NRN
प्रधानमन्त्री र ओली बिच बालकाेटमा भेटवार्ता, मन्त्रिपरिषद विस्तार चाँडै हुने
प्रधानमन्त्री र ओली बिच बालकाेटमा भेटवार्ता, मन्त्रिपरिषद विस्तार चाँडै हुने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिच भेटवार्ता भएको छ । वालकोटस्थित ओली निवासमा भएको भेटमा मन्त्रिपरिषद विस्तार, राष्ट्रपति तथा सभामुख लगायत राज्यका प्रमुख निकायका बाँडफाँडका बारेमा सल्लाह भएको बुझिएको छ ।
मन्त्रीपरिषद विस्तारकाे विषयमा  प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीविच परामर्श
मन्त्रीपरिषद विस्तारकाे विषयमा प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीविच परामर्श प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । 
प्रदेश १ का मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
प्रदेश १ का मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन् । शुक्रबार उनले प्रदेश सभाका ९३ मत मध्ये ५९ मत पाएका हुन् । नेकपा एमालेको ४०, माओवादी केन्द्रको १२, राष्ट्रिय प्रजातन्त्र पार्टीको ६, जनता समाजवादी पार्टीको एक गरी ५९ विस्वासको मत प्राप्त गरेका हुन् । 
भुसाल एकीकृत समाजवादीमा प्रवेश
भुसाल एकीकृत समाजवादीमा प्रवेश नेकपा एमालेका पूर्व-उपमहासचिव एवं वामपन्थी नेता घनश्याम भुसाल आज नेकपा (एकीकृत समाजवादी पार्टी) मा प्रवेश गरेका छन् । 
बागमती प्रदेश सभामुखमा भुवन पाठक निर्वाचित
बागमती प्रदेश सभामुखमा भुवन पाठक निर्वाचित बागमती प्रदेश सभा सभामुखमा राप्रपाका भुवन पाठक निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार पाठक ६२ मत ल्याएर निर्वाचित भएका हुन् ।
गण्डकीका मुख्यमन्त्री अधिकारीले पाए विश्वासको मत
गण्डकीका मुख्यमन्त्री अधिकारीले पाए विश्वासको मत गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएका छन् । उनले राखेको प्रस्तावको पक्षमा ३१ र विपक्षमा २७ मत परेको छ ।  एक सांसद उपस्थित भएनन् । 
मधेश प्रदेशका मुख्यमन्त्रीले गरे पदभार ग्रहण
मधेश प्रदेशका मुख्यमन्त्रीले गरे पदभार ग्रहण मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पदभार ग्रहण गरेका छ्न । शुक्रबार प्रदेश प्रमुख हरिशंकर मिश्रले नवनियुक्त मुख्यमन्त्री यादवलाई पद तथा गोपनियताको शपथ ग्रहण गराए लगत्तै सहिदद्वारमा सहिदहरुको शालिकमा माल्यार्पणका लागि पुगेका थिए ।
कर्णालीमा मुख्यमन्त्रीको सपथसँगै मन्त्रीमण्डल विस्तार
कर्णालीमा मुख्यमन्त्रीको सपथसँगै मन्त्रीमण्डल विस्तार कर्णालीका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्माले पद तथा गोपनीयताको शपथ लिएसँगै  मन्त्रिमण्डल पनि विस्तार गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डलाई भेट्न केपी ओली बालुवाटारमा
प्रधानमन्त्री प्रचण्डलाई भेट्न केपी ओली बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सत्तासाझेदार दल एमाले अध्यक्ष केपी शर्मा ओलीबीच राजनीतिक विषयमा छलफल भइरहेको छ । 
कर्णालीको मुख्यमन्त्रीमा राजकुमार शर्मा नियुक्त
कर्णालीको मुख्यमन्त्रीमा राजकुमार शर्मा नियुक्त कर्णाली प्रदेशको मुख्यमन्त्रीका लागि नेकपा (माओवादी केन्द्र)का राजकुमार शर्मा नियुक्त भएका छन्। प्रदेश प्रमुख तिलक परियारले शर्मालाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लिला गिरी नियुक्त
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लिला गिरी नियुक्त लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका लीला गिरी नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले गिरीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । सत्ता गठबन्धनसहित लोसपाका ३ र स्वतन्त्र २ सांसद गरी गिरीलाई ५८ जनाको समर्थन छ ।
बागमतीका मुख्यमन्त्री जम्कट्टेलले ३ माघमा विश्वासको मत लिने
बागमतीका मुख्यमन्त्री जम्कट्टेलले ३ माघमा विश्वासको मत लिने बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आगामी ३ माघमा विश्वासको मत लिने भएका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले मंगलबार दुई मन्त्रीसहित मुख्यमन्त्री जम्कट्टेललाई पद तथा गोपनीयताको शपथ खुवाएका थिए ।
Weather Update