NRN
सहमतिबाटै नेतृत्व चयन हुन्छ : माधव नेपाल
सहमतिबाटै नेतृत्व चयन हुन्छ : माधव नेपाल ‘छलफल चलिरहेको छ, सर्वसम्मत नेतृत्व चयन हुन्छ,’ अध्यक्ष नेपालले भने। एकीकृत समाजवादीको महाधिवेशन असार १६ गतेदेखि जारी छ ।
देशभरका विभिन्न दुई दर्जन निर्माण व्यवसायीको लाइसेन्स एकैपटक खारेज
देशभरका विभिन्न दुई दर्जन निर्माण व्यवसायीको लाइसेन्स एकैपटक खारेज पछिल्लो समय अर्थतन्त्रमा आएको सुस्ततादेखि निर्माण व्यवसायीको भुक्तानीमा देखिएका समस्याले यस क्षेत्रबाट समेत मानिसहरू पलायन भइरहेको व्यवसायीले बताउँदै आएका छन् ।
राजीनामा नदिई फर्किए बालुवाटार पुगेर रास्वपाका मन्त्रीहरू
राजीनामा नदिई फर्किए बालुवाटार पुगेर रास्वपाका मन्त्रीहरू प्रधानमन्त्री दाहालले अबको एक महिनाभित्र संसदबाट विश्वास मत लिनुपर्छ ।
राजनीति विश्वप्रकाश शर्मा भन्छन्–गृहमन्त्रीलाई फाइल खोल्न अझै समय छ
राजनीति विश्वप्रकाश शर्मा भन्छन्–गृहमन्त्रीलाई फाइल खोल्न अझै समय छ जे खोल्नु बाँकी छन् । ती खुल्छन्,’ शर्माले भने ।
प्रधानमन्त्रीलाई राजीनामा दिन कांग्रेसको आग्रह
प्रधानमन्त्रीलाई राजीनामा दिन कांग्रेसको आग्रह त्यतिबेलै काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आलोपालो सरकारको नेतृत्व गर्ने समझदारी भएको अनौपचारिक रूपमा सार्वजनिक भएको थियो ।
प्रतिनिधि सभाको सचिवमा सुरेश अधिकारी नियुक्त
प्रतिनिधि सभाको सचिवमा सुरेश अधिकारी नियुक्त उमेर हदका कारण प्रतिनिधि सभाको सचिवका रूपमा अधिकारीले दुई वर्ष काम गर्नेछन् ।
गृहमन्त्री लामिछानेकाे केही व्यक्तिलाई जोगाउन समीकरण फेरिएकाे दाबी
गृहमन्त्री लामिछानेकाे केही व्यक्तिलाई जोगाउन समीकरण फेरिएकाे दाबी संविधान जोगाउन खोजेको कि कसलाई जोगाउन खोजेको ? त्यति पनि बुझ्न सक्दैन त ।’
एकीकृत समाजवाचदीको नेतृत्व छान्न विद्युतीय मेसिनबाट मतदान हुने
एकीकृत समाजवाचदीको नेतृत्व छान्न विद्युतीय मेसिनबाट मतदान हुने त्यसैगरी उपमहासचिव जगन्नाथ खतिवडाको नेतृत्वमा १५ सदस्यीय बहस नोट कमिटी नेताहरू डा.गंगालाल तुलाधर र डा.विजय पौडेलको नेतृत्वमा माइन्युट कमिटी गठन भएको छ ।  
एक जना पनि मन्त्री उपस्थित भएपछि बैठक १५ मिनेटका लागि स्थगित
एक जना पनि मन्त्री उपस्थित भएपछि बैठक १५ मिनेटका लागि स्थगित बैठक सुरु भए लगतै नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले एक जना पनि मन्त्री अनुपस्थित रहेको भन्दै प्रश्न उठाए ।
नेकपा एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशन सुरु
नेकपा एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशन सुरु एमालेबाट अलग भएर करिब ३ वर्षपछि गरिएको पहिलो राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रको कार्यक्रममा एमालेका कोही नेता पनि नगएका हुन् ।
प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष ओलीबिच सरकारी निवास बालुवाटारमा भेटवार्ता
प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष ओलीबिच सरकारी निवास बालुवाटारमा भेटवार्ता ओलीसँग टेलिफोन वार्तामा तय भएअनुसार दुई नेताबीच भेटघाट भएको हो ।
गण्डकी प्रदेशका नवनियुक्त मन्त्री देवकोटाले लिए पद तथा गोपनीयताको शपथ
गण्डकी प्रदेशका नवनियुक्त मन्त्री देवकोटाले लिए पद तथा गोपनीयताको शपथ सर्वोच्चले सोमबार कारबाही गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश दिएसँगै उनलाई प्रदेशसभा प्रवेश गर्ने बाटो खुलेको थियो ।
Weather Update