अदालतको अवहेलनासम्बन्धी मुद्दामा प्रधानमन्त्री 'प्रचण्ड' ले पाए सफाइ
शुक्रबार, पुस २०, २०८०
राष्ट्रियसभामा भागबण्डा मिलाउन गठबन्धनका चार दलबीच छलफल, साँझ ५ बजे एमालेसँग पनि छलफल
बुधबार, पुस १८, २०८०
सत्ता गठबन्धनबीच माघ ११ मा हुने चुनावका लागि सिट बाँडफाँटका विषयमा छलफल हुन लागेको हो ।
राष्ट्रियसभा निर्वाचनमा सिट बाँडफाँटका सन्दर्भमा बालुवाटारमा शीर्ष नेताहरूबीच छलफल
मंगलबार, पुस १७, २०८०
आगामी माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचनका लागि पुस २३ मा उम्मेदवारी दर्ता समय तोकिएको छ ।
एमाले सांसदले मागे गृहमन्त्री श्रेष्ठको राजीनामा
सोमबार, पुस १६, २०८०
प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला सवार गाडीमा आगजनी गरेका थिए ।
धरौटीमा रिहा भएका खाँण एक वर्षपछि पार्टी कार्यालय सानेपा
शुक्रबार, पुस १३, २०८०
नियमित स्वास्थ्य जाँच गराउनुपर्ने भएकोले उनी हिजो बैठकमा सहभागी भएका थिएनन् ।
नेकपाका महासचिव विप्लवकाे आरोप सरकारले सहमति र घेराबन्दीको दोहोरो चरित्र देखायाे
बुधबार, पुस ११, २०८०
समाजवादी माेर्चाले आजै साँझ ६ बजे फेरि अर्को बैठक पनि बस्ने छ ।
प्रधानमन्त्री ‘प्रचण्ड’ काे दाबी ‘अबको वर्ष सरकारले नयाँ रेकर्डहरू बनाउँछ ’
मंगलबार, पुस १०, २०८०
माओप्रति सम्मान र श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री दाहालले दश वर्षे जनयुद्ध र शान्तिकालमा पार्टीमा योगदान पुर्याएका नेता कार्यकर्ताहरूको योगदानलाई समेत स्मरण गरे ।
यसरी छलाङ्ग मारे राेज राणाले
आइतबार, पुस ८, २०८०
लुम्बिनी प्रदेशकाे मन्त्रीकाे रूपमा कार्यभार सम्हालेका उनकाे आगामी कार्यकाल र समय सिनेमा क्षेत्र जस्तै चहकिलाे रहाेस् भन्ने कामना ..........
आज पनि नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
बुधबार, पुस ४, २०८०
यसअघि मङ्गलवारको बैठकमा ती विषयमा छलफल मात्रै भएकाले आज निर्णय हुन सक्ने सम्भावना रहेको बताइएको छ ।
माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै
मंगलबार, पुस ३, २०८०
बैठकमा आगामी केन्द्रीय समिति बैठक, विधान सम्मेलनलगायत विषयमा छलफलका साथै बैठकमा पार्टीको आगामी कार्ययोजनाका सम्बन्धमा छलफल हुनाका साथै माओवादीले सञ्चालन गरेको पार्टी रूपान्तरण अभियानको समीक्षा हुने कार्यतालिका रहेको छ ।
आफ्ना कुरा नसुनीकन हिँडेपछि काठमाडौंका मेयरसँग प्रधानमन्त्री प्रचण्ड रिसाए
सोमबार, पुस २, २०८०
मेयर शाह र मन्त्री प्रकाश ज्वाला कार्यक्रमको अन्तिमसम्म नबसेको भन्दै ललितपुरका मेयर चिरीबाबु महर्जन पनि असन्तुष्ट देखिएका थिए ।
एमाले अध्यक्ष ओलीकाे दाबि सरकारसँग कांग्रेसकै नेताहरू आजित भइसके
बिहीबार, मंसिर २८, २०८०
सत्तामा रहेका कांग्रेसका नेताहरु नै वर्तमान सरकारको काम कारबाहीबाट सन्तुष्ट नरहेको उनको भनाइ छ ।
संघीय संसदको महासचिवको जिम्मेवारी पाण्डेयलाई
बुधबार, मंसिर २७, २०८०
उनले राजीनामा दिएपश्चात सभामुख घिमिरे र राष्ट्रियसभाका अध्यक्ष तिमिल्सेनाले प्रतिनिधिसभाका सचिव पाण्डेयलाई महासचिवमा सिफारिस गरेका थिए ।