NRN
गृहमन्त्री भन्छन्, सरकार मन्त्रालय फुटाउने पक्षमा छैन
गृहमन्त्री भन्छन्, सरकार मन्त्रालय फुटाउने पक्षमा छैन सत्ता साझेदार दलका शीर्ष नेताहरुको आज बसेको बैठकमा सरकारको न्यूनमत साझा कार्यक्रमबारे छलफल भएको छ ।
राहदानी वितरण बन्द भएपछि प्रधानमन्त्री कार्यालयको चासो
राहदानी वितरण बन्द भएपछि प्रधानमन्त्री कार्यालयको चासो ‘सिस्टम’मा समस्या आएको भन्दै राहदानी विभागले मङ्गलबारदेखि राहदानी वितरणको काम रोकेको छ । सेवाग्राहीले राहदानी लिन निकै ठूलो सास्ती खेप्नु परेको गुनासो बढिरहेका अवस्थामा विभागले राहदानी वितरण रोक्दा झनै आलोचना भएको छ ।
सत्तारुढ दलको बैठक बालुवाटारमा
सत्तारुढ दलको बैठक बालुवाटारमा सत्तारुढ दलको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ दलको बैठक बसिरहेको हो ।
उपप्रधानमन्त्री श्रेष्ठ यातायात कार्यालयको अनुगमनमा
उपप्रधानमन्त्री श्रेष्ठ यातायात कार्यालयको अनुगमनमा उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले मंगलबार काठमाडौं उपत्यकाका यातायात कार्यालयको अनुमगन गरेका छन् ।
ओली र बाबुरामबीच भेट
ओली र बाबुरामबीच भेट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ
प्रधानमन्त्रीले निर्देशनात्मक सम्बोधन गर्ने
प्रधानमन्त्रीले निर्देशनात्मक सम्बोधन गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको काम कारवाहीलाई प्रभावकारी बनाउने सम्बन्धमा मङ्गलबार निर्देशनात्मक सम्बोधन गर्ने भएका छन् ।
Weather Update