NRN
बिहीबार पनि प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर नेकपा एमालेले गर्याे राष्ट्रियसभाको बैठक अवरुद्ध
बिहीबार पनि प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर नेकपा एमालेले गर्याे राष्ट्रियसभाको बैठक अवरुद्ध राष्ट्रिय सभाका अध्यक्ष गणेश तिम्सिनाले बैठक अवरुद्धपछि शुक्रबार १२ बजेर २९ मिनेटमा बैठक बस्‍ने गरी राष्ट्रिय सभाको बैठक स्थगित गरेका छन् ।
अर्थमन्त्री डा. महत भन्छन्, अर्थतन्त्र चलायमान हुने सङ्केत देखिएको छ
अर्थमन्त्री डा. महत भन्छन्, अर्थतन्त्र चलायमान हुने सङ्केत देखिएको छ विदेशी मुद्रा सञ्चिति विप्रेषण मात्र वा अन्य स्रोत पनि छन् भन्ने प्रश्न गर्दै समिति सदस्यहरुले स-साना आयोजनामा बजेट छरेका कारण प्रतिफल प्राप्तिमा कठिनाइ हुने धारणा राखे । 
प्रधानमन्त्री प्रचण्ड भन्छन् ,  गिरिजाबाबुलाई गणतन्त्रको पहिलो राष्ट्रपति प्रस्ताव नगरेकोमा मलाई पश्चात्ताप छ
प्रधानमन्त्री प्रचण्ड भन्छन् , गिरिजाबाबुलाई गणतन्त्रको पहिलो राष्ट्रपति प्रस्ताव नगरेकोमा मलाई पश्चात्ताप छ शान्ति सम्झौता लगायतका राजनीतिक घटनाक्रमलाई स्मरण गर्दै प्रचण्डले पहिलो भेटदेखि अन्तिम भेटसम्ममा आफूले गल्ती गरेको तर कोइरालाले गल्ती नगरेको बताउनुभयाे ।
‘प्रचण्ड’ भन्छन् , तत्कालीन नेकपालाई एकताबद्ध गर्नुपर्ने
‘प्रचण्ड’ भन्छन् , तत्कालीन नेकपालाई एकताबद्ध गर्नुपर्ने प्रचण्ड’ले एक पटक असफल भए पनि फेरि एकता गर्ने उद्लेश्यले अघि बढ्नुको विकल्प नभएको दोहोर्‍याए ।
पोखरामा अन्तर प्रदेश मुख्यमन्त्री भेला सुरू
पोखरामा अन्तर प्रदेश मुख्यमन्त्री भेला सुरू राष्ट्रिय समन्वय परिषद्को सदस्यमा अर्थमन्त्री, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री, गृहमन्त्री, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, मुख्यमन्त्रीहरू, प्रतिनिधि सभाको विपक्षी दलको नेता वा प्रतिनिधि रहने व्यवस्था छ ।
प्रधानमन्त्री ‘प्रचण्ड’ र राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता
प्रधानमन्त्री ‘प्रचण्ड’ र राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता बालुवाटारमा भएकाे भेटमा समसामयिक विषयमा छलफल भएको तथा अध्यक्ष तिमिल्सिनाले  कैही दिनअघि चीन भ्रमणका क्रममा भएका भेटवार्ता र कुराकानीबारे प्रधानमन्त्रीलाई जानकारी गराउनु भएकाे  तिमिल्सिनाको सचिवालयले बताएको छ। 
उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठकाे पाँच दिने भ्रमण चीनमा
उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठकाे पाँच दिने भ्रमण चीनमा नारायणकाजी श्रेष्ठले भ्रमणको क्रममा श्रेष्ठले भूकम्पपछि पुननिर्माण भएक यींग्छु  भूकम्पस्थल र जिपिङ्गपुस्थित हाइड्रो जक्सन तथा  दुजियाङ्गानस्थित सिंचाइ प्रणाली र ग्रामीण पुनरुत्थान परियोजनाको अवलोकन भ्रमण गर्नुहुने कार्यक्रम रहेको छ।
संसदमा अर्थमन्त्रीले भने, जिल्ला निर्वाचन कार्यालय खारेज गर्दैनौं
संसदमा अर्थमन्त्रीले भने, जिल्ला निर्वाचन कार्यालय खारेज गर्दैनौं ‘जिल्ला निर्वाचन कार्यालयहरू खारेज हुँदैन। म विश्वास दिलाउँछु,’ ।
प्रतिनिधि सभा बैठक केही समयका लागि स्थगित
प्रतिनिधि सभा बैठक केही समयका लागि स्थगित जिल्ला निर्वाचन कार्यालय जिल्ला प्रशासन कार्यालयमा गाभ्दा जनताको मताधिकारलाई अप्ठ्यारोमा पार्ने रास्वपाको बुझाइ छ।
नेपाली सेनाको संख्या कायमै राखेर अघि बढ्न सान्दर्भिक हुने, रक्षामन्त्री खड्का
नेपाली सेनाको संख्या कायमै राखेर अघि बढ्न सान्दर्भिक हुने, रक्षामन्त्री खड्का त्यसैले नेपाली सेनाको संख्या, हामीले उसलाई दिएको जिम्मेवारी बहुप्रकृतिका विभिन्न जिम्मेवारीलाई जोडेर हेर्दा सान्दर्भिक हुन्छ भन्ने म निवेदन गर्न चाहन्छु,’।
नेपाली कांग्रेसकाे सदस्यता वितरण अनलाइर्नबाटै, सहज बनाउने तयारी
नेपाली कांग्रेसकाे सदस्यता वितरण अनलाइर्नबाटै, सहज बनाउने तयारी अनलाइनबाटै सदस्यता खुला गरिनेछ, पार्टीको संगठन संरचना, सदस्यता वितरण र व्यवस्थापनलाई व्यवस्थित बनाउने काम भइरहेको महामन्त्री गगन थापाले जारी गरेकाे सूचनामा बताइएकाे छ । 
सोमबार न्यायाधीश ढुंगानाको एकल इजलासमा सुनुवाइका लागि पेसी हुने शाह विरुद्ध मुद्दा
सोमबार न्यायाधीश ढुंगानाको एकल इजलासमा सुनुवाइका लागि पेसी हुने शाह विरुद्ध मुद्दा मेयर बालेन्द्र शाहले सामाजिक सञ्जालमा लेखेका थिए,यस्ताे अभिव्यक्ति संविधान विपरीत र कानुनी शासनको प्रतिकूल रहेको भन्दै अधिवक्ता वर्षाकुमारी झाले अदालतको अवहेलनामा रिट दर्ता गराएकी थिइन् ।
Weather Update