NRN
एउटै रुखमा झुन्डिएको अवस्थामा महिला र पुरुषको शब भेटियाे
एउटै रुखमा झुन्डिएको अवस्थामा महिला र पुरुषको शब भेटियाे एउटै रुखमा झुन्डिएको अवस्थामा कैलालीमा महिला र पुरुषको शव भेटिएको छ । कैलारी गाउँपालिका–७ बसन्ताको खरौला सामुदायिक वन क्षेत्रमा सोही ठाउँका ५८ वर्षीया गेदुराम दास र ४५ वर्षीया ललितादेवी चौधरीको शव एकै ठाउँमा झुन्डिएको अवस्थामा भेटिएको हो ।
'सैनिक बिद्रोह" आरोपमा दुई अधिकारी सैन्य हिरासतमा, अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश
'सैनिक बिद्रोह" आरोपमा दुई अधिकारी सैन्य हिरासतमा, अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश नेपाली सेनाले हिरासतमा लिएका दुईजना वरिष्ठ सैन्य अधिकारीहरूलाई अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ।
गृह मन्त्रालयका सात सहसचिवको जिम्मेवारी हेरफेर
गृह मन्त्रालयका सात सहसचिवको जिम्मेवारी हेरफेर गृह मन्त्रालय मातहतमा कार्यरत सात सहसचिवको जिम्मेवारी हेरफेर गरिएको छ । जसअनुसार अध्यागमन विभागको महानिर्देशकमा झलकराम अधिकारीलाई जिम्मेवारी दिइएको छ । 
आफनै डेरामा बस्ने बालिका बलात्कारको आरोपमा पक्राउ
आफनै डेरामा बस्ने बालिका बलात्कारको आरोपमा पक्राउ प्रहरीले आफनै डेराकोठामा वस्ने १७ वर्षीया बालिकामाथि जवरजस्ती करणी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं १ लोकन्थलीमा डेरामा वस्ने दोलखा मेलुग गाउँंपालिका वडा नं ५ घर भएका वर्ष २३ का जय भन्ने श्री थापालाई पक्राउ गरेको हो ।
आरजु राणाको दाबी: नेपाली सेना र जर्नेलहरुको डेटा टर्कीमा देखियाे
आरजु राणाको दाबी: नेपाली सेना र जर्नेलहरुको डेटा टर्कीमा देखियाे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नि तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणाले नेपाली सेनाको डिजिटल अभिलेखमा निकै कमजोरी फेला परेकी  जनाएकी छिन ।
प्रदेश निजामती सेवा गठन कोशेढुंगा होः सांसद देवकोटा
प्रदेश निजामती सेवा गठन कोशेढुंगा होः सांसद देवकोटा बागमती प्रदेश सरकारले गठन गरेको प्रदेश निजामती सेवा गठनले संघीय लोकतान्त्रिक व्यवस्थालाई मजबुत बनाउन सहयोग पुगेको विधयेक व्यवस्थापन विशेष समितिका संयोजक तथा सांसद डा.दिनेशचन्द्र देवकोटाले बताए । विशेष समितिको तर्फबाट प्रदेशसभामा प्रदेश निजामति सेवा गठन, सञ्चालन र सेवाका सर्तहरूको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रस्तुत गर्दै उनले यो एउटा कोशेढुंगा...
डडेल्धुराको परशुराममा जीप दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु, ११ जना घाइते
डडेल्धुराको परशुराममा जीप दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु, ११ जना घाइते भित्रिमधेश क्षेत्र परशुराम नगरपालिकामा सोमबार जीप दुर्घटना हँुदा एक जनाको घटना स्थलमै मृत्यु भएको छ । कञ्चनपुरको दैजीबाट डडेल्धुराको भागेश्वर गाउँपालिकाको रुपालतर्फ आउँदै गरेको म १ ज २३८ नम्बरको जीप दुर्घटना हुँदा भागेश्वर गाउँपालिका–२ का ५० वर्षीय बाशुदेवी तिरुवाको मृत्यु भएको हो । 
सन्दीपलाई धरौटीमा छाड्ने आदेश सदर
सन्दीपलाई धरौटीमा छाड्ने आदेश सदर सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने आदेश सदर गरेको छ । साथै उनलाई क्रिकेट खेल्न विदेश जान अनुमति समेत दिएको छ । न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुँडालको संयुक्त इजलासले लामिछानेलाई २० लाख धरौटीमा छाड्ने २८ पुसको आदेश सदर गरेको हो ।
काकाको हत्या गर्ने पक्राउ
काकाको हत्या गर्ने पक्राउ आफ्नै काकालाई चक्कु प्रहार गरी हत्या गरेका एक व्यक्तिलाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी गाउँपालिका–३ मडैका ३० वर्षीय विजेन्द्र महरा छन् । 
सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा सन्दीपको मुद्दा १ नम्बरमा
सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा सन्दीपको मुद्दा १ नम्बरमा बलात्कार अभियुक्त क्रिकेटर सन्दी लामिछानेसँग सम्बन्धित् मुद्दाको आइतबार सर्वाेच्च अदालतमा सुनुवाइ हुँदै छ । 
नेविसंघको आयोजनामा पुल्चोक क्याम्पसमा ‘अल नेपाल ह्याकाथुन’ कार्यक्रम हुने
नेविसंघको आयोजनामा पुल्चोक क्याम्पसमा ‘अल नेपाल ह्याकाथुन’ कार्यक्रम हुने नेपाल विद्यार्थी संघ केन्द्रिय समितिको आयोजना र नेपाल विद्यार्थी संघ पुल्चोक क्याम्पस ईकाई समितिको सहआयोजनामा ह्याकाथुन कार्यक्रमको आयोजना हुन लागेको छ । यहि फागुन १६, १७ र १८ गते पुल्चोक क्याम्पसमा हुने ह्याकाथुन कार्यक्रममा पछिल्लो समय आम नागरिकले भोग्दै आएका समस्याहरुलाई कसरी उजागर गर्न सकिन्छ भन्नेबारे चर्चा परिचर्चा सँगै समाधानको...
Weather Update