NRN
भ्रष्टाचार अनुसन्धानमा आयोगलाई सरकारको पूर्णसमर्थन र सहयोग हुन्छ : प्रधानमन्त्री 'प्रचण्ड'
भ्रष्टाचार अनुसन्धानमा आयोगलाई सरकारको पूर्णसमर्थन र सहयोग हुन्छ : प्रधानमन्त्री 'प्रचण्ड' त्यसका लागि नवीनतम प्रविधि प्रयोग गर्न उनले आयोगलाई सुझावसमेत दिए ।
कोशी प्रदेश सरकार : आज ४ मन्त्री र १ राज्यमन्त्रीको शपथ
कोशी प्रदेश सरकार : आज ४ मन्त्री र १ राज्यमन्त्रीको शपथ माओवादीबाट नारायण बुर्जा र राजेन्द्र कार्की मन्त्रीमा र कांग्रसबाट राम खत्री र प्रदीप सुनुवार मन्त्री तथा इन्दिरा थापा राज्यमन्त्रीमा नियुक्त हुने बताईएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी
प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी बैठकमा राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार चयन, संघीयता कार्यान्वयन लगायतका विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
आज दुई वटा संसदीय समितिको बैठक बस्दै
आज दुई वटा संसदीय समितिको बैठक बस्दै बैठकमा तहगत अन्तरसम्बन्ध र समन्वय सम्बन्धी प्रादेशिक कार्यक्रमको प्रतिवेदन सम्बन्धमा छलफल हुनेछ । 
एमाले धादिङ जिल्ला अधिवेशनमा कुटाकुट हुँदा अधिवेशन स्थगित
एमाले धादिङ जिल्ला अधिवेशनमा कुटाकुट हुँदा अधिवेशन स्थगित जिल्ला अध्यक्ष भूमि त्रिपाठीले जबरजस्ती प्रस्ताव पेस गर्दै एकलौटी निर्णय भएको घोषणा गर्न खोजेपछि बैठकमा असहज परिस्थिति बनेको बताइएको छ ।
सत्तारुढ प्रमुख दल नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दै
सत्तारुढ प्रमुख दल नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दै बैठक सोमबार अर्थात् माघ २२ गतेदेखि सुरु हुने हिउँदे अधिवेशनमा पार्टीले खेल्ने भूमिका तथा आगामी रणनीतिबारेमा छलफल हुनेछ । 
प्रचण्डलाई भेटेपछि ओलीले भने - ‘ समसामयिक विषय र शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने सन्दर्भमा कुरा भएको हो '
प्रचण्डलाई भेटेपछि ओलीले भने - ‘ समसामयिक विषय र शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने सन्दर्भमा कुरा भएको हो ' ‘हाम्रो अडान यथावत् नै छ’, अध्यक्ष ओलीले भने, ‘बहुमतले किन पास गर्नुपर्‍यो ? राम्रो बनाएर सहमतिले पास गरे भैगो नि !’
संघीय संसद् अन्तर्गत आज दुई संसदीय समितिको बैठक बस्दै
संघीय संसद् अन्तर्गत आज दुई संसदीय समितिको बैठक बस्दै जसमा तहगत अन्तरसम्बन्ध र समन्वय विषयक प्रादेशिक अन्तरक्रिया कार्यक्रमको प्रतिवेदन सम्बन्धमा छलफल हुनेछ ।
उत्पादन र उत्पादकत्व वृद्धिमा कृषि विश्वविद्यालयले आवश्यक भूमिका निर्वाह गर्नुपर्छ : प्रधानमन्त्री ‘प्रचण्ड’
उत्पादन र उत्पादकत्व वृद्धिमा कृषि विश्वविद्यालयले आवश्यक भूमिका निर्वाह गर्नुपर्छ : प्रधानमन्त्री ‘प्रचण्ड’ नेपालमा कृषि, पशु चिकित्सा, मत्स्यविज्ञान, पशु विज्ञान र वनविज्ञान क्षेत्रलगायतका प्राकृतिक स्रोत व्यवस्थापनको विषयमा अध्ययन, अनुसन्धान र प्रविधिको विकास गर्न प्राविधिक विश्वविद्यालयको खाँचो मशसुस गरी विसं २०६७ मा कृषि तथा वनविज्ञान विश्वविद्यालय स्थापना गरिएको थियो ।
बिपीका उपकुलपति कार्कीमाथि दुर्व्यवहारको प्रयास
बिपीका उपकुलपति कार्कीमाथि दुर्व्यवहारको प्रयास बढुवाको माग गर्दै आन्दोलनरत शिक्षक, कर्मचारीहरूले सेवा बहिष्कार गरेपछि पुस २९ गतेदेखि नै ओपिडी सेवा र विद्यार्थीहरूको पठनपाठन प्रभावित भएको थियो ।
प्रधानमन्त्री प्रचण्ड : नेपाललाई उच्च शिक्षाको ‘हब’ बनाउनुपर्छ
प्रधानमन्त्री प्रचण्ड : नेपाललाई उच्च शिक्षाको ‘हब’ बनाउनुपर्छ आगामी दिनमा सेवा प्रवाहलाई थप सरल, सहज र गुणस्तरीय बनाउनुपर्ने जिम्मेवारी प्रतिष्ठानको भएको बताउँदै प्रधानमन्त्री प्रचण्डले प्रतिस्पर्धी समाज, राष्ट्र र विश्वका निम्ति योग्य, दक्ष, इमानदार, दक्ष र देशभक्तिपूर्ण भावनाले ओतप्रोत जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिए।
दुई वटा संसदीय समितिको बैठक आज बस्दै
दुई वटा संसदीय समितिको बैठक आज बस्दै बैठकमा अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका बारेमा छलफल हुनेछ ।
Weather Update