NRN
मन्त्री भण्डारी भन्छन्,  एक महिनाभित्र उपभोक्ता अदालत गठन गर्छौँ
मन्त्री भण्डारी भन्छन्, एक महिनाभित्र उपभोक्ता अदालत गठन गर्छौँ उनले उत्पादनमूलक वस्तुहरू मुलुकमा उत्पादन गर्न नसकेको र खुला सीमाका कारण उपभोक्ता शृङ्खलाको चुनौती बढेको जिकिर गरे ।
नयाँ कमला पुल निर्माण गरिने सहमतिपछि तोडियो आमरण अनसन
नयाँ कमला पुल निर्माण गरिने सहमतिपछि तोडियो आमरण अनसन गत भदौ ४ गतेदेखि संघर्ष समितिका संयोजक इन्जिनियर यादवको नेतृत्वमा १० जना आमरण अनशन बसेका थिए ।
रास्वपाले गर्यो आगामी स्थानीय तहको उपनिर्वाचनमा भाग लिने निर्णय
रास्वपाले गर्यो आगामी स्थानीय तहको उपनिर्वाचनमा भाग लिने निर्णय त्यस्तै पार्टीका निलम्बित महामन्त्री मुकुल ढकाललाई अन्तिम पटक स्पष्टीकरण सोध्ने र त्यसपछिमात्रै उनीमाथि थप कारबाही गर्ने निर्णय रास्वपाको बैठकले गरेको छ ।
मुकुल ढकाललाई अन्तिम पटक स्पष्टीकरण सोध्ने रास्वपाको निर्णय
मुकुल ढकाललाई अन्तिम पटक स्पष्टीकरण सोध्ने रास्वपाको निर्णय उनलाई साधारण सदस्यबाट पनि किन नहटाउने भन्दै रास्वपाले स्पष्टीकरण माग गरेको हो ।
सुदूरपश्चिम निजामती सेवा ऐनसम्बन्धी संशोधन विधेयक बहुमतले पारित
सुदूरपश्चिम निजामती सेवा ऐनसम्बन्धी संशोधन विधेयक बहुमतले पारित व्यापक छलफल पश्चात् विधेयक पारित हुने चरणमा गएको छ, कार्यान्वयनमा ध्यान दिनुपर्छ,’ उनले भनिन् । 
एउटै मञ्चमा देखिने भए देउवा, प्रचण्ड र नेपाल
एउटै मञ्चमा देखिने भए देउवा, प्रचण्ड र नेपाल कार्यक्रममा सामाजिक अभियन्ता एवं गिरी पत्नी भारती सिलवाल गिरीको पनि सहभागि रहने जनाइएको छ ।
बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा शुकदेव काफ्ले नियुक्त, शपथ ग्रहण भदौ ५ गते हुने
बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा शुकदेव काफ्ले नियुक्त, शपथ ग्रहण भदौ ५ गते हुने नेपाल बार एशोसिएसनको सदस्य रहेका काफ्ले नेपाल बार एशोसिएसन र काठमाडौं जिल्ला बारका विभिन्न समितिमा संलग्न भई काम गरेका छन् ।
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार विश्वासको मत लिने तयारी
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार विश्वासको मत लिने तयारी काँग्रेस-एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका शाहले विश्वासको मत लिइसकेपछि चालु आर्थिक वर्षको बजेट ल्याउने तयारी गरेका छन् ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल र भारतीय विदेश सचिव मिस्रीबीच शिष्टाचार भेटवार्ता
उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल र भारतीय विदेश सचिव मिस्रीबीच शिष्टाचार भेटवार्ता विदेश सचिव मिस्री सोमबार स्वदेश फर्किने कार्यक्रम छ ।
सर्‍यो माओवादी स्थायी समिति बैठकको समय
सर्‍यो माओवादी स्थायी समिति बैठकको समय खासगरी पार्टीको नीति र नेतृत्वको सम्बन्धमा जनार्दन शर्मा, वर्षमान पुन, राम कार्की लगायत नेताहरूले प्रश्न उठाएको नेताहरूले बताएका छन्  ।
रास्वपार्टीका निलम्बित महामन्त्री डा. ढकालले प्रधानमन्त्री ओलीलाई बुझाए १५ बुँदे सुझाव
रास्वपार्टीका निलम्बित महामन्त्री डा. ढकालले प्रधानमन्त्री ओलीलाई बुझाए १५ बुँदे सुझाव डा. ढकालले सुझाव पत्र प्रस्तुत गर्दै प्रदेश खारेज गर्नुपर्ने बताएका छन् ।
कानुन समितिबाट टीआरसी विधेयक सर्वसम्मत पास
कानुन समितिबाट टीआरसी विधेयक सर्वसम्मत पास २९ गतेको प्रतिनिधिसभा बैठकमा पेस गर्न आग्रह गरेर पत्र लेखिने उनले बताइन् । 
Weather Update