सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै
सोमबार, साउन १, २०८०
एमालेद्धारा संसदीय र प्रचार विभागमा सदस्य मनोनित
आइतबार, असार ३१, २०८०
त्यसैगरी सूर्यमणी गौतम, गणेश पाण्डे, दिपक ज्ञवाली, शेरबहादुर केसी, रामकृष्ण ज्ञवाली र राजेश राईलाई पनि विभागमा मनोनयन गरिएको छ ।
रातकाे १० बजे भयाे सुदूरपश्चिम प्रदेशको बजेट पास
आइतबार, असार ३१, २०८०
प्रतिपक्षमा रहेको राप्रपाका एक जना सांसद बैठकमा सहभागी भएपछि बजेट पास भएको हो । अन्यथा प्रतिपक्षको उपस्थिति बिना भने बजेट पास हुने थिएन ।
परराष्ट्रमन्त्री एनपी साउद बैंकक जाँदै
आइतबार, असार ३१, २०८०
परराष्ट्रमन्त्री साउँदको सचिवालयका अनुसार उनी साउन २ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।
अर्थमन्त्रीको राजीनामा माग्दै निर्माण व्यवसायीहरू धर्नामा
शुक्रबार, असार २९, २०८०
व्यवसायीहरुले माइलस्टोनको व्यवस्था तुरुन्त खारेज गर्, मूल्य समायोजन तुरुन्त कार्यान्व्यन गर्, असार मसान्तमा निर्माण कार्यको बाँकी रकम तुरुन्त भुक्तानी गर् निर्माण कार्यको म्याद थप गर्, व्यवसायीले आत्मदाह गर्ने क्रम बन्द गराउ लगायतका प्लेकार्ड बोकेर बिरोध जनाएका छन् ।
मन्त्री महतो : बजेटमा हरियाली प्रवर्द्धन कार्यक्रमलाई प्राथमिकता दिइएको छ
बिहीबार, असार २८, २०८०
त्यसैगरी, वन उद्यम प्रवर्द्धन, वृक्षारोपण तथा दिगो वन व्यवस्थापनका लागि तिनै तहबाट समृद्धिका लागि वन कार्यक्रम सञ्चालन गरिने साथै मन्त्री महतोले जडिबुटी उत्पादन, प्रशोधन, भण्डारण, व्यवसायिकरण र विदेश निकासीका लागि जोड दिनेगरी बजेट विनियोजन गरिएको पनि उहाँले उल्लेख गर्नुभयो ।
'प्रचण्ड' पत्नी सीता दाहालको निधनपछि संसदीय समितिका बैठकहरू स्थगित
बुधबार, असार २७, २०८०
अर्थ समितिको बैठक आज बिहान ११ः०१ बजे तथा उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक १ बजेका लागि तय थियो ।
तीन शीर्ष दलको छलफल सकियाे , ओली भन्छन्–पार्लियामेन्टमा थाहा हुन्छ
सोमबार, असार २५, २०८०
प्रचण्डको सचिवालयले सदनमा ‘एमालेले उठाएको विषयमा प्रधानमन्त्रीले चित्तबुझ्दो जवाफ दिने बताएका छन्।’
तीन शीर्ष नेताहरू आजपनि संसदको अवरोध हटाउनेबारे छलफल गर्दै
सोमबार, असार २५, २०८०
उक्त बैठकमा साेहि अभिव्यक्तिबारे प्रधानमन्त्रीले स्पष्टीकरण दिने तयारी गरिरहेको उनको सचिवालयले जानकारी दियो।
प्रचण्ड-देउवा र ओलीबीच छलफल
आइतबार, असार २४, २०८०
उनीहरूबीच प्रतिनिधि सभाको अवरोध हटाउने विषयमा कुराकानी भइरहेको बताइएको छ।
एमालेको अवरोधका कारण राष्ट्रिय सभाको आइतबारको बैठक पनि स्थगित
आइतबार, असार २४, २०८०
असार २५ गतेको बैठकमा विनियोजन विधेयकमाथि छलफल हुने र २६ गते सम्बन्धित मन्त्रीहरुले जवाफ दिने कार्यसूची रहेको जानकारी उनले गराए ।
कोशी मन्त्रिपरिषद्मा थप तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ
आइतबार, असार २४, २०८०
यसअघि शुक्रबार नियुक्त भएका मन्त्रीहरू कांग्रेसका प्रदीप सुनुवार र एकीकृत समाजवादीका कमल जवेगुले पनि मन्त्रालयको जिम्मेवारी पाएका छैनन् ।
ओलीको गठबन्धनलाई चुनौती- संसदमा मात्रै होइन, स्पट तोकेर बोलाए हुन्छ जहाँ भन्छ त्यहाँ हामी सामना गर्न तयार छौं
शुक्रबार, असार २२, २०८०
जहाँ भन्छ त्यही। स्पट तोकेर बोलाए हुन्छ ।'