अब गैरआवासीय नेपाली संघको कार्यकारी अध्यक्षमा बद्री केसी
शनिबार, चैत २५, २०७९
नेदरल्याण्बाट साबुको आग्रह: हामी एनआरएनहरू फूटने होइन, जुट्नु पर्छ
शुक्रबार, चैत १७, २०७९
जिबनमा कति कमाइयो या कति गुमाइयो ? यसको लेखाजोखा कहिले पनि राखिनन् साबु पौडेलले । उनले सदा प्रबासमा रहनु हुने नेपालीहरूलाई साथ दिइरहिन र उनिहरूको दुख अनि संघर्षमा हातेमालो गरिरहिन, एउटी सामाजिक अभियन्ताको रूपमा ।
अमेरिकामा कृष्ण लामिछानेले किन गरे आत्महत्या…?
सोमबार, चैत १३, २०७९
प्रवासमा दिनमा कति नेपालीकौ निधन हुन्छ ? यसको यकिन डाटा छैन । सबैको निधनमा चर्चा हुने पनि गरेको पाईंदैन । कुनै नेपालीको निधनमा देशदेखी बिदेशसम्मका नेपालीहरू संबेदनशील वा शोकाकुल हुन्छन भने निधन भएको त्यो पात्रले आफू जिउदो हुँदा समाजमा प्रभाबकारी भूमिका खेलेको र योगदान दिएकै कारण उसले वाहवाही कमाएको रहेछ...
सरकारी खर्चमा जापानबाट नेपालीको पार्थिव शरिर नेपाल आइपुग्याे
आइतबार, चैत १२, २०७९
अन्तत: गैह् आबासीय नेपाली संघ जापानले लामो समयदेखी उठाउदै आएको मुद्दाको अहिले आएर सुनुवाई भएको छ ।संघका महासचिब सिद्धार्थ श्रेष्ठका अनुसार जापानमा असामयिक निधन भएका श्रमिक नेपालीहरूको पार्थिव शरिर नेपाल लैजान नेपाल सरकार र जापानमा रहेको नेपाली दूताबासले पहल गर्नु पर्ने आबाज संघले उठाउदै आएको थियो -‘ बल्ल यो बिषयमा...
अमेरिकाको केन्टकीबाट शुरु भयो एनआरएनको सदस्यता ड्राइभ अभियान
मंगलबार, चैत ७, २०७९
गैर आवासीय नेपाली संघ अमेरिकाको मेम्बर सीप ड्राइभ कमिटीले केन्टकीको लेक्जिन्टनबाट सदस्यता विस्तार कार्यक्रमलाई शुरु गरेको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् एनसीसी अमेरिकाका उपाध्यक्ष एवं सदस्यता विस्तार कमिटीका संयोजक दिलु पराजुलीले सदस्यता वितरण अभियानको केन्टकीबाट एक समारोह विच शुरु गरे ।
ओमानमा पुनः बिकल झाको नेतृत्वमा नयाँ कार्यसमिति
आइतबार, चैत ५, २०७९
गैह्र आबासीय नेपाली (एनआरएनए) सोसल क्लब ओमानको सातौ महाधिवेसनले एनआरएनए ओमानको आगामी २०२३–२५ कार्यकालको लागि नयाँ कार्यसमिति चयन गरेको छ ।
नेपाली महिला पाइलटको दुबईमा स्वागत
आइतबार, फागुन २१, २०७९
दुबई तर्फको उडनमा पहिलो पटक नेपाली महिला पाइलटको टोलीले आफ्नो उडान सफलतापूर्वक भरेका छन् । पाइलट भावना पन्त र को–पाइलट सृजना रावतले नेपाल एयरलाइन्सको न्यारोबडी ए ३२० जहाज काठमाडौं–दुबई रुटको उडान भरेका हुन् । नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय उडानको इतिहासमा पहिलो पटक महिला चालक दलको समूहले ककपिट सम्हालेको हो ।
अन्तरास्ट्रिय सञ्चार सेवा पुरस्कारबाट पत्रकारका १० संस्था पुरस्कृत
आइतबार, फागुन १४, २०७९
परदेशमा बस्ने नेपालीहरुको साझा संस्था एनआरएनए नन रेसिडेण्ट नेपाली एसोसिएशन क्यालिर्फोनियाले अन्तरास्ट्रिय सञ्चार सेवा पुरस्कार– २०२३ घाेषणा गरेकाे छ ।
११ औं नेफ्टा अवार्डको औपचारिक घोषणा, अवार्ड अमेरिकामा हुने
बिहीबार, माघ २६, २०७९
११ औं नेफ्टा फिल्म अवार्डको औपचारिक घोषणा भएको छ । विहिबार सोल्टी होटलमा आयोजित समारोहमा वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठले चलचित्र प्राविधिक संघ र नेफ्टा आयोजकका पदाधिकारीलाई ट्रफी हस्तान्तरण गर्दै अमेरिकामा हुने अवार्डको घोषणा गरे ।
प्रवासी नेपालीहरूको मन जित्ने काम गर्छु : प्रधानमन्त्री
सोमबार, माघ २, २०७९
प्रधानमन्त्री पुष्पकमल दाहालले आफू सधै प्रबासी नेपालीहरूको साथमा रहेको कुरा बताएका छन । प्रधानमन्त्रीले नेपाल र नेपालीका लागि प्रबासी नेपालीहरूले गरेको योगदान र दिएको साथलाई नेपालले भूल्न नहुने कुरा बताए ।
एनआरएनए नन रेसिडेण्ट नेपाली एसोसिएशनको संस्थागत गान ‘भूगोल अनि भावनालाई’ सार्वजनिक
बिहीबार, पुस २८, २०७९
परदेशमा बस्ने नेपालीहरुको साझा संस्था एनआरएनए नन रेसिडेण्ट नेपाली एसोसिएशनले आफ्नै संस्थागत गान ‘भूगोल अनि भावनालाई’ सार्वजनिक भएको छ ।
पोखराका विनोद बराल : जो खाना पकाउदै र चखाउँदै बिश्व डुल्छन
बुधबार, पुस २७, २०७९
खाना चखाउन र पकाउन कोही बिश्वभर पुग्छ भनेर सुन्दा झट्ट पत्याउन गार्हो हुन्छ, तर पोखराका बिनोद बरालको करियरमा भने यो कुनै आश्चर्यजनक कुरा होइन । उनी आज बेलायतमा छन् भने भोली अमेरिका पुगेका हुन्छन ।