NRN
सरकार जनताको अवस्था बदल्न दृढ प्रतिवद्ध छः प्रधानमन्त्री
सरकार जनताको अवस्था बदल्न दृढ प्रतिवद्ध छः प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ऐतिहासिक क्रान्ति, आन्दोलन र जनसंघर्षको बलमा प्राप्त उपलब्धिको रक्षा गर्दै थप उपलब्धिका लागि निरन्तर लाग्नुपर्नेमा उनको जोड गरेका छन ।
शिवको पूजामा के के प्रतिबन्ध छ ?
शिवको पूजामा के के प्रतिबन्ध छ ? भगवान शिबलाई प्रसन्न पार्न महाशिवरात्रिको दिन उत्तम मानिन्छ। भगवान शंकरको पूजामा केही विशेष नियमको पालना गर्नु आवश्यक छ । आउनुहोस् यसको बारेमा जानौं।
भारतीय सेनाका चार पूर्व प्रमुख काठमाडौँमा
भारतीय सेनाका चार पूर्व प्रमुख काठमाडौँमा नेपाली सेनाको स्थापना दिवस समारोहमा भाग लिन भारतीय सेनाका चार पूर्व प्रमुख काठमाडाै आइपुगेका छन् । काठमाडौँ आएकामा  विश्वनाथ शर्मा, जोगिन्दर जसवन्त सिंह,  दीपक  कपुर र दलवीरसिंह सुहाग छन् । नेपाली सेनाले भारतीय वर्तमान सेना प्रमुखसहित १२ जनालाई समारोहमा भाग लिन निम्ता पठाएको थियो । त्यसमध्ये पूर्वप्रमुख मनोजमुकुन्द नरवाने भने...
बालाजु बसपार्कको मोबाइल पसल लुटने थप ७ पक्राउ
बालाजु बसपार्कको मोबाइल पसल लुटने थप ७ पक्राउ नयाँ बसपार्कस्थित ल्त्सोको मोबाइल पसलमा  तोडफोड गरी मोबाइल चोरी गरेको आरोपमा प्रहरीले थप ७ जनालाई पक्राउ गरेको छ ।
सांसद चन्द्र भण्डारीकी आमाको निधन
सांसद चन्द्र भण्डारीकी आमाको निधन खाना पकाउने ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएकी सांसद चन्द्र भण्डारकी ८९ वर्षीया आमा हरिकला भण्डारीको उपचारका क्रममा निधन भएको छ । 
किर्तिपुर अस्पताल भन्यो, 'सांसद भण्डारीको यहाँ उपचार सम्भव देखिएन"
किर्तिपुर अस्पताल भन्यो, 'सांसद भण्डारीको यहाँ उपचार सम्भव देखिएन" हिजो राती ग्याँस सिलिन्डर लिक भएर गम्भिर घाइते भएका सांसद चन्द्र भण्डारीलाई किर्तिपुर अस्पतालले देशबाहिर सुबिधा सम्पन्न स्वास्थ्य संस्थामा यथाशिघ्र लैजान सिफारिस गरेको छ ।
फौजदारी अभियोग लागेका सांसद निलम्बन हुनुपर्छ : नैनसिंह महर
फौजदारी अभियोग लागेका सांसद निलम्बन हुनुपर्छ : नैनसिंह महर नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले फौजदारी अभियोगमा मुद्दा चलेका सांसदहरूले आफ्नो पद निलम्बन नहुने नियमावली बनाउने प्रक्रिया थाल्नु कानुनी शासनको उपहास भएको बताएका छन् ।
कालिगण्डकी नदीमा बस खस्दा १७ घाइते
कालिगण्डकी नदीमा बस खस्दा १७ घाइते मुस्ताङको थासाङ ३, धम्पुमा बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । मुस्ताङबाट पोखरातर्फ आउँदै गरेको म्याग्दी कोरोला यातायात प्रालिको ना ७ ख ७४४० नम्बरको बस बुधबार बिहान साढे ८ बजे धम्पुस्थित सडकबाट कालीगण्डकी नदीमा खसेर दुर्घटना भएको हो ।
पाँच लाख नक्कली नोटसहित तीनजना पक्राउ
पाँच लाख नक्कली नोटसहित तीनजना पक्राउ बाँकेको नेपालगञ्जबाट करिब रु पाँच लाखभन्दा बढी नेपाली नक्कली नोटसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले नेपालगञ्ज उपमहानगर–२ स्थित न्यूरोडबाट उनीहरुलाई पक्राउ गरेको हो । 
जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ सूर्यविनायक नगरपालिका-६ पाण्डुबजारस्थित काभ्रे चौरीदेउराली गाउँपालिका-२ घर भएकी ५२ वर्षीया माया लामाको होटलमा तास खेलिरहेको अवस्थामा माया लामासहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । 
आन्दोलन फिर्ता, सवारी साधन चल्ने
आन्दोलन फिर्ता, सवारी साधन चल्ने यातायात मजदुरको आयोजनामा भएको आन्दोलन स्थगित भएको छ । आज सिंहदरबारमा सरकारसँग भएको वार्तापछि आन्दोलन स्थगित भएको हो ।
Weather Update