NRN
कर्णालीमा मुख्यमन्त्रीको सपथसँगै मन्त्रीमण्डल विस्तार
कर्णालीमा मुख्यमन्त्रीको सपथसँगै मन्त्रीमण्डल विस्तार कर्णालीका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्माले पद तथा गोपनीयताको शपथ लिएसँगै  मन्त्रिमण्डल पनि विस्तार गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डलाई भेट्न केपी ओली बालुवाटारमा
प्रधानमन्त्री प्रचण्डलाई भेट्न केपी ओली बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सत्तासाझेदार दल एमाले अध्यक्ष केपी शर्मा ओलीबीच राजनीतिक विषयमा छलफल भइरहेको छ । 
कर्णालीको मुख्यमन्त्रीमा राजकुमार शर्मा नियुक्त
कर्णालीको मुख्यमन्त्रीमा राजकुमार शर्मा नियुक्त कर्णाली प्रदेशको मुख्यमन्त्रीका लागि नेकपा (माओवादी केन्द्र)का राजकुमार शर्मा नियुक्त भएका छन्। प्रदेश प्रमुख तिलक परियारले शर्मालाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लिला गिरी नियुक्त
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लिला गिरी नियुक्त लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका लीला गिरी नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले गिरीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । सत्ता गठबन्धनसहित लोसपाका ३ र स्वतन्त्र २ सांसद गरी गिरीलाई ५८ जनाको समर्थन छ ।
बागमतीका मुख्यमन्त्री जम्कट्टेलले ३ माघमा विश्वासको मत लिने
बागमतीका मुख्यमन्त्री जम्कट्टेलले ३ माघमा विश्वासको मत लिने बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आगामी ३ माघमा विश्वासको मत लिने भएका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले मंगलबार दुई मन्त्रीसहित मुख्यमन्त्री जम्कट्टेललाई पद तथा गोपनीयताको शपथ खुवाएका थिए ।
कानुन बनाएर रेशम चौधरीसहितलाई जेलमुक्त गरिनेछ : प्रधानमन्त्री
कानुन बनाएर रेशम चौधरीसहितलाई जेलमुक्त गरिनेछ : प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कानुन बनाएर रेशम चौधरीसहितलाई जेलमुक्त गरिने बताएका छन् । 
सभामुखको निर्वाचन ५ माघमा
सभामुखको निर्वाचन ५ माघमा प्रतिनिधिसभाको सभामुख चयनको निर्वाचन ५ माघमा हुने भएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले आउँदो माघ ५ गते बिहीबार सभामुख पदको निर्वाचन हुने जानकारी दिएका हुन् । 
प्रधानमन्त्री प्रचण्डलाई २६८ मत, विपक्षमा २ मत
प्रधानमन्त्री प्रचण्डलाई २६८ मत, विपक्षमा २ मत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा उनलाई विश्वासको मत प्राप्त भएको हो ।
पृथ्वी जयन्ती र एकता दिवस कुनै पार्टीको मात्र होइन : राजेन्द्र लिङ्देन
पृथ्वी जयन्ती र एकता दिवस कुनै पार्टीको मात्र होइन : राजेन्द्र लिङ्देन राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस कुनै एक पार्टीको मात्र नभएको बताएका छन् ।
प्रचण्डलाई विश्वास मत दिने कांग्रेस निर्णय, गगन-विश्वप्रकाश असहमत
प्रचण्डलाई विश्वास मत दिने कांग्रेस निर्णय, गगन-विश्वप्रकाश असहमत नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । मंगलबार नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो । तर, विश्वासको मत दिए पनि कांग्रेस प्रतिपक्षमा बस्ने भएको छ ।
कांग्रेसले माछा नभएकाे खाेलामा जाल फ्याँक्याे, केही पनि पाउदैन : ओली
कांग्रेसले माछा नभएकाे खाेलामा जाल फ्याँक्याे, केही पनि पाउदैन : ओली नेकपा एमाले अध्यक्ष केपी ओलीले सरकारलाई समर्थन गर्ने कांग्रेसको निर्णयप्रति आशंका व्यक्त गरेका छन् । 
Weather Update