NRN
एकीकृत समाजवादीकाे केन्द्रीय सदस्यमा २१ जना मनोनित
एकीकृत समाजवादीकाे केन्द्रीय सदस्यमा २१ जना मनोनित एकीकृत समाजवादी निकट अनेरास्ववियुका अध्यक्ष रहेका सुदेश पराजुली पनि केन्द्रीय सदस्य मनोनित भएका छन् ।
राष्ट्रिय सभा र प्रतिनिधि सभा दुवै सदनको बैठक आज बस्दै
राष्ट्रिय सभा र प्रतिनिधि सभा दुवै सदनको बैठक आज बस्दै आजको बैठकका लागि शोक प्रस्ताव पारित गर्ने बाहेक अन्य कार्यसूची तय गरिएको छैन ।
लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य
लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य भएको छ ।
सुदूरपश्चिम प्रदेशमा समाजवादी मोर्चाको सन्देश सभा भोलि हुने
सुदूरपश्चिम प्रदेशमा समाजवादी मोर्चाको सन्देश सभा भोलि हुने सोमबार कोशी प्रदेशमा सभा सकिएपछि धनगढीमा सभा गर्ने तयारी भएको नेकपाका नेता अनिल शर्मा विरहीले जानकारी दिए ।
प्रधानमन्त्रीले ‘प्रचण्ड’ले चीन भ्रमणबारे गरे दलहरुसँग छलफल
प्रधानमन्त्रीले ‘प्रचण्ड’ले चीन भ्रमणबारे गरे दलहरुसँग छलफल प्रधानमन्त्री प्रचण्डले आजै साँझ परराष्ट्रविज्ञहरुसँग पनि चीन भ्रमणबारे छलफल गर्ने तय भएको छ। 
प्रधानमन्त्री : विधेयकमा ट्रेड युनियन अधिकारबारे व्यवस्था यथावत् नै राखिएको छ।
प्रधानमन्त्री : विधेयकमा ट्रेड युनियन अधिकारबारे व्यवस्था यथावत् नै राखिएको छ। प्रधानमन्त्री 'प्रचण्ड'ले राजनीतिक दलहरूको सहमतिबाट संसदले निजामती सेवा विधेयक छिटो पारित गर्ने विश्वास लिएको  बताए।
महामन्त्री गगन थापाको प्रश्न : के हामीले एक्लै हिँड्न नमिल्ने भएको हो?
महामन्त्री गगन थापाको प्रश्न : के हामीले एक्लै हिँड्न नमिल्ने भएको हो? सांसद थापाले कान्ती बाल अस्पतालमा उपचारका लागि लाइन बस्दा बस्दै बच्चाको मृत्यु भएको घटनाको पनि सत्यतथ्य छानबिन गर्न  माग गरे।   
प्रतिनिधि सभाको बैठक आज बस्दै
प्रतिनिधि सभाको बैठक आज बस्दै यसअघि गत सोमबार कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग सम्बन्धित प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिएका थिए ।
एमाले लुम्बिनी प्रदेश अधिवेशन : मतदान सकियो, मतगणना केहीबेरमा
एमाले लुम्बिनी प्रदेश अधिवेशन : मतदान सकियो, मतगणना केहीबेरमा अधिवेशनबाट ५ पदाधिकारीसहित २ सय ५ सदस्यीय प्रदेश कमिटी निर्वाचित हुने छ।
प्रतिनिधि सभाको बैठक आज दिउँसो एक बजे
प्रतिनिधि सभाको बैठक आज दिउँसो एक बजे संसद सचिवालयका अनुसार चालु अधिवेशनमा करिब १५० वटा प्रश्नहरु दर्ता भएका छन् ।
जसपाले गर्याे विस्तारित बैठकको आह्वान
जसपाले गर्याे विस्तारित बैठकको आह्वान साे बैठकमा जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय नेता, प्रदेश समितिका नेता, जिल्ला समितिका पदाधिकारी तथा सदस्य, पालिका समितिका पदाधिकारी, निर्वाचित जनप्रतिनिधि, भातृ सङ्गठनका केन्द्रीय तथा जिल्ला समितिका पदाधिकारीलाई उपस्थित हुन पर्ने उक्त पार्टीले जनाएको छ ।
‘विप्लव’ नेतृत्वको नेकपाले एमसीसी कार्यान्वयनविरुद्ध पहिलो चरणको सङ्घर्षका कार्यक्रम सार्वजनिक
‘विप्लव’ नेतृत्वको नेकपाले एमसीसी कार्यान्वयनविरुद्ध पहिलो चरणको सङ्घर्षका कार्यक्रम सार्वजनिक पहिलो चरणको कार्यक्रम सकिएपछि स्थायी कमिटी बैठक बसेर दोस्रो चरणको कार्यक्रम तय गर्ने सो पार्टीले जनाएको छ । 
Weather Update