NRN
जनयुद्ध राष्ट्रको साझा सम्पत्तिसमेत हो : प्रधानमन्त्री प्रचण्ड
जनयुद्ध राष्ट्रको साझा सम्पत्तिसमेत हो : प्रधानमन्त्री प्रचण्ड प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली धर्तीमा सञ्चालित जनयुद्ध महान् र युगान्तकारी रहेको जनाएका छन् । २८औँ जनयुद्ध दिवसका अवसरमा आज शुभकामना दिँदै प्रधानमन्त्री प्रचण्डले युग परिवर्तनको प्रतिनिधित्व गर्ने  ‘जनयुद्ध’ आफैमा ऐतिहासिक र गौरवशाली रहेको बताएका हुन । प्रधानमन्त्री प्रचण्डले जनयुद्धको जगमा स्थापितअधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति रहेकोसमेत उल्लेख...
चिकित्सक संघको हडतालले वीर अस्पतालमा बिरामी अलपत्र
चिकित्सक संघको हडतालले वीर अस्पतालमा बिरामी अलपत्र नेपाल चिकित्सक संघको आन्दोलनका कारण वीर अस्पतालमा बिरामीहरु अलमलमा परेका छन । ट्रमा सेन्टरका एक चिकित्सकमाथी सुरक्षाकर्मीले हातपात गरेको बिरोधमा आज आकस्मिकबाहेक अस्पतालको सेवा सबै ठप्प पारिएको छ । जसका कारण उपचारका लागि अस्पताल आएका बिरामी अलमलमा परेका छन । 
चिकित्सक संघलाई आन्दोलन फिर्ता लिन स्वास्थ्य मन्त्रालयको अनुरोध
चिकित्सक संघलाई आन्दोलन फिर्ता लिन स्वास्थ्य मन्त्रालयको अनुरोध स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाल चिकित्सक सङ्घलाई आन्दोलनका कार्यक्रमलाई फिर्ता लिई नियमित काममा फर्कन अनुरोध गरेको छ ।
विवेकशील साझाकाे प्रथम महाधिवेसन सुरू
विवेकशील साझाकाे प्रथम महाधिवेसन सुरू विवेकशील साझा पार्टीकाे प्रथम महाधिवेसन  काठमाडाैंमा सुरू भएकाे छ। लामाे समयदेखि छिन्न भिन्न अवस्थामा रहेकाे साे पार्टीकाे प्रथम महाधिवेसन आजबाट सुरू भएकाे हाे।
रवि लामिछानेको राहदानीमाथि थाल्यो सरकारी वकिलको कार्यालयले छानबिन
रवि लामिछानेको राहदानीमाथि थाल्यो सरकारी वकिलको कार्यालयले छानबिन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेको दोहोरो राहदानी लिएको भन्ने विषयमाथि छानबिन सुरु गरेको छ । 
उच्च पहाडी भेगमा हिमपातको सम्भवना
उच्च पहाडी भेगमा हिमपातको सम्भवना आज देशका उच्च पहाडी र हिमाली क्षेत्रममा हल्का हिमपातको सम्भवना छ । आज देशका विभिन्न ठाउँमा मौसम बदली भएको छ ।
माओवादी केन्द्रसहित कम्युनिष्ट पार्टीमा वैचारिक संकट : नारायणकाजी श्रेष्ठ
माओवादी केन्द्रसहित कम्युनिष्ट पार्टीमा वैचारिक संकट : नारायणकाजी श्रेष्ठ भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले आफले मन्त्री बनेदेखी नै सम्बन्धित् क्षेत्रमा सुशासन स्थापित गर्न लागिपरेको बताएका छन्  ।
मोरङमा बुहारी बलात्कारको आरोपमा ससुरा पक्राउ
मोरङमा बुहारी बलात्कारको आरोपमा ससुरा पक्राउ नेपाल प्रहरीले बुहारी बलात्कार गरेको आरोपमा ससुरालाई पक्राउ गरेको छ। सुनवर्षी नगरपालिका–१ मोरङवाट बुहारी बलात्कार गरेको आरोपमा  ससुरालाई पक्राउ गरेको हो तर पक्राउ परे पनि नाम भने सार्वजनिक गरिएको छैन । प्रहरीका अनुसार उनी माथी अनुसन्धान जारी छ ।  
महिला समानता र सशक्तिकरणका पक्षमा सफलता मिल्ने मन्त्री चौधरीको अपेक्षा
महिला समानता र सशक्तिकरणका पक्षमा सफलता मिल्ने मन्त्री चौधरीको अपेक्षा २१ औं शताब्दीमा पनि नेपालमा महिलाका सवालमा विभिन्न विभेदहरु रहेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बताएकी छिन् ।
Weather Update