NRN
बागमतीका मुख्यमन्त्री जम्कट्टेलले दिए राजीनामा
बागमतीका मुख्यमन्त्री जम्कट्टेलले दिए राजीनामा कांग्रेसको संसदीय दलको आइतबारको बैठकले लामालाई मुख्यमन्त्रीमा अगाडि सार्ने सर्वसम्मत निर्णय गरेको थियो ।
प्रधानमन्त्रीलाई विश्वासको मत नदिन आफ्ना सांसदलाई रास्वपाको ह्वीप
प्रधानमन्त्रीलाई विश्वासको मत नदिन आफ्ना सांसदलाई रास्वपाको ह्वीप आजको बैठकमा प्रधानमन्त्री ओलीले विश्वास मत लिने कार्यसूची छ ।
नेपाली कांग्रेसका महामन्त्री थापा भन्छन्, कांग्रेसले कमजोरी हटाएर आफूलाई सुधार्नुपर्छ
नेपाली कांग्रेसका महामन्त्री थापा भन्छन्, कांग्रेसले कमजोरी हटाएर आफूलाई सुधार्नुपर्छ कांग्रेसले गर्ने बहस आम नागरिकलाई सुचित गर्ने र तथ्यमा आधारित हुनुपर्ने थापाले बताए ।
सभामुख र प्रमुख सचेतकहरूबिच सिंहदरबारमा छलफल
सभामुख र प्रमुख सचेतकहरूबिच सिंहदरबारमा छलफल छलफलमा पछिल्लो राजनीतिक गतिविधि र सदनको काम कारबाहीका विषयमा छलफल हुने बताइएको छ । 
बागमतीका मुख्यमन्त्रीले साउन ६ गते प्रदेशसभामा विश्वासको मत लिने
बागमतीका मुख्यमन्त्रीले साउन ६ गते प्रदेशसभामा विश्वासको मत लिने मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने भएपछि त्यसको प्रक्रियाका लागि यही साउन ६ गते दिउँसो १ बजे बस्नेगरी प्रदेशसभाको बैठक आह्वान गर्ने तयारी गरिएको सभामुख भुवनकुमार पाठकले जानकारी दिए ।
नवनियुक्त परराष्ट्रमन्त्री डा. आरजू राणा र भारतीय राजदूत श्रीवास्तवबीच शिष्टाचार भेट
नवनियुक्त परराष्ट्रमन्त्री डा. आरजू राणा र भारतीय राजदूत श्रीवास्तवबीच शिष्टाचार भेट मन्त्रीमा देउवा नियुक्त भएपछि भारतीय समकक्षी एस जयशंकरले पनि ट्विटमार्फत बधाई तथा शुभकामना दिएका थिए । 
लिलादेवी गडतौला सरकारको कायममुकायम मुख्य सचिवमा
लिलादेवी गडतौला सरकारको कायममुकायम मुख्य सचिवमा मन्त्री परिषद् बैठकले जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पबाट प्रभावित परिवारलाई दोस्रो र तेस्रो किस्ताबापतको रकम उपलब्ध गराउने निर्णय पनि गरेको छ ।
चौथो पटक प्रधानमन्त्री बनेका ओलीले साउन ६ गते आइतबार पहिलो संसद् सम्बोधन गर्ने
चौथो पटक प्रधानमन्त्री बनेका ओलीले साउन ६ गते आइतबार पहिलो संसद् सम्बोधन गर्ने आइतबार प्रधानमन्त्री नियुक्त भएका ओलीले सोमबार पदभार ग्रहण गरेका थिए ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले गरे प्रधानमन्त्री ओलीको शपथ बहिस्कार
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले गरे प्रधानमन्त्री ओलीको शपथ बहिस्कार यद्यपि एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले काठमाडौँ बाहिर रहेकाले अध्यक्ष नेपाल शपथमा सहभागी नभएको बताए ।
उपप्रधानमन्त्रीमा प्रकाशमान सिंह र विष्णु पौडेल
उपप्रधानमन्त्रीमा प्रकाशमान सिंह र विष्णु पौडेल सिंह र पौडेललाई राष्ट्रपति रामचन्द पौडेलले शीतल निवासमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ गराएका छन् ।
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रीहरूले लिए शपथ 
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रीहरूले लिए शपथ  प्रधानमन्त्रीको साथै अन्य २१ जना मन्त्रीहरूको शपथ लिएका छन् । 
जनता साजवादी पार्टीबाट खानेपानी मन्त्री प्रदीप यादव, नवलकिशोर पनि मन्त्री बन्ने
जनता साजवादी पार्टीबाट खानेपानी मन्त्री प्रदीप यादव, नवलकिशोर पनि मन्त्री बन्ने  यादव प्रचण्ड नेतृत्वको सरकारमा स्वास्थ तथा जनसंख्य मन्त्री थिए ।
Weather Update