NRN
सत्तारूढ दलको बैठक आज दिउँसो बस्दै
सत्तारूढ दलको बैठक आज दिउँसो बस्दै जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति, जनमत पार्टीले सरकारलाई समर्थन गरेका छन् ।
एमालेलाई जग्गादान विवादको रिट न्यायाधीश सुवेदीको इजलासमा
एमालेलाई जग्गादान विवादको रिट न्यायाधीश सुवेदीको इजलासमा सर्वोच्चले आज गर्ने आदेशले उक्त जग्गाको भविष्य निर्धारण गर्ने छ ।
लुम्बिनी प्रदेश सरकारमा थपिएका मन्त्रीले लिए शपथ
लुम्बिनी प्रदेश सरकारमा थपिएका मन्त्रीले लिए शपथ प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको सपथग्रहण गराइएको हो ।
रास्वपालाई विश्वप्रकाशको सुझाव-दुई-चार मान्छे सहकारी ठगीमा जेल पर्ने भए भनेर रुवाबासी नगरौं
रास्वपालाई विश्वप्रकाशको सुझाव-दुई-चार मान्छे सहकारी ठगीमा जेल पर्ने भए भनेर रुवाबासी नगरौं तर रास्वपाका नेता तथा कार्यकर्ताले झुटो मुद्दामा सरकारले लामिछानेलाई पक्राउ गरेको आरोप लगाउँदै लगातार सडक सङ्घर्षमा रहेको छ ।
सरकारले आज सय दिनको उपलब्धि सार्वजनिक गर्ने
सरकारले आज सय दिनको उपलब्धि सार्वजनिक गर्ने सय दिने उपलब्धि सार्वजनिक गर्नुअघि आज विहान सत्तारुढ दलको बैठक बसेको थियो ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल अमेरिका प्रस्थान
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल अमेरिका प्रस्थान उनी कात्तिक दोस्रो साता स्वदेश फर्किने कार्यक्रम छ ।
नेकपा (माओवादी केन्द्र) ले कात्तिक १० गते काठमाडौंमा जनप्रदर्शन र खबरदारी सभा गर्ने
नेकपा (माओवादी केन्द्र) ले कात्तिक १० गते काठमाडौंमा जनप्रदर्शन र खबरदारी सभा गर्ने खबरदारी सभाको तयारीमा जुट्न सबै कमिटीहरूलाई उनले निर्देशन पनि दिएको माओवादी केन्द्रीय कार्यालयले जनाएको छ ।
गण्डकीको वन मन्त्रीमा लमजुङका भेषबहादुर पौडेल नियुक्त
गण्डकीको वन मन्त्रीमा लमजुङका भेषबहादुर पौडेल नियुक्त यसअघि ७ मन्त्रालय रहेको यहाँ भागबन्डा मिलाउनकै लागि फुटाएर ९ पुर्‍याइएको थियो ।
मन्त्रिपरिषद्को बैठक आज बेलुका ५ बजे बस्दै
मन्त्रिपरिषद्को बैठक आज बेलुका ५ बजे बस्दै मन्त्रिपरिषद् बैठक अघि विपक्षी दलहरूले सिंहदरबारमा प्रधानमन्त्रीलाई भेटेर ज्ञापनपत्र बुझाउँदै छन् ।
सहकारी ठगी तथा संगठित अपराध मुद्दामा पक्राउ परेका लामिछानेलाई न्यायाधीश दाहालको इजलासमा पेश गरिँदै
सहकारी ठगी तथा संगठित अपराध मुद्दामा पक्राउ परेका लामिछानेलाई न्यायाधीश दाहालको इजलासमा पेश गरिँदै हिरासतमा राखेर प्रहरीले अनुसन्धान अघि बढाउने तयारी गरिरहेका बेला आइतबार पनि रास्वपा कार्यकर्ताले भने आन्दोलन गर्ने बताएको छ । 
राष्ट्रपतिले विशिष्टसँगै सर्वसाधारणलाई दिउँसो ३ बजेदेखि दसैँको टीका लगाइदिने
राष्ट्रपतिले विशिष्टसँगै सर्वसाधारणलाई दिउँसो ३ बजेदेखि दसैँको टीका लगाइदिने राष्ट्रपति पौडेलले ११ः३६ बजेको शुभसाइतमा शीतल निवासमा टीका र जमरा ग्रहण गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री ओलीले प्राकृतिक विपद्ले दिएको पीडाकाबीच आपसी सहयोग र सदभावका साथ विजया दशमी मनाउन अनुरोध
प्रधानमन्त्री ओलीले प्राकृतिक विपद्ले दिएको पीडाकाबीच आपसी सहयोग र सदभावका साथ विजया दशमी मनाउन अनुरोध उनले आफू नेतृत्वको सरकार जिम्मेवारीप्रति सचेत रहेको उल्लेख गर्दै प्रकोप प्रभावितलाई धैर्य धारण गर्न आग्रह समेत गरे ।  
Weather Update