राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको प्रतिवेदन प्रस्तुत
मंगलबार, असोज २२, २०८१
एकीकृत समाजवादीको मधेस प्रदेश अधिवेशन पुसमा गर्ने निर्णय
सोमबार, असोज २१, २०८१
बाँकी पाँच प्रदेश बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको अधिवेशनपनि क्रमशः तोकिने उपमहासचिव तथा नेकपा एकीकृत समाजवादीका केन्द्रीय कार्यालय सचिव रामकुमार भट्टराईले जानकारी दिए ।
जसपा नेपाल प्रोग्रेसिव एलाइन्सको सर्वसम्मत सदस्य निर्वाचित
सोमबार, असोज २१, २०८१
उक्त कन्भेन्सनमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र विदेश विभाग प्रमुख अर्जुन थापाले पार्टीको तर्फबाट प्रतिनिधित्व गरेका थिए ।
दक्षिणकाली दर्शनका लागि पुगे प्रथम महिला सबिता पौडेल र राष्ट्रपति पौडेल
सोमबार, असोज २१, २०८१
सो अवसरमा राष्ट्रपति पौडेलले बाढीपहिरोले यस क्षेत्रमा भएको धनजनको क्षतिप्रति सहानुभूति व्यक्त गर्दै मन्दिर क्षेत्र र सडक निर्माण एवम् पीडितलाई राहतका लागि सरकारको ध्यानाकर्षण गराउने बताए ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले लिए पद तथा गोपनीयताको शपथ ग्रहण
आइतबार, असोज २०, २०८१
संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि संवैधानिक परिषदको सिफारिसमा आइतबार राष्ट्रपति पौडेलले संविधानको धारा १२९ को उपधारा २ बमोजिम राउतलाई प्रधानन्यायाधीश नियुक्त गरेका हुन् ।
मेडिकल व्यवसायी प्रसाईंलाई १ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश
मंगलबार, असोज १५, २०८१
प्रहरीको साइबर ब्युरोले उनलाई ९ दिनअघि भक्तपुर स्थित घरबाट पक्राउ गरेको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज पत्रकार सम्मेलन गर्दै
मंगलबार, असोज १५, २०८१
त्यसबाहेक प्रधानमन्त्रीसहित मन्त्रीहरूको १ महिनाको तलब राहतकोषमा जम्मा गर्ने र आजबाट तीन दिन राष्ट्रिय शोक घोषणासहित आधा राष्ट्रिय झण्डै झुकाउने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको थियो ।
अध्यक्ष प्रचण्ड नेतृत्वको टोली सहितको टोलीले नक्खु र हनुमन्ते क्षेत्रको अवलोकन गर्ने
मंगलबार, असोज १५, २०८१
असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीपहिरो र डुबानबाट ठुलो क्षति भएसँगै प्रचण्ड उपत्यकाको बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनका लागि जान लागेका हुन् ।
अमेरिका भ्रमण पूरा गरी प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फिर्ता
सोमबार, असोज १४, २०८१
विगत दुई दिनसम्मको अविरल वर्षका कारण उत्पन्न प्राकृतिक विपत्तिमा ज्यान गुमाएका परिवार, घाइते र विस्थापितहरुलाई राहत तथा पुनर्स्थापनाको विषयमा छलफल गर्न बेलुका ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको छ ।
कांग्रेसद्वारा संसदीय दलको बैठक आह्वान
सोमबार, असोज १४, २०८१
बैठकमा बाढी पहिरो लगायत जनताले भोग्नुपरेको विपत्ति‚ सरकारको राहत कोषमा सांसदहरूले पन्ध्र दिनको तलब दिने लगायत विषयमा छलफल हुने बुझिएको छ ।
आज स्वदेश फर्किँदै प्रधानमन्त्री केपी शर्मा ओली
सोमबार, असोज १४, २०८१
आजको बैठकमा प्रधानमन्त्री ओलीले बाढी पहिरोको क्षतिका बारेमा मन्त्रीहरूसँग जानकारी लिनेछन् ।
अध्यक्ष प्रचण्डले आह्वान गरेको सर्वदीय बैठक स्थगित
आइतबार, असोज १३, २०८१
आजै दिउँसो १ बजे कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले पनि सर्वदलीय बैठक बोलाएका छन् ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकको समय परिवर्तन
शुक्रबार, असोज ११, २०८१
बैठकमा उपनिर्वाचनका लागि दल दर्ताको एजेन्डा मुख्य रहने छ ।