NRN
कोशीका आन्तरिक मामिलामन्त्री अधिकारीले राजीनामा दिँदै
कोशीका आन्तरिक मामिलामन्त्री अधिकारीले राजीनामा दिँदै मन्त्री अधिकारी मोरङ क्षेत्र नम्बर २ (२) बाट निर्वाचित एमालेका सांसद हुन् ।
नेकपा एमालेले कात्तिक २४ गते बस्नेगरी बोलायो सचिवालय बैठक
नेकपा एमालेले कात्तिक २४ गते बस्नेगरी बोलायो सचिवालय बैठक निर्वाचन आयोगले आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि मंसिर २ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ ।
लामिछानेलाई थप १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले दियो अनुमति
लामिछानेलाई थप १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले दियो अनुमति लामिछानेलाई प्रहरीले बुटवलको सुप्रिम सहकारीको ठगी मुद्दामा पनि अनुसन्धानका लागि लग्ने तयारी गरिरहेको छ ।
कास्कीमा राष्ट्रिय स्वतन्‍त्र पार्टीका कार्यकर्तामाथि अश्रुग्यास प्रहार
कास्कीमा राष्ट्रिय स्वतन्‍त्र पार्टीका कार्यकर्तामाथि अश्रुग्यास प्रहार त्यही क्रममा रास्वपा कार्यकर्ताहरूले रवि लामिछाने पक्राउको विरोधमा प्रदर्शन गरेको हो ।
सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रविलाई अदालतमा उपस्थित गराइयो
सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रविलाई अदालतमा उपस्थित गराइयो कात्तिक २ गते काठमाडौं पक्राउ परेको रविलाई तेस्रो पटक म्याद थपका लागि अदालतमा उपस्थित गराइएको हो ।
नेपाल टेलिकमलाई गुणस्तरीय सेवा प्रवाह गर्न प्रधानमन्त्री ओलीको निर्देशन
नेपाल टेलिकमलाई गुणस्तरीय सेवा प्रवाह गर्न प्रधानमन्त्री ओलीको निर्देशन टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता अर्यालले एक करोड दुई लाख ७० हजार कोषमा दाखिला गरिएको जानकारी दिइन् ।
परराष्ट्र सचिव सेवा लम्साल बेल्जियमका लागि राजदूत अनुमोदन
परराष्ट्र सचिव सेवा लम्साल बेल्जियमका लागि राजदूत अनुमोदन कार्यकाल बाँकी छँदै लम्साललाई बेल्जियमका लागि राजदूत सिफारिस गरिएको थियो ।
राज्य व्यवस्था समितिको बैठकमा प्रधानमन्त्री ओली सहभागी हुने कार्यक्रम रद्द
राज्य व्यवस्था समितिको बैठकमा प्रधानमन्त्री ओली सहभागी हुने कार्यक्रम रद्द बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, ऐन २०४८ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल हुने कार्यसूची छ ।
मङ्सिर १६ मा हुने उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुको सिफारिस
मङ्सिर १६ मा हुने उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुको सिफारिस त्यसैगरी ६ वटा स्थानीय तहमा निर्वाचन अधिकृत खटाउन पनि परिषदले सिफारिस गरेको छ ।
संघीय संसद प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आज बस्दै
संघीय संसद प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आज बस्दै बैठकमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संसोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुने कार्यसूची छ ।
नेता निधिको आरोप, 'जनकपुर चुरोट कारखाना निजीकरणको षड्यन्त्र हुँदैछ'
नेता निधिको आरोप, 'जनकपुर चुरोट कारखाना निजीकरणको षड्यन्त्र हुँदैछ' उनले मधेस प्रदेश भवन नै नरहने गरी षड्यन्त्रको गन्ध आफूले पाएकाले यसका लागि सबै सतर्क रहन आग्रहसमेत गरे ।
प्रधानमन्त्री ओली भन्छन् जीवनलाई सहज र सरल बनाउन एआईको उपयोग गर्नुपर्छ
प्रधानमन्त्री ओली भन्छन् जीवनलाई सहज र सरल बनाउन एआईको उपयोग गर्नुपर्छ उनले आटिर्फिसियल इन्टेलिजेन्स्सम्बन्धी नीति र योजना ल्याउने सरकारको तयारी रहेको भन्दै त्यसका लागि निजी क्षेत्रको समेत सहयोग आवश्यक रहेको बताए ।
Weather Update