्ञवालीले दिए राजीनामा  गृह सचिव रहेका अर्याल सचिवहरुको वरियतामा चौथो नम्बरमा थिए ।
'सार्वजनिक स्थलमा राष्ट्रपति' भन्ने कार्यक्रम सुरूवात भक्तपुर दरबार स्क्वायरबाट
'सार्वजनिक स्थलमा राष्ट्रपति' भन्ने कार्यक्रम सुरूवात भक्तपुर दरबार स्क्वायरबाट कार्यक्रम अन्तर्गत पहिलो दिन आज भक्तपुर दरबार स्क्वायरमा राष्ट्रपति पौडेलले स्थानीयसँग भलाकुसारी गर्नेछन् । 
स्थगित भएको दुई महिनापछि कोशी प्रदेशसभाको बैठक आज बस्दै
स्थगित भएको दुई महिनापछि कोशी प्रदेशसभाको बैठक आज बस्दै यो ऐन संशोधनका लागि कर्मचारीले दलहरुलाई दबाब दिइरहेका छन् ।
दुई तिहाइको बलले संविधानमाथि घात गरे प्रतिकार गर्ने  'प्रचण्ड' को चेतावनी
दुई तिहाइको बलले संविधानमाथि घात गरे प्रतिकार गर्ने 'प्रचण्ड' को चेतावनी ‘उहाँहरुले २०७२ को संविधान हेर्दा जतासुकै माओवादी देख्नुहुन्छ’, प्रचण्डले भने, ‘समावेशी भनेपनि माओवाादी, समानुपातिक भनेपनि माओवादी, दलित महिला मुस्लिम भनेपनि माओवादी, गणतन्त्र भनेपनि माओवादी भनेपनि कसरी माओवादीलाई ठीक गर्ने भन्ने परेको छ ।’
राष्ट्रपति पौडेलले महिनाको एक दिन सार्वजनिक स्थलको भ्रमण गर्ने
राष्ट्रपति पौडेलले महिनाको एक दिन सार्वजनिक स्थलको भ्रमण गर्ने त्यसै कार्यक्रमअन्तर्गत पौडेल पहिलो पटक भोलि (शुक्रबार) भक्तपुर दरवार स्क्वायर जाने कार्यक्रम तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
दुई महामन्त्रीसँगको छलफल निष्कर्षविहीन भएपछि सभापति देउवाले बोलाए पूर्व पदाधिकारीसहितको बैठक
दुई महामन्त्रीसँगको छलफल निष्कर्षविहीन भएपछि सभापति देउवाले बोलाए पूर्व पदाधिकारीसहितको बैठक  दुई दिनको बैठकमा सहमति जुट्न सकेको छैन । चुनावी तालमेल नगर्ने, एक्जिट पोलिसी र महाधिवेशनको कार्यतालिकामा सहमति जुट्न सकेको छैन ।
Weather Update