NRN
ज्ञानलाई विज्ञानसँग जोड्ने शिक्षा आवश्यक : प्रधानमन्त्री
ज्ञानलाई विज्ञानसँग जोड्ने शिक्षा आवश्यक : प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ज्ञानलाई विज्ञानसँग जोडेर मात्र विश्वविद्यालयको शिक्षा गुणस्तरीय हुने बताएका छन् । बिहीबार दिउँसो बालुवाटारमा राजर्षि जनक विश्वविद्यालयको छैठौँ सभामा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । 
यस्तो छ, राष्ट्रपति तथा उपराष्ट्रपतिका लागि उम्मेदवारको योग्यता
यस्तो छ, राष्ट्रपति तथा उपराष्ट्रपतिका लागि उम्मेदवारको योग्यता राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा उम्मेदवार बन्न कुनै लाभको पदमा बहाल नरहेको र कम्तीमा पैँतालिस वर्ष उमेर पूरा भएको व्यक्ति हुनुपर्नेछ ।
सांसद चन्द्र भण्डारीको स्वास्थ्य अवस्था : मुखबाट खाना खुवाउन थालियो
सांसद चन्द्र भण्डारीको स्वास्थ्य अवस्था : मुखबाट खाना खुवाउन थालियो खाना पकाउने ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएपछि उपचाररत कांग्रेस सांसद चन्द्र भण्डारीलाई मुखबाट खाना खुवाउन थालिएको छ । 
डा रुइतलाई दश लाख डलरको ‘इसा अवार्ड’ प्रदान
डा रुइतलाई दश लाख डलरको ‘इसा अवार्ड’ प्रदान तिलगङ्गा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक तथा वरिष्ठ आँखा रोग विशेषज्ञ डा सन्दुक रुइत ‘इसा अवार्ड’बाट सम्मानित भएका छन् । 
साउदी जेलमा रहेका दिनेश कार्कीलाई नेपाल ल्याउन पहल गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता
साउदी जेलमा रहेका दिनेश कार्कीलाई नेपाल ल्याउन पहल गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विगत दुई वर्षदेखि साउदी जेलमा रहेका दिनेश कार्कीलाई नेपाल ल्याउन पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । 
गैँडाको आक्रमणबाट  मृत्यु
गैँडाको आक्रमणबाट  मृत्यु पूर्वी चितवनमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नं ९ का ६० वर्षीय चन्द्रबहादुर तामाङ छन् ।
शेर्पा समुदायकाे ल्होछार धुमधामसँग मनाइदैँ
शेर्पा समुदायकाे ल्होछार धुमधामसँग मनाइदैँ शेर्पा समुदायले १५ दिनसम्म मनाउने ग्याल्पो ल्होसार आजबाट सुरु भएको छ  ।आज बराह वर्ष पूरा भई मुसा वर्ष सुरु हुँदैछ ।
पूर्वाधारको विकाससंगै देशको ब्राण्डिङ गर्नु पर्नेमा पूर्व राजदूतहरुले जोड
पूर्वाधारको विकाससंगै देशको ब्राण्डिङ गर्नु पर्नेमा पूर्व राजदूतहरुले जोड पालको पर्यटन प्रर्वद्धनको लागि पूर्वाधारको विकाससंगै देशको ब्राण्डिङ गर्नु पर्नेमा पूर्व राजदूतहरुले जोड दिएका छन् । उनिहरूले   नेपालमा पर्यटनको व्यापक सम्भावना रहेपनि त्यस अनुसारको प्रतिफल पाउन नसकको भन्दै विदेशी पर्यटक ल्याउन विदेश स्थित नेपाली दुतावास,पर्यटन मन्त्रालय,बोर्ड तथा गैरआवासीय नेपाली संघबीच समन्वयको खाँचो  समेत औल्याए । नेपाल पर्यटन बोर्ड, गैर आवासीय...
दक्षिणासहित साधुसन्तको बिदाइ
दक्षिणासहित साधुसन्तको बिदाइ पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रीमा सहभागी हुन आएका साधुसन्तलाई दक्षिणासहित बिदाइ गरेको छ । 
पुर्व मन्त्री श्रेष्ठको ८८ औ बर्षमा निधन
पुर्व मन्त्री श्रेष्ठको ८८ औ बर्षमा निधन र्वस्वास्थ्यमन्त्री तथा प्राध्यापक डा. मथुराप्रसाद श्रेष्ठको ८८ वर्षको उमेरमा निधन भएको छ । श्रेष्ठको उपचारका क्रममा आज बिहान माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको हो । वामपन्थी बुद्धिजीवी श्रेष्ठले चिकित्सकले समुदायमै गएर उपचार गर्नुपर्छ भन्ने मान्यता श्रेष्ठ लामो समयदेखि दम र छातीको सङ्क्रमणले थलिएका थिए ।
श्रम बेच्नका लागि विदेश पलायन जनशक्ति राेक्नु पर्छ : स्वास्थ्यमन्त्री
श्रम बेच्नका लागि विदेश पलायन जनशक्ति राेक्नु पर्छ : स्वास्थ्यमन्त्री स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले नेपालको ठूलो जनशक्ति श्रम बेच्नका लागि विदेश पलायन भइरहेकाले त्यसलाई रोक्न बहस हुुनुपर्ने बताएका छन् । स्वास्थ्य तथा प्राविधिक शिक्षा लिनकै लागि नेपालका सीमा क्षेत्रबाट ठूलो संख्यामा युवाहरु भारतका विभिन्न सहरमा गइरहेको स्मरण गर्दै मन्त्री गिरीले नेपालका लागि यो चिन्ताको विषय बनेको बताए ।
पोखरा आउँदै गरेको बस दुर्घटनामा ५१ जना घाइते
पोखरा आउँदै गरेको बस दुर्घटनामा ५१ जना घाइते पोखरामा आज दिउँसो यात्रु बाहक बस दुर्घटना हुँदा ५१ जना घाइते भएका छन् । घाइते हुनेहरूमा अधिकांस विद्यार्थी रहेका छन् । पोखरा–बेगनास ताल रुटमा चल्ने ग १ ख ६७४७ नम्बरको बस पोखरा बजारतर्फ आउँदै गर्दा पृथ्वीराजमार्गस्थित पोखरा–२७ डाँडाकोनाकमा सडकबाट २० मिटर तल खोल्सामा खसेको थियो ।
Weather Update