NRN
बिष्णु माझीलाई  किन गाली गरेको…?
बिष्णु माझीलाई किन गाली गरेको…? मिडियामा आएर अरूको लागि प्रयोग हुने जस्तो गल्ती बिष्णु र उनको श्रीमानले गर्नु हुन्न । आज सेक्रेट सेलिब्रिटीको रूपमा बिण्णु माझीको शान, वजन र सम्मानको सबैले कदर गर्न सक्नु पर्छ । न कि उनको ब्यक्ति गत कुरामा चासो दिने वा नानाथरी भन्ने छुट भने कसैलाई छैन । यो कुरा सबैलाई...
रामेछापमा पहिरो मृत्यु हुनेको संख्या ६ पुग्यो, ४ जना बेपत्ता
रामेछापमा पहिरो मृत्यु हुनेको संख्या ६ पुग्यो, ४ जना बेपत्ता प्रहरीका अनुसार आज बिहान ३ः३५ बजे पहिरोले गाउँमा क्षति पुर्‍याएको सूचना जिल्ला प्रहरी कार्यालयमा प्राप्त भएको थियो । पहिरोले ५ वटा घर बगाएको छ । 
तनहुँको आँबुखैरेनीस्थित ऐना पहारामा भारतीय बस खस्यो
तनहुँको आँबुखैरेनीस्थित ऐना पहारामा भारतीय बस खस्यो दुर्घटनाको कारणबारे खुल्न बाँकी छ ।
काठमाडौंबाट पोखरा जाँदै गरेको गरेको इभी माइक्रो बस धादिङमा दुर्घटना
काठमाडौंबाट पोखरा जाँदै गरेको गरेको इभी माइक्रो बस धादिङमा दुर्घटना माइक्रो बस दुर्घटनाका घाइतेहरुलाई उपचारका लागि स्थानीय अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।
कैलालीमा परिरहेको भीषण वर्षाका कारण अहिलेसम्म ५ सयभन्दा बढी घर डुबानमा
कैलालीमा परिरहेको भीषण वर्षाका कारण अहिलेसम्म ५ सयभन्दा बढी घर डुबानमा जल तथा मौसम विज्ञान विभागले पनि होचो भू–भाग र तटीय क्षेत्रमा सतर्कता अपनाउन भनेको छ ।
नागढुंगा नजिकै राजमार्ग अवरुद्ध हुने गरि गएको पहिरो पन्छाउने काम सुरू
नागढुंगा नजिकै राजमार्ग अवरुद्ध हुने गरि गएको पहिरो पन्छाउने काम सुरू आज बिहान १० बजेदेखि ढुंगामाटो र रूखसहित ठूलो पहिरो खसेपछि राजमार्ग अवरूद्ध भएको हो ।
नागढुंगामा पहिरो खस्दा राजमार्ग अवरुद्ध
नागढुंगामा पहिरो खस्दा राजमार्ग अवरुद्ध पहिरो झर्ने क्रम नराेकिएकाेले पहिरो पन्छाउन केही घण्टा लाग्ने प्रहरीले जनाएको छ ।
आज देशभर गाईजात्रा मनाइँदै
आज देशभर गाईजात्रा मनाइँदै गाइजात्रा पर्व काठमाडौं उपत्यकालगायत बनेपा, धुलिखेल, पनौती, बाहबीसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौंडा र पोखरालगायतमा नेवार समुदायका मानिसको विशेष उपस्थिति रहेकासहरमा धुमधामका साथ मनाइन्छ ।
तिपेनीमा सुख्खा पहिरोले थुनियो इन्द्रावती
तिपेनीमा सुख्खा पहिरोले थुनियो इन्द्रावती घटना स्थलमा अहिले जनप्रतिनिधि, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीले घटनास्थलको निरीक्षण गरिरहेका छन्। पहिरोको उच्च जोखिममा रहेको अस्पतालको सामग्री सार्ने तयारी गरेको गाउँपालिकाले जनाएको छ ।
जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै
जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै रक्षाबन्धन बाँध्न एवं नयाँ जनै फेर्न बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरस्थित अशोकविनायक, वाग्मती नदी किनार र मठमन्दिरमा भक्तजनको भीड लागेको छ ।
सोलुखुम्बुमा गयो हिम पहिरो
सोलुखुम्बुमा गयो हिम पहिरो घटनास्थलमा प्रहरी पुगेको र क्षति विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
तास खेलिरहेको अवस्थामा शनिबार काठमाडौंबाट कोशी प्रदेशका मन्त्री र कलाकारसहित ११ जनालाई पक्राउ
तास खेलिरहेको अवस्थामा शनिबार काठमाडौंबाट कोशी प्रदेशका मन्त्री र कलाकारसहित ११ जनालाई पक्राउ जुवाखालबाट करिब एक लाख ५० हजार रूपैयाँ नगद र १६ बुक तास बरामद गरेको छ । गौशाला प्रहरी वृत्तले थप अनुसन्धान गरिरहेको छ ।
Weather Update