NRN
मशालसँग एकता गर्दै मोहन वैद्य
मशालसँग एकता गर्दै मोहन वैद्य यसैगरी बैठकले कोशी प्रदेश नामाकरणको विरोधमा भएको आन्दोलनलाई समर्थन गर्ने र विभिन्न आन्दोलनका क्रममा झुटा मुद्दा लगाइएका आफ्ना कार्यककर्ताको रिहाइको लागि प्रदर्शन गर्ने निर्णय गरिएकाे कुरा प्रेस विज्ञप्तीमा उल्लेख छ ।
प्रतिनिधि सभाको बैठक चल्दै
प्रतिनिधि सभाको बैठक चल्दै अर्थमन्त्री प्रकाशशरण महतले आजैको बैठकमा राष्ट्र ऋण उठाउने विधेयक, २०८० प्रस्तुत गर्नेछन्।
अराजकता मच्चाउनेलाई कारबाही  गर्छाै : गृहमन्त्री
अराजकता मच्चाउनेलाई कारबाही गर्छाै : गृहमन्त्री यसैबीच गृहमन्त्री श्रेष्ठले त्रियुगा नगरपालिकामा भएको घटना तथा कोशी प्रदेशमा भएका पछिल्लो घटनामा दाेषी देखिएकाहरुलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका हुन् ।
राष्ट्रिय सभामा अर्थमन्त्रीले जवाफ दिने
राष्ट्रिय सभामा अर्थमन्त्रीले जवाफ दिने बजेटले मूलुकको आर्थिक अबस्थामा सुधार ल्याउंन नसक्ने निष्कर्ष निकालेको नेकपा एमालेले बजेट सच्याउन माग पनि गर्दै आइरहेको छ।
रास्वपा सांसदकाे प्रश्न : याे कस्ताे बजेट ?
रास्वपा सांसदकाे प्रश्न : याे कस्ताे बजेट ? गरिबहरुलाई बढी कर लगाउने, यो स्वीकार्य छैन’ सांसद श्रेष्ठले भनिन्।
प्रतिनिधि सभामा बजेटमाथिको छलफल
प्रतिनिधि सभामा बजेटमाथिको छलफल अन्य विपक्षी दलका सांसदहरूले पनि बजेटले आर्थिक संकट निवारणको बाटो नदेखाउने धारणा राखेका छन्।
आज राष्ट्रिय सभामा बोल्दै प्रधानमन्त्री प्रचण्ड
आज राष्ट्रिय सभामा बोल्दै प्रधानमन्त्री प्रचण्ड संसद् सचिवालयले जानकारी दिएका छन् ।
कोशी प्रदेशमा २ मन्त्रीकाे राजीनामा
कोशी प्रदेशमा २ मन्त्रीकाे राजीनामा संसदीय दलको बैठकले राजीनामा बुझाउन उनीहरुलाई निर्देशन पनि दिएको थियो ।
प्रतिनिधि सभा बैठक सुरू भयाे
प्रतिनिधि सभा बैठक सुरू भयाे एमालेले बजेट बनाउँदा पूर्वनायब सुब्बा रामकृष्ण श्रेष्ठ प्रवेश गराएर करको दर हेरफेर गरिएको भन्दै  विरोध गरेका छन्।
सोमबार प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै
सोमबार प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै तर, बिपक्ष दलले नमानेपछि संसद सोमबारसम्मका लागि स्थगित भएको थियो । आइतबार स्थगित भएको संसद सोमबार सन्चालन हुन लागेको हो । सोमबार पनि संसद चल्ने हो कि होइन निश्चित छैन ।
प्रतिनिधिसभा बैठक भोलिसम्म स्थगित
प्रतिनिधिसभा बैठक भोलिसम्म स्थगित यसरी बैठक स्थगित भएपछि आइतबार तय गरिएकाे कार्यसूची अनुसार प्रतिनिधिसभामा बजेटमाथि छलफल हुन सकेन ।
आइतबार एमालेले प्रधानमन्त्रीसँग जवाफ माग्ने
आइतबार एमालेले प्रधानमन्त्रीसँग जवाफ माग्ने जानकारी दिइए अनुसार बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘आर्थिक वर्ष २०८०–०८१ को राजस्व र व्ययको वार्षिक अनुमान बजेटमाथि छलफल गरिने भएको छ ।
Weather Update