NRN
जाजरकोट भूकम्प पिडितको लागि एनआरएनएले १० लाख सहयोग गर्ने
जाजरकोट भूकम्प पिडितको लागि एनआरएनएले १० लाख सहयोग गर्ने यस्तै, भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार तथा राहतका लागि आर्थिक सहयोग संकलन तथा अन्य आवश्यक कार्यमा यथाशक्य छिटो जुट्न संघका सबै राष्ट्रिय समन्वय परिषद्हरु तथा विदेशमा रहेका गैरआवासीय नेपालीहरुलाई संघले आग्रह गरेको छ ।
सबैको मन जितेका महेश….॥
सबैको मन जितेका महेश….॥ गएको कुरामा टाउको दुखाउने र हार गुहार गरेर समय खेर फाल्नु भन्दा आगामी बाटो पहिल्याउन अगाडि बढ्नु पर्छ भन्ने सोच, उद्देश्य र गन्तब्य लिएर हिडेका महेशलाई उनको प्रतिश्पर्धामा आउनेहरूले भेट्न निकै मुश्किल पर्छ भन्दा अत्युक्ति नहोला…..॥
उपाध्यक्ष पदका उमेदवार गणेश केसीकाे यस्ताे छ अपिल
उपाध्यक्ष पदका उमेदवार गणेश केसीकाे यस्ताे छ अपिल एनआरएनए स्कील तथा भोकेशनल एजुकेशन कमिटीको संयोजकको भूमिकामा रहेका केसीकै नेतृत्वमा नेपालमा विदेशी ज्ञान, सीप र प्रविधि हस्तान्तरणसहितको सीपमूलक कार्यक्रम समेत सञ्चालन भैरहेको छ । उनको यो सोच, शैली र उद्देश्यको यतिबेला सर्बत्र प्रशंसा हुने गरेको छ ।
एनआरएनएको सचिब पदका दाबेदार शाह प्रधानमन्त्रीद्दारा सम्मानित
एनआरएनएको सचिब पदका दाबेदार शाह प्रधानमन्त्रीद्दारा सम्मानित उनी यूवा जागरणका निमित्त लागि परेका जुझारू र उत्साही यूवाको रूपमा परिचित छन् ।
एनआरएनएको कोषाध्यक्षमा सुदन थापाको उम्मेदवारी : सबैको साथ मिल्ने बिश्वास
एनआरएनएको कोषाध्यक्षमा सुदन थापाको उम्मेदवारी : सबैको साथ मिल्ने बिश्वास 'निर्बाचन एउटा प्रक्रिया हो, यो अभियानमा मैले जित्नै पर्छ भन्ने ध्यय मसँग छैन यदि म भन्दा कृयाशिल अग्रजहरु पनि हुनुहुन्छ र यदी उहाँहरु आउनुहुन्छ भने पनि उहाँहरुमा मेरो उत्तिकै सम्मान रहनेछ ।'
एनआरएनए चुनाव………॥ अध्यक्षमा पाँच जना, चर्चामा तीन जना
एनआरएनए चुनाव………॥ अध्यक्षमा पाँच जना, चर्चामा तीन जना सन् २००३ अक्टोबर ११ मा स्थापना भएको एनआरएनएले हालसम्म डा. उपेन्द्र महतो, जिवा लामिछाने, देवमान हिराचन, शेष घले, भवन भट्ट, कुमार पन्त, कुल आचार्य, रविना थापा र बद्री केसी गरी आठ जना अध्यक्ष पाइसकेको छ ।
यसरी मनाइयो एनआरएन डे
यसरी मनाइयो एनआरएन डे अक्टोबर ११ लाई नेपाल सरकारले गैर आवासीय नेपाली दिवस (एनआरएन डे) भनेर घोषणा गरेपश्चात नेपालमा हरेक बर्ष गैरआवासीय नेपाली दिवस भब्यरुपले मनाउने गरिन्छ।
सुवेदीले दिने भए एनआरएनए महासचिवमा उम्मेदवारी
सुवेदीले दिने भए एनआरएनए महासचिवमा उम्मेदवारी सामाजिक अभियानको क्रममा कर्मभूमि देखी जन्मभूमिसम्म लागि पर्दै अगाडि बढीरहेका उनले महासचिब पदमा उम्मेदवारी दिने निर्णय गरेपछी एनआरएनए सामाजिक अभियन्ताहरू माझ राम्रो चर्चा बटुलिररेको छ ।
जापानमा जगजगी गर्दै नेपालीहरू, नेपालप्रति सधै सकारात्मक जापान
जापानमा जगजगी गर्दै नेपालीहरू, नेपालप्रति सधै सकारात्मक जापान जापानीज भाषाकी ज्ञाता सुबेदीको अनुभबमा बिश्वास दिन सकियो भने जापानीजहरू नेपाल र नेपालीसँग लामो समयसम्म ब्यापार - ब्यबसाय गर्न आतुर देखिएका छन् ।
एनआरएनए उपाध्यक्षमा धर्मराज अधिकारीको उम्मेदवारी किन…? यस्ता छन् कारण….?
एनआरएनए उपाध्यक्षमा धर्मराज अधिकारीको उम्मेदवारी किन…? यस्ता छन् कारण….? अधिकारीले नेपाली नागरिकताको निरन्तरता, नेपालमा एनआरएनको लगानी, संघभित्र नेतृत्वको प्रभावकारिता र नेपालमा सीप तथा ज्ञानको प्रवर्द्धन गर्ने महत्वपूर्ण एजेन्डा अगाडि सारेका छन् ।
हल्ला होइन, काम गर्न उपाध्यक्ष पदमा मेरो उम्मेदवारी
हल्ला होइन, काम गर्न उपाध्यक्ष पदमा मेरो उम्मेदवारी उम्मेदवारी दिनुमा कुनै स्वार्थ नभएको बताउँदै शेरचन भन्छन्-‘ निष्पक्ष तबरले संस्थालाई अघि बढाउने मेरो सोच र योजना हो । सबै प्रबासी नेपालीहरूको आफ्नो मनको संस्था बनाएर उदाहरण प्रस्तुत गर्नु नै मेरो योजना हो । हल्ला भन्दा पनि काम गरौं भन्ने योजनाका साथ आएको छु । उपाध्यक्ष पदमा मलाई साथ दिनु...
युरोपको युवा संयोजकमा भण्डारीले दिने भए उम्मेदवारी
युरोपको युवा संयोजकमा भण्डारीले दिने भए उम्मेदवारी -‘ विश्वमा सबैभन्दा ठूलो नेपाली सञ्जालमा फैलिएको एनआरएनएलाई संस्थागत विकास र संस्थाको मर्म र भावनाअनुरुप व्यक्तित्व विकाससमेत आवश्यक छ, प्रबासमा हुर्किरहेका दोस्रो पुस्तालाई नेपालको पुस्तासँग जोडेर नेपाल र नेपालीको बृहत्तर बिकास नै मेरो चुनाबी ऐजेण्डा र लक्ष्य हो ।'
Weather Update