NRN
आइतबार संसदमा एमाले अध्यक्ष ओलीको सम्बोधन
आइतबार संसदमा एमाले अध्यक्ष ओलीको सम्बोधन एमालेले आफू प्रतिपक्ष मात्र नभएर मूलुकलाई सही बाटो देखाउंने मार्ग दर्शक पनि भएको दाबी गरेको छ । त्यस कारण सरकारको निती तथा कार्यक्रममा केही नयां नभएको र यसले झारा मात्र टारेको बताएको छ । सरकारले प्रस्तुत गरेको निति तथा कार्यक्रमको गहिरो रूपमा अध्ययन गरेर् आइतबार ओलीले गर्न लाग्नु भएको टिप्पणीलाई...
अब अगाडि बढ्ने भयो निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम
अब अगाडि बढ्ने भयो निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै निर्माण सम्पन्न भएका विमानस्थललाई क्षमतामा उपयोगमा ल्याउने जानकारी पनि दिनु भएको छ ।
शुक्रबार संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने
शुक्रबार संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रतिनिधिसभामा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट भएको सम्बोधनका लागि धन्यवाद ज्ञापनसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।  सरकारले आज पेश गर्ने नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभा र राष्ट्रियसभामा आइतबारदेखि लगातार केही दिन छलफल हुनेछ। सो छलफल समाप्त भएपछि जेठ १५ गते वार्षिक बजेट प्रस्तुत हुने संवैधानिक व्यवस्था छ।
दोषी प्रमाणित भएमा प्रधानमन्त्री जेल जान तयार
दोषी प्रमाणित भएमा प्रधानमन्त्री जेल जान तयार प्रधानमन्त्री प्रचण्डले माओबादी लडाकु शिबिरको बारेमा उजुरी परेमा आफू खुल्ला रूपमा छानबिनका लागि तयार रहेको जानकारी पनि दिए ।
प्रतिनिधि सभामा आज सांसंदहरूले प्रधानमन्त्रीलाई प्रश्न सोध्ने
प्रतिनिधि सभामा आज सांसंदहरूले प्रधानमन्त्रीलाई प्रश्न सोध्ने सरकारलाई समर्थन दिएका र नदिएको पार्टीहरूका सांसदहरू प्रधानमन्त्री प्रचण्डसँग डटेर प्रश्न सोध्न तयारीमा रहेका छन । बताइए अनुसार सांसदहरूको प्रधानमन्त्रीलाई नक्कली भुटानी शरणार्थी, भारत भ्रमण, नागरिकता र रेशम चौधरीको रिहाई लगाएतका बारेमा प्रश्नहरू सोध्ने भएका छन ।
राप्रपाको बैठक सकिंदै , माओबादी नेतृत्वको सरकारमा जानु गलत
राप्रपाको बैठक सकिंदै , माओबादी नेतृत्वको सरकारमा जानु गलत बैठकमा पार्टी महासचिव धवल शमशेर राणाले सांगठनिक प्रतिवेदन पेश गरेका थिए भने कोषाध्यक्ष नीकलण्ठ काफ्लेले आर्थिक प्रतिवेदन पेश गरेका थिए। बैठकमा पार्टीका अधिकांश सद्दस्यहरूले माओबादी नेतृत्वमा सरकारमा जानुलाई गलत भएको धारणा राखेको जानकारी दिइएको छ ।
राप्रपाको बैठक बुधबारसम्म चल्ने
राप्रपाको बैठक बुधबारसम्म चल्ने राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा) को केन्द्रीय कार्य समितिको बैठक शुरू भएको छ । बैठक बुधबारसम्म चल्ने जानकारी दिइएको छ । बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि सदस्यहरूले छलफल गर्ने बताइएको छ ।
रायमाझी सरकारी वकिलको कार्यालय
रायमाझी सरकारी वकिलको कार्यालय सोमबार अदालतले म्याद दिएपछि रायमाझीमाथि प्रहरीले थप अनुसन्धान गर्ने बताइएको छ ।
हचुवाको भरमा निर्णय हुंदैन : उपेन्द्र यादव
हचुवाको भरमा निर्णय हुंदैन : उपेन्द्र यादव यादबले सहमति र सल्लाह गरेर ने सरकार चलाउंनु पर्ने अनि सरकारलाई निरन्तरता दिनु पर्ने आजको आबश्यकता भएको बताएका छन ।
दिपक मनाङे फेरि मन्त्री ,४ बजे शपथ
दिपक मनाङे फेरि मन्त्री ,४ बजे शपथ गण्डकी प्रदेशको मन्त्री परिषदमा नेपाली कांग्रेसबाट २, नेकपा माओवादीबाट २ र एकीकृत समाजवादीबाट १ जना गरी ७ सदस्यीय मन्त्रिपरिषद बनेको छ । मनांगे एकीकृत समाजवादीबाट मन्त्री बनेका हुन ।
लडाकुको नाममा माओवादीले आफैँ पैसा खान खोजे : केपी ओली
लडाकुको नाममा माओवादीले आफैँ पैसा खान खोजे : केपी ओली ‘राज्यको ढुकुटीमाथिको यस्तो भ्रष्टाचारको बारेमा खुलेर बिरोध मात होइन कि यसको अख्तियारले छानबिन पनि गर्नुपर्छ-‘ ओलीले भने ।
Weather Update