NRN
आज दिउँसो काठमाडौंमा पानी पर्ने सम्भावना
आज दिउँसो काठमाडौंमा पानी पर्ने सम्भावना हाल देशभर आंशिकदेखि सामान्य बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्यका कारण केही स्थानमा आंशिकदेखि सामान्य बदली भइरहेको हो।
बालिका अपहरणकारीलाई ३ वर्ष ९ महिनाकाे कैद सजाय
बालिका अपहरणकारीलाई ३ वर्ष ९ महिनाकाे कैद सजाय जिल्ला अदालतले पाँच वर्षीया बालिकालाई अपहरण गरेको एक अपहरणकारीलाई ३ वर्ष ९ महिना कैद सजाय फैसला गरेको छ । जिल्ला अदालत पर्वतले मोदी गाउँपालिका–६ तिलाहार का ३४ वर्षीय होमबहादुर बस्नेतलाई ३ बर्ष ९ महिना कैद सजायको फैसाला सुनाएको हो  । उनले गत जेठमा राधा पौडेलकी छोरी अपहरण गरेका थिए । 
बलात्कार गरेकाे कसुरमा एक युवकलाई सात वर्ष कैद
बलात्कार गरेकाे कसुरमा एक युवकलाई सात वर्ष कैद  सप्तरीकी २५ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा सप्तरी डाक्नेश्वरी नगरपालिका–८ का एक युवकलाई मंगलबार सात वर्ष कैद सजाय भएको छ। 
आईतवार रातिवाट सकियो राष्ट्रपति भण्डारीको नाै बर्षे कार्यकाल
आईतवार रातिवाट सकियो राष्ट्रपति भण्डारीको नाै बर्षे कार्यकाल राष्ट्रपति बिद्यादेवी भण्डारीको नाै बर्षे लामो कार्यकाल आइतवार रातीवाट सकिएको छ । कार्यकाल सकिएलगत्तै राष्ट्रपतिमा भण्डारी नवनिर्वाचित नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई सपथग्रहण गराएपछि राष्ट्रपति निवास शितलनिवास छाडने छिन । 
विश्वचर्चित उपन्यास ‘अ माइन्ड एट पिस’ को नेपाली संस्करण सार्वजनिक
विश्वचर्चित उपन्यास ‘अ माइन्ड एट पिस’ को नेपाली संस्करण सार्वजनिक टर्किस लेखक अहमेत हम्दी थम्पिनारको विश्वचर्चित उपन्यास ‘अ माइन्ड एट पिस’ को नेपाली संस्करण प्रकाशित भएको भएको छ । टर्कीस भाषामा पहिलोपटक ‘हुजुर’ नाममा उपन्यास प्रकाशन भएको थियो । डा. विमलकुमार सुवेदीले नेपाली भाषामा अनुवाद गरेको उपन्यासको नाम ‘सम्यक मन’ राखिएको छ । यसको प्रकाशन वी रिडले गरेको हो ।
सिन्धुली बस दुर्घटनाः पाँच जनाको घटनास्थलमै मृत्यु , १९ घाइते
सिन्धुली बस दुर्घटनाः पाँच जनाको घटनास्थलमै मृत्यु , १९ घाइते मध्यपहाडी लोकमार्गअन्तर्गत फिकल गाउँपालिका–४ कुइभिरडाँडामा आज बिहान बस दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । ओखलढुङ्गाबाट काठमाडौँ जाँदै गरेको बा२ख ६५९६ नम्बरको बस ‘ब्रेक’ फेल भएर दुर्घटना भएको जनाइएको छ । 
खोटाङमा बिहानैदेखि बन्दकर्ता सडकमा, यातायात ठप्प
खोटाङमा बिहानैदेखि बन्दकर्ता सडकमा, यातायात ठप्प प्रदेश १ को नाम ‘कोशी’ राखिएको विरोधमा आह्वान गरिएको बन्दका कारण खोटाङमा यातायातका साधन ठप्प बनेको छ । गत फागुन १७ गते प्रदेशको नाम ‘कोशी’ राखिएकोमा भर्त्सना गर्दै जनता समाजवादी पार्टी नेपाल, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद, किरात राई यायोक्खा लगायतको सहकार्यमा आइतबार जिल्लाभर बन्द आह्वान गरिएको हो...
मेघ गर्जनसहित वर्षाको सम्भावना
मेघ गर्जनसहित वर्षाको सम्भावना हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले मेघ गर्जन÷चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 
पाँच जना एआईजीमा सिफारिस, पहिलो नम्बरमा वसन्त कुँवर
पाँच जना एआईजीमा सिफारिस, पहिलो नम्बरमा वसन्त कुँवर गृह मन्त्रालयको बढुवा समितिले नेपाल प्रहरीका पाँचजना प्रहरी नायव महानिरीक्षक (डीआईजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न सिफारिस गरेको छ । 
राष्ट्रपतिको सपथ कार्यक्रमा सभामुख उपस्थित नहुने
राष्ट्रपतिको सपथ कार्यक्रमा सभामुख उपस्थित नहुने नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख देवराज घिमिरेले भेटवार्ता भएको छ । राष्ट्रपतिको निजी निवास बोहोराटारमा शुक्रबार बिहान भएको भेटमा सभामुखले नवनिर्वाचित राष्ट्रपति पौडेललाई बधाई तथा सफल कार्यकालको शुभकामना  व्यक्त गरेका छन ।
Weather Update