NRN
उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल र भारतीय विदेश सचिव मिस्रीबीच शिष्टाचार भेटवार्ता
उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल र भारतीय विदेश सचिव मिस्रीबीच शिष्टाचार भेटवार्ता विदेश सचिव मिस्री सोमबार स्वदेश फर्किने कार्यक्रम छ ।
सर्‍यो माओवादी स्थायी समिति बैठकको समय
सर्‍यो माओवादी स्थायी समिति बैठकको समय खासगरी पार्टीको नीति र नेतृत्वको सम्बन्धमा जनार्दन शर्मा, वर्षमान पुन, राम कार्की लगायत नेताहरूले प्रश्न उठाएको नेताहरूले बताएका छन्  ।
रास्वपार्टीका निलम्बित महामन्त्री डा. ढकालले प्रधानमन्त्री ओलीलाई बुझाए १५ बुँदे सुझाव
रास्वपार्टीका निलम्बित महामन्त्री डा. ढकालले प्रधानमन्त्री ओलीलाई बुझाए १५ बुँदे सुझाव डा. ढकालले सुझाव पत्र प्रस्तुत गर्दै प्रदेश खारेज गर्नुपर्ने बताएका छन् ।
कानुन समितिबाट टीआरसी विधेयक सर्वसम्मत पास
कानुन समितिबाट टीआरसी विधेयक सर्वसम्मत पास २९ गतेको प्रतिनिधिसभा बैठकमा पेस गर्न आग्रह गरेर पत्र लेखिने उनले बताइन् । 
शीर्ष नेतालाई बुझाइयो टीआरसी विधेयकको प्रतिवेदन
शीर्ष नेतालाई बुझाइयो टीआरसी विधेयकको प्रतिवेदन गत बिहीबार तीन दलका तीन नेता, कानुन समितिका सभापति र कानुनमन्त्रीबीच भएको छलफलमा विवादित सबै विषयमा सहमति जुटेको थियो ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिने
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिने यसअघि एक मन्त्रीले राजीनामा दिइसकेका छन् । नागरिक उन्मुक्तिबाट भौतिक पूर्वाधार विकासमन्त्री बनेका कैलाश चौधरीले राजीनामा दिएका हुन् ।
जुट्यो संक्रमणकालीन न्याय सम्बन्धी विधेयक (टीआरसी) मा दलहरूबीच सहमति
जुट्यो संक्रमणकालीन न्याय सम्बन्धी विधेयक (टीआरसी) मा दलहरूबीच सहमति ‘सुरक्षाकर्मीका परिवारलाई राहत परिपूरण, बहिर्गमित लडाकु, गम्भीर मानव अधिकार उल्लंघनजस्ता विषयमा सहमति भइसकेको छ । लामो समयदेखि अड्केको विषयलाई पीडितको मागअनुसार नै टुंग्याएका छौं’, उनले भने ।
राष्ट्रिय सुरक्षा सल्लाहकार वैरागीले दिए राजीनामा
राष्ट्रिय सुरक्षा सल्लाहकार वैरागीले दिए राजीनामा पूर्व मुख्यसचिव वैरागी ३२ जेठ २०८० मा राष्ट्रिय सुरक्षा सल्लाहकार बनेका थिए । 
साँझ ५ बजेका लागि सर्‍यो संसदीय सुनुवाइ समितिको बैठक
साँझ ५ बजेका लागि सर्‍यो संसदीय सुनुवाइ समितिको बैठक यसबारे समितिको साउन ९ को बैठकमा सांसदहरूले प्रधानमाथि प्रश्न गर्दा उनले जबाफ नै दिएनन् ।
कोशी सरकार छाड्दै माओवादी केन्द्र,  ४ मन्त्रीले राजीनामा दिने
कोशी सरकार छाड्दै माओवादी केन्द्र, ४ मन्त्रीले राजीनामा दिने संविधानको धारा १६८(५) अन्तरगत एमाले र माओवादीका १३ जना प्रदेश सभा सदस्यको समर्थनमा हिक्मत कुमार कार्की वैशाख २७ वैशाख २०८१ मा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले लिए पद तथा गोपनीयताको शपथ
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले लिए पद तथा गोपनीयताको शपथ नुवाकोटबाट प्रदेशसभामा विजयी लामा यस अघि बागमती प्रदेश सरकारका आर्थिक मामिला मन्त्री थिए ।
Weather Update