सचिब पदमा भिम केसी कमलले दिने भए उम्मेदवारी ॥ सबैको साथ र समर्थन मिल्ने बिश्वास…॥
मंगलबार, असोज ९, २०८०
किन दिने भए अब्दुल वासीदले युवा उपाध्यक्ष पदमा उमेदवारी ?
सोमबार, असोज ८, २०८०
सर्पको खुट्टा सर्पले देख्छ भने जस्तै यूवाको मन र भावनालाई बुझेका उनले यूवाको सिप, दक्षता र क्षमतालाई उजागर गर्नु पर्ने उद्देश्य सहित एनआरएनए युवा उपाध्यक्ष पदका उमेदवार दिने जून निर्णय गरे, त्यसलाई स्वागतयोग्य रूपमा हेरिएको छ ।
अबको एनआरएनए प्रबिधिमूलक एनआरएनए, यूवाहरूको हित र पक्षमा मेरो उम्मेदवारी : नारायण खड्का
शनिबार, असोज ६, २०८०
अबको एनआरएनए प्राबिधिमूलक एनआरएनए । तपाईको बिश्वास मेरो प्रतिबद्धता-‘।
एनआरएनएको कोषाध्यक्षमा सुदन थापाले दिने भए उम्मेदवारी
मंगलबार, असोज २, २०८०
सुदन थापा, पुर्ब युवा संयोजक,
गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद,
पूर्व अध्यक्ष एनआरएनए जापान
तथा
कोषाध्यक्ष उम्मेदवार,
गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद
एनआरएनए महिला सचिवमा हङकङकी राधिका गुरुङ( टीका)ले उम्मेदवारी दिने
शुक्रबार, भदौ २९, २०८०
उहाँको यही बिशेषता र शैली नै उहाँको लागि जितका कारणहरू हुने गरेको निष्कर्ष गैर आबासीय नेपाली सामाजिक अभियन्ताहरूको रहेको छ ।
एनआरएनएको ओसेनिया क्षेत्रीय संयोजकमा दिनेशकुमार पोखरेलको उम्मेदवारी
बुधबार, भदौ २७, २०८०
एन आर एन ए मार्फत नेपालमा लगानी भित्र्याउन तथा विभिन्न सामाजिक अभियानमा पोखरेलले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेका छन ।
गणेश केसीको बिगत त्यस्तो, साथ र समर्थन सबैबाट यस्तो ?
शुक्रबार, भदौ २२, २०८०
कोरोना महामारीमा विभिन्न स्वास्थ्य सामाग्री सहयोग र कोभिड कोषमा रकम जम्मा गर्ने जस्ता मानवीय कार्यमा पनि केसी सक्रिय रहे ।
महेशले दिने भए अध्यक्ष पदमा उम्मेदवारी
मंगलबार, भदौ १९, २०८०
सस्थालाई कहिले पनि बिबादमा ल्याउनु हुन्न र यस्तो सस्था बिबादरहित हुनु पर्छ भन्ने उहांको धारणा र बिचारको सबैले खुलेर प्रशंसा गर्ने गरेका छन -‘ महेशकुमारको बारेमा उनीसंग सहकार्य गरेका अनआरएनए अभियन्ताहरू यस्तो धारणा राख्छन -‘ । कोषाध्यक्ष पदमा उम्मेदवारी दिँदा संघको आर्थिक व्यवस्थापनलाई पारदर्शी बनाउन गरेको प्रतिबद्धता पूरा गरेका उनले...
डेनमार्कका शैलन्द्रले किन दिए यूरोप क्षेत्रको उप संयोजक पदमा उम्मेदवारी ?
बिहीबार, भदौ ७, २०८०
आफ्नो पालामा अब्बल काम गरेर तारिफ र वाहवाही कमाएका अधिकारीको यो उम्मेदवारीको निर्णयले यतिबेला गैर आबासीय नेपाली संघसँग आबद्द अभियन्ताहरूमा सकारात्मक सन्देश प्रबाह गरेको पाईएको छ ।
एनआरएनए उपाध्यक्षमा गणेश केसीले दिने भए उम्मेदवारी
बिहीबार, साउन ३२, २०८०
उनको यो सोच, शैली र उद्देश्यको यति बेला सर्बत्र प्रशंसा हुने गरेको छ ।
त्यस कारण सोम सापकोटाले दिए उप महासचिव पदमा उम्मेदवारी
शुक्रबार, साउन २६, २०८०
सोम सापकोटाले संस्थामा रहनु हुने र बाहिर रहनु हुने अभियन्ताहरूको साथ, समर्थन र सुझाबका कारण आफूले उप महासचिव पदमा उमेदवारी दिन लागेको जानकारी दिएका छन् ।
एनआरएनए बेल्जिमयको अध्यक्षमा सीता सापकोटा
सोमबार, साउन १, २०८०
कार्यसमिति सदस्यहरुमा सूर्य प्रसाद सापकोटा, रोशन गौतम, दिपीका केसी, विनोद शाही, निता सुब्वा, रस्मी निरौला, जानु नेपाल, विक्की मल्ल, सरोज आचार्य, रमेश सापकोटा निर्विरोध निर्वाचित भएका छन् ।
दक्ष जनशक्ति उत्पादनका लागि एनआरएनएले विभिन्न सीपमुलुक कार्यक्रम सञ्चालन गर्ने
आइतबार, असार २४, २०८०