NRN
प्रचण्डले चन्द्रागिरिबाट सुरु गर्ने ‘जनतासँग माओवादी कार्यक्रम’
प्रचण्डले चन्द्रागिरिबाट सुरु गर्ने ‘जनतासँग माओवादी कार्यक्रम’ माओवादीले मंसिर १६ सम्म जनतासँग माओवादी कार्यक्रम सम्पन्न गरेपछि मंसिरमै विधान सम्मेलन र त्यसको ३ महिनापछि विशेष महाधिवेशन गर्ने निर्णय गरेको छ।
एमालेका शीर्ष नेताहरु चढेको जहाज काठमाडौं फिर्ता, पुनः अर्काे जहाजमा जनकपुर प्रस्थान
एमालेका शीर्ष नेताहरु चढेको जहाज काठमाडौं फिर्ता, पुनः अर्काे जहाजमा जनकपुर प्रस्थान एउटा जहाज फिर्ता भएपछि पुनः अर्काे जहाजमा नेताहरु काठमाडौंबाट जनकपुर प्रस्थान गरेका छन् ।
समाजवादी मोर्चा नेपालले आज बुटवलमा सभा गर्दै
समाजवादी मोर्चा नेपालले आज बुटवलमा सभा गर्दै अब मोर्चाले १३ गते सुदूरपश्चिमको धनगढीमा, १४ गते कर्णालीको सुर्खेतमा, १५ गते गण्डकीको पोखरामा, २३ गते बागमतीको हेटौँडामा र २५ गते कोशीको विराटनगरमा सभा हुनेछ ।
आज १० वटा संसदीय समितिको बैठक बस्दै
आज १० वटा संसदीय समितिको बैठक बस्दै प्रतिपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपकबहादुर सिंहले पूर्वाधार विकास समितिमा उम्मेदवारी दर्ता गराएका छन् ।
कांग्रेसले टुंग्यायो चार समितिका सभापति उम्मेदवार
कांग्रेसले टुंग्यायो चार समितिका सभापति उम्मेदवार आज प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको ९ महिना पछि संसदीय समितिको सभापतिका लागि उम्मेदवारी मनोनयन हुन लागेको हो ।
७ दलको बैठक सिंहदरबारमा सुरू
७ दलको बैठक सिंहदरबारमा सुरू एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक पदम गिरि, रास्वपा सभापति रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेताहरु सहभागी छन् ।
'प्रचण्ड'ले संसदका राष्ट्रिय मान्यताप्राप्त दलका नेताहरुसँग छलफल गर्दै
'प्रचण्ड'ले संसदका राष्ट्रिय मान्यताप्राप्त दलका नेताहरुसँग छलफल गर्दै दलहरुबीच सहमति जुटाउन आज दिउँसो १ बजे बोलाइएको संसद बैठक अघि प्रधानमन्त्री प्रचण्ड'ले नेताहरुलाई छलफलमा बोलाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।
कोशी प्रदेशकाे प्रदेशसभा बैठक आज बस्दै
कोशी प्रदेशकाे प्रदेशसभा बैठक आज बस्दै सभामुख बाबुराम गौतमले राजीनामा दिएकाले उपसभामुख सृजना दनुवारले बैठक सन्चालन गर्नेछिन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति कार्यालय शीतल निवास
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति कार्यालय शीतल निवास प्रमुख राजनीतिक दलहरुबीच यस विषयमा भएको छलफल निष्कर्षमा पुग्न सकेको छैन ।
राज्यमन्त्रीमा कोशी प्रदेशसभाका ज्येष्ठ सदस्य गयानन्द मण्डल नियुक्त
राज्यमन्त्रीमा कोशी प्रदेशसभाका ज्येष्ठ सदस्य गयानन्द मण्डल नियुक्त कार्कीपछि पनि तीन ६८ वर्षका एमालेकै प्रदेशसभा सदस्यहरू खड्गबहादुर बस्नेत, रामप्रसाद महतो र मालतीकुमारी लिम्बू जुन छन् । 
संसद् अवरोध खुलाउन एमालेसहितका दलहरूसँग छलफल 
संसद् अवरोध खुलाउन एमालेसहितका दलहरूसँग छलफल  बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, उपप्रधानमन्त्रीहरू पूर्णबहादुर खड्का, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरू सहभागी थिए ।
प्रतिनिधि सभाको बैठकमा नेकपा एमालेले नाराबाजी
प्रतिनिधि सभाको बैठकमा नेकपा एमालेले नाराबाजी एमालेले निरन्तर संसद सुन प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै अवरोध गर्दै आइरहेको छ ।
Weather Update