NRN
माओवादीका प्रदेश इन्चार्ज हेरफेर
माओवादीका प्रदेश इन्चार्ज हेरफेर मंगलबार बसेको बैठकले टुंग्याएको र बाँकी विषयमा छलफल गर्न बुधबार पनि बैठक बस्नेछ ।
विपक्षी दलहरुले उठाएका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको रुलिङपछि सुरु भयो संसद्
विपक्षी दलहरुले उठाएका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको रुलिङपछि सुरु भयो संसद् विवादित मन्त्रीको राजीनामा माग गर्दै प्रतिपक्षी दलहरूको अवरोधपछि स्थगित भएको प्रतिनिधिसभा बैठक सुरु भएको छ ।
माओवादी बैठकको समय सर्यो
माओवादी बैठकको समय सर्यो यसअघि शुक्रबार बस्ने भनिएको बैठक पार्टी अध्यक्ष प्रचण्डको कार्यव्यस्तताका कारण स्थगित भएको थियो । 
प्रतिपक्षी दलको अवरोध, प्रतिनिधि सभा बैठक १५ मिनेट स्थगित
प्रतिपक्षी दलको अवरोध, प्रतिनिधि सभा बैठक १५ मिनेट स्थगित सभामुख देवराज घिमिरेले आफ्नो उठेका विषयमा ध्यानाकर्षण भएको र बैठक सहज रूपमा अघि बढाउन पटक पटक आग्रह गरे पनि अवरोध नहटेपछि बैठक स्थगित गरेका हुन् । 
प्रतिनिधि सभा बैठकमा विरोध जनाउँदै एमालेले माग्याे बालकुमारी घटनाको छानविन प्रतिवेदन
प्रतिनिधि सभा बैठकमा विरोध जनाउँदै एमालेले माग्याे बालकुमारी घटनाको छानविन प्रतिवेदन त्यसैगरी, गौतमबुद्धको अस्तुधातु भएको रामग्राम प्राइभेट कम्पनीलाई ९९ बर्षसम्मलाई भाडामा दिने प्रक्रियामा पर्यटनमन्त्री सुदन किराँती संलग्न रहेको बताउँदै नैतिकताको आधारमा उनीपनि सरकारमा बस्न नहुने एमालेको माग छ ।
बालकुमारी घटनाबारे जवाफ दिन सरकारलाई सभामुखको रुलिङ
बालकुमारी घटनाबारे जवाफ दिन सरकारलाई सभामुखको रुलिङ संसदमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टीले संसद अवरोध गरेका थिए ।
एमालेद्वारा एकसाथ मन्त्री ज्वाला, किराँती र बस्नेतको राजीनामा माग
एमालेद्वारा एकसाथ मन्त्री ज्वाला, किराँती र बस्नेतको राजीनामा माग त्यस्तै, बालकुमारी घटनामा छानविन समितिले दोषी देखाएका भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला र अख्तियारमा बयान दिएर आएका स्वास्थ्यमन्त्रीलाई सरकारबाट हटाउन पनि उनले माग गरे । 
महासमितिको निर्वाचन हुन नसकेका क्षेत्रका सबै महाधिवेशन प्रतिनिधिले महासमिति बैठकमा भाग लिन पाउने
महासमितिको निर्वाचन हुन नसकेका क्षेत्रका सबै महाधिवेशन प्रतिनिधिले महासमिति बैठकमा भाग लिन पाउने कांग्रेसको १४औँ महाधिवेशनपश्चात अधिवेशन सम्पन्न गरेका विदेशस्थित नेपाली जनसम्पर्क समितिको हकमा विधानबमोजिम महासमिति सदस्यको रूपमा सहभागी गराउने निर्णय भएको मुख्यचिव पौडेलले बताए ।
गठबन्धनकाे विषयमा देउवा र गगनबीच मिलेनपछि वार्ता निष्कर्षविहीन
गठबन्धनकाे विषयमा देउवा र गगनबीच मिलेनपछि वार्ता निष्कर्षविहीन जसकारण गत शनिबारदेखिको वार्ता निष्कर्षविहीन बनिरहेको छ ।
मन्त्री ज्वालालाई बर्खास्त गर्न एमाले र रास्वपाको माग
मन्त्री ज्वालालाई बर्खास्त गर्न एमाले र रास्वपाको माग आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सांसदहरुको प्रश्नोत्तरको कार्यसूची छ ।
समाजवादी मोर्चाको संयोजक बने ‘विप्लव’
समाजवादी मोर्चाको संयोजक बने ‘विप्लव’ अहिलेसम्म ५८ जिल्लामा समाजवादी मोर्चा विस्तार भएकाे छ । 
सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै
सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै बैठकले महामन्त्री गगन थापाको सांगठनिक प्रतिवेदन र अर्का महामन्त्री विश्व प्रकाश शर्माले तयार गरेको समसामयिक राजनीतिक प्रतिवेदन पनि पारित गर्नेछ ।
Weather Update