NRN
नेकपा एसमा घनश्याम भुसाल पक्षका ७ पदाधिकारी विजयी
नेकपा एसमा घनश्याम भुसाल पक्षका ७ पदाधिकारी विजयी धेरै नेता दुवै लिस्टमा परेका छन् । २०२ जना पोलिटब्युरो सदस्यको मतगणना दिउँसो हुँदैछ ।
२२ अर्ब बक्यौता उठाउने निर्णय मन्त्रिपरिषद‍्बाटै गर्न सरकारलाई ‘प्रचण्ड’ काे चुनौती
२२ अर्ब बक्यौता उठाउने निर्णय मन्त्रिपरिषद‍्बाटै गर्न सरकारलाई ‘प्रचण्ड’ काे चुनौती म आफैले यो सरकार स्वार्थसमूहहरूले बनाएको भनेको हुँ तर यो तहको पक्षधरताले देश नै लज्जित भएको छ ।’
नेकपा एकीकृत समाजवादीको निर्वाचनकाे उम्मेदवारहरूको प्रारम्भिक सूची सार्वजनिक
नेकपा एकीकृत समाजवादीको निर्वाचनकाे उम्मेदवारहरूको प्रारम्भिक सूची सार्वजनिक केन्द्रीय कमिटीमा हाल अध्यक्ष, सम्मानित नेता र महासचिव गरी तीन पदाधिकारी चुनिएका छन् । 
एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध
एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध अन्य पदका लागि दिउँसो २ बजेदेखि मतदान सुरु गर्ने तयारी छ ।
मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी रास्वपाले गर्याे कारबाही
मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी रास्वपाले गर्याे कारबाही प्रतिवेदनमा लेखिएका कुरा पार्टी नीतिविपरीत सार्वजनिक गरेको लगायतको आरोपमा ढकाललाई केन्द्रीय समितिले महामन्त्री पदबाट निलम्बन गरिएको थियो ।
मन्त्री भण्डारी भन्छन्,  एक महिनाभित्र उपभोक्ता अदालत गठन गर्छौँ
मन्त्री भण्डारी भन्छन्, एक महिनाभित्र उपभोक्ता अदालत गठन गर्छौँ उनले उत्पादनमूलक वस्तुहरू मुलुकमा उत्पादन गर्न नसकेको र खुला सीमाका कारण उपभोक्ता शृङ्खलाको चुनौती बढेको जिकिर गरे ।
नयाँ कमला पुल निर्माण गरिने सहमतिपछि तोडियो आमरण अनसन
नयाँ कमला पुल निर्माण गरिने सहमतिपछि तोडियो आमरण अनसन गत भदौ ४ गतेदेखि संघर्ष समितिका संयोजक इन्जिनियर यादवको नेतृत्वमा १० जना आमरण अनशन बसेका थिए ।
रास्वपाले गर्यो आगामी स्थानीय तहको उपनिर्वाचनमा भाग लिने निर्णय
रास्वपाले गर्यो आगामी स्थानीय तहको उपनिर्वाचनमा भाग लिने निर्णय त्यस्तै पार्टीका निलम्बित महामन्त्री मुकुल ढकाललाई अन्तिम पटक स्पष्टीकरण सोध्ने र त्यसपछिमात्रै उनीमाथि थप कारबाही गर्ने निर्णय रास्वपाको बैठकले गरेको छ ।
मुकुल ढकाललाई अन्तिम पटक स्पष्टीकरण सोध्ने रास्वपाको निर्णय
मुकुल ढकाललाई अन्तिम पटक स्पष्टीकरण सोध्ने रास्वपाको निर्णय उनलाई साधारण सदस्यबाट पनि किन नहटाउने भन्दै रास्वपाले स्पष्टीकरण माग गरेको हो ।
सुदूरपश्चिम निजामती सेवा ऐनसम्बन्धी संशोधन विधेयक बहुमतले पारित
सुदूरपश्चिम निजामती सेवा ऐनसम्बन्धी संशोधन विधेयक बहुमतले पारित व्यापक छलफल पश्चात् विधेयक पारित हुने चरणमा गएको छ, कार्यान्वयनमा ध्यान दिनुपर्छ,’ उनले भनिन् । 
एउटै मञ्चमा देखिने भए देउवा, प्रचण्ड र नेपाल
एउटै मञ्चमा देखिने भए देउवा, प्रचण्ड र नेपाल कार्यक्रममा सामाजिक अभियन्ता एवं गिरी पत्नी भारती सिलवाल गिरीको पनि सहभागि रहने जनाइएको छ ।
बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा शुकदेव काफ्ले नियुक्त, शपथ ग्रहण भदौ ५ गते हुने
बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा शुकदेव काफ्ले नियुक्त, शपथ ग्रहण भदौ ५ गते हुने नेपाल बार एशोसिएसनको सदस्य रहेका काफ्ले नेपाल बार एशोसिएसन र काठमाडौं जिल्ला बारका विभिन्न समितिमा संलग्न भई काम गरेका छन् ।
Weather Update