NRN
राष्ट्रिय स्वतन्त्र पार्टीले टुंग्यायो मन्त्री, खनाल शिक्षा र अर्याल श्रममन्त्री
राष्ट्रिय स्वतन्त्र पार्टीले टुंग्यायो मन्त्री, खनाल शिक्षा र अर्याल श्रममन्त्री राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो भागमा परेका मन्त्रालयमा जानेको नाम टुंगो लगाएको छ । रास्वपाले तीन मन्त्रालय र एक राज्यमन्त्री पाएको छ ।
रेखा शर्मा सञ्चारमन्त्री,  माओवादीलाई चार मन्त्रालय
रेखा शर्मा सञ्चारमन्त्री, माओवादीलाई चार मन्त्रालय माओवादी केन्द्रले आफ्नो भागमा परेका मन्त्रालयमा जाने मन्त्रीको नाम टुंगो लगाएको छ । मंगलबार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीनजनालाई मन्त्री बनाउने निर्णय गरेका हुन् ।
राप्रपाबाट तीन मन्त्रीको टुंगो लाग्यो, लिङ्देन उपप्रधानसहित ऊर्जामन्त्री
राप्रपाबाट तीन मन्त्रीको टुंगो लाग्यो, लिङ्देन उपप्रधानसहित ऊर्जामन्त्री राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सरकारमा सामेल हुने मन्त्रीहरूको नाम टुंगो लागेको छ । मंगलबार बिस्तार हुने मन्त्रिपरिषदमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानसहित ऊर्जामन्त्री बन्ने भएका छन् । 
बागमती प्रदेशसभाको उपसभामुखमा एमालेकी अप्सरा निर्वाचित
बागमती प्रदेशसभाको उपसभामुखमा एमालेकी अप्सरा निर्वाचित बागमती प्रदेशसभाको उपसभामुख पदमा नेकपा एमालेकी अप्सरा चापागाईं निर्वाचित भएकी छिन् । आज प्रदेशसभाको बैठकमा भएको निर्वाचनमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का तर्फबाट उम्मेदवार बनेकी गीता काफ्लेलाई पराजित गर्दै चापागाईं उपसभामुख पदमा निर्वाचित भएकी हुन् ।
वालुवाटारमा सत्ता साझेदारको बैठक सुरु, मन्त्रीहरुको सपथ भोली
वालुवाटारमा सत्ता साझेदारको बैठक सुरु, मन्त्रीहरुको सपथ भोली मन्त्रिमण्डल विस्तार तथा भागबन्डा टुंगो लगाउन सत्ता साझेदार दलको बैठक सुरु भएको छ ।  प्रधानमन्त्री निवास वालुवाटारमा बसिरहेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधान तथा गृह मन्त्री रवी लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव...
प्रधानमन्त्री र ओली बिच बालकाेटमा भेटवार्ता, मन्त्रिपरिषद विस्तार चाँडै हुने
प्रधानमन्त्री र ओली बिच बालकाेटमा भेटवार्ता, मन्त्रिपरिषद विस्तार चाँडै हुने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिच भेटवार्ता भएको छ । वालकोटस्थित ओली निवासमा भएको भेटमा मन्त्रिपरिषद विस्तार, राष्ट्रपति तथा सभामुख लगायत राज्यका प्रमुख निकायका बाँडफाँडका बारेमा सल्लाह भएको बुझिएको छ ।
मन्त्रीपरिषद विस्तारकाे विषयमा  प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीविच परामर्श
मन्त्रीपरिषद विस्तारकाे विषयमा प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीविच परामर्श प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । 
प्रदेश १ का मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
प्रदेश १ का मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन् । शुक्रबार उनले प्रदेश सभाका ९३ मत मध्ये ५९ मत पाएका हुन् । नेकपा एमालेको ४०, माओवादी केन्द्रको १२, राष्ट्रिय प्रजातन्त्र पार्टीको ६, जनता समाजवादी पार्टीको एक गरी ५९ विस्वासको मत प्राप्त गरेका हुन् । 
भुसाल एकीकृत समाजवादीमा प्रवेश
भुसाल एकीकृत समाजवादीमा प्रवेश नेकपा एमालेका पूर्व-उपमहासचिव एवं वामपन्थी नेता घनश्याम भुसाल आज नेकपा (एकीकृत समाजवादी पार्टी) मा प्रवेश गरेका छन् । 
बागमती प्रदेश सभामुखमा भुवन पाठक निर्वाचित
बागमती प्रदेश सभामुखमा भुवन पाठक निर्वाचित बागमती प्रदेश सभा सभामुखमा राप्रपाका भुवन पाठक निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार पाठक ६२ मत ल्याएर निर्वाचित भएका हुन् ।
गण्डकीका मुख्यमन्त्री अधिकारीले पाए विश्वासको मत
गण्डकीका मुख्यमन्त्री अधिकारीले पाए विश्वासको मत गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएका छन् । उनले राखेको प्रस्तावको पक्षमा ३१ र विपक्षमा २७ मत परेको छ ।  एक सांसद उपस्थित भएनन् । 
Weather Update