NRN
ओली आज चौथो पटक मुलुकको प्रधानमन्त्री बन्दै, शपथ ग्रहण भोलि
ओली आज चौथो पटक मुलुकको प्रधानमन्त्री बन्दै, शपथ ग्रहण भोलि त्यसपछि उनी २०७८ सालमा तेस्रो पटक मुलुकको प्रधानमन्त्री बनेका थिए ।
हामीले ल्याएको संविधानको रक्षा आफैँ गर्छौं, कुनै अर्ति उपदेश आवश्यक छैन : रमेश लेखक
हामीले ल्याएको संविधानको रक्षा आफैँ गर्छौं, कुनै अर्ति उपदेश आवश्यक छैन : रमेश लेखक राजनीतिक स्थिरता दिन कांग्रेस र एमाले मिलेर सरकार बनाउन लागेको उनको भनाइ छ ।
प्रधानमन्त्रीकाे दाबी 'दुई पार्टी डरले जोडिनुभयो, त्यो सुशासनको डर हो ।
प्रधानमन्त्रीकाे दाबी 'दुई पार्टी डरले जोडिनुभयो, त्यो सुशासनको डर हो । संसारभरिका इतिहासका अनुभवहरूले देखाएका छन्, त्यस किसिमका गठबन्धनले निरंकुशता र स्वेच्छाचारिता बढाएका छन्, लोकतन्त्रलाई कमजोर बनाएका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संसद् बैठकपछि पार्टी कार्यालयबाट विशेष सम्बोधन गर्ने
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संसद् बैठकपछि पार्टी कार्यालयबाट विशेष सम्बोधन गर्ने प्रतिनिधिसभाबाट विश्वासको मत लिने प्रक्रिया सकिएपछि उनले दिउँसो ३ बजे सम्बोधन गर्ने भएका हुन् ।
केन्द्रीय कमिटीलाई पूर्णता दिँदै एकीकृत समाजवादी
केन्द्रीय कमिटीलाई पूर्णता दिँदै एकीकृत समाजवादी सबै निर्वाचन क्षेत्रबाट केन्द्रीय कमिटीको निर्वाचन गर्दा २० प्रतिशत २५–४५ वर्ष उमेर समूहको आरक्षण गरिने विधानमा उल्लेख छ ।
रास्वपाको आयोगले निलम्बित महामन्त्री ढकाललाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गर्न सिफारिस
रास्वपाको आयोगले निलम्बित महामन्त्री ढकाललाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गर्न सिफारिस अनुशासन आयोगका प्रमुख डा. भरत देवकोटाले प्रतिवेदन तयार पारी केही दिनअघि नै सभापति रवि लामिछानेलाई बुझाएका थिए ।
रास्वपा महामन्त्रीबारे अनुशासन समितिले बुझायो प्रतिवेदन
रास्वपा महामन्त्रीबारे अनुशासन समितिले बुझायो प्रतिवेदन समितिले के प्रतिवेदन बुझायो भन्ने खुल्न सकेको छैन ।
एमाले सांसद ठाकुर गैरे भन्छन्,  अल्पमतमा परेका प्रधानमन्त्री एक सेकेन्ड पनि पदमा बस्न मिल्दैन
एमाले सांसद ठाकुर गैरे भन्छन्, अल्पमतमा परेका प्रधानमन्त्री एक सेकेन्ड पनि पदमा बस्न मिल्दैन देशमा बाढी पहिरोको जोखिम बढेको बेला मुलुकलाई फेरि अस्थिरतातर्फ धकेल्न प्रधानमन्त्रीले संविधानको छिद्र खोजेको भन्दै गैरेले आपत्ति जनाए ।
बागमती सरकारबाट बाहिरियाे नेकपा एमाले, मन्त्रीहरुले बुझाए सामुहिक राजीनामा
बागमती सरकारबाट बाहिरियाे नेकपा एमाले, मन्त्रीहरुले बुझाए सामुहिक राजीनामा नयाँ सत्ता समीकरण बनेसँगै बागमतीमा अब चाैथाे पटक एमाले र कांग्रेसकाे गठबन्धन सरकार बनाउने तयारी छ । 
प्रतिनिधि सभाको बैठक सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित
प्रतिनिधि सभाको बैठक सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित आजको बैठकमा अर्थमन्त्री डा. प्रकाश शरण महतले आर्थिक वर्ष २०८०/०८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका हुन् ।
नेपाली कांग्रेसले टुंग्यायो मधेस प्रदेश सरकारमा पठाउन ४ मन्त्रीको नाम
नेपाली कांग्रेसले टुंग्यायो मधेस प्रदेश सरकारमा पठाउन ४ मन्त्रीको नाम मुख्यमन्त्री सिंह नेतृत्वको सरकारमा कांग्रेसले भागमा ४ मन्त्री र २ राज्यमन्त्री पाएको छ ।  
एमालेले पुन: माग्यो प्रधानमन्त्रीको राजीनामा
एमालेले पुन: माग्यो प्रधानमन्त्रीको राजीनामा एमाले र जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै ती दलका मन्त्रीहरूले पनि पदबाट राजीनामा दिइसकेका छन् ।
Weather Update