NRN
बुद्धिजीवी परिषद्ले पिछडिएको र दुर्गम बस्तीमा स्वास्थ्य सेवा दिने 
बुद्धिजीवी परिषद्ले पिछडिएको र दुर्गम बस्तीमा स्वास्थ्य सेवा दिने  नेकपा एमालेको जनसङ्गठन नेपाल बुद्धिजीवी परिषद्ले पिछडिएको बस्ती तथा दुर्गम बस्तीमा स्वास्थ्य सेवा दिने बारेमा छलफल गरेको छ। बागबजारस्थित आफ्नो केन्द्रीय कार्यालयमा अध्यक्ष तथा प्रदेश सांसद डा दिनेशचन्द्र देवकोटाले  बुद्धिजीवी परिषद्का स्वास्थ बिभागका सदस्य तथा विभिन्न विशेषज्ञ चिकित्सकहरूसँग छलफल गरेका हुन्।
स्वतन्त्र पार्टी खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी
स्वतन्त्र पार्टी खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी निर्वाचन आयोगमा रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको दर्ता प्रक्रिया नै गलत रहेको भन्दै खारेजीका माग गर्दै उजुरी परेको छ ।
श्रीमानको हत्या गरेर शव शौचालायमा पुरियो, पाँच वर्षपछि छोरा र श्रीमती पक्राउ
श्रीमानको हत्या गरेर शव शौचालायमा पुरियो, पाँच वर्षपछि छोरा र श्रीमती पक्राउ भेरी नगरपालिका- ६ की भद्रकला कामीले लाठी प्रहार गरेर  आफ्नै श्रीमान काले कामीलाई हत्य गरेको पाँच वर्षपछि घटना सार्वजानिक भएको छ । 
पाँच जना विचौलिया पक्राउ
पाँच जना विचौलिया पक्राउ भूमिसुधार तथा मालपोत कार्यालयमा बिचौलियाको काम गरेको आरोपमा महोत्तरी प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।
वडाबाटै समाजिक सुरक्षा भत्ता बितरणपछि स्थानिय खुसी 
वडाबाटै समाजिक सुरक्षा भत्ता बितरणपछि स्थानिय खुसी  सर्लाहीको चक्रघट्टा गाउँपालिकामा वडामै समाजिक सुरक्षा भत्ता बितरण  भएपछि स्थानियहरु खुसी भएका छन । सोमवार वडा नं. १ शिवनगर बाट वडा स्तरमै समाजिक सुरक्षा वितरण भएको छ । 
धनुषामा जेल तोडेर भागेका एक जना पक्राउ
धनुषामा जेल तोडेर भागेका एक जना पक्राउ धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा रहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरको थुनुवा कक्षबाट भागेका ६ थुनुवा मध्ये एक जना पक्राउ परेका छन् ।  पाँच जनाको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ । हातहतियार तथा खरखजाना मुद्दाका आरोपित २८ वर्षीय रोशन महतो सोमबार  पक्राउ परिसकेका छन् ।
अश्लील भिडियो बनाएर महिलाकाे चरित्रहत्या गर्ने एकजना पक्राउ
अश्लील भिडियो बनाएर महिलाकाे चरित्रहत्या गर्ने एकजना पक्राउ सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्रहत्या गरेको अभियोगमा दोलखा मेलुङ गाउँपालिका-७ खड्काथोक बस्ने २४ वर्षीय अर्जुन खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रादेशिक अस्पताल कलैयामा  एक्टोपिक गर्भावस्थाको एक्सप्लोरेटरी लेप्रोटोमी अपरेशन
प्रादेशिक अस्पताल कलैयामा एक्टोपिक गर्भावस्थाको एक्सप्लोरेटरी लेप्रोटोमी अपरेशन बाराकोमा पहिलो पटक एक्सप्लोरेटरी लैप्रोटोमी अपरेशन सफल भएको छ । प्रादेशिक अस्पताल कलैयाद्धारा पहिलो पटक एक्टोपिक गर्भावस्थाको एक्सप्लोरेटरी लैप्रोटोमी अपरेशन गर्न सफल भएको हो ।
शहीद दिवस मनाइँदै
शहीद दिवस मनाइँदै आज माघ १६ गते शहीद दिवस मनाइँदैछ ।सार्वभौमिकताको रक्षा तथा जनतालाई अधिकार सम्पन्न बनाउन विभिन्न कालखण्ड स्थापना तथा विभिन्न समयमा स्वतन्त्रताका लागि जीवन आहुती दिने शहीदप्रतिको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर यो दिवस मनाइँदैछ ।
राजश्व अनुसन्धान विभागका शाखा अधिकृत गैरकानुनी आर्जनमा दोषी ठहर
राजश्व अनुसन्धान विभागका शाखा अधिकृत गैरकानुनी आर्जनमा दोषी ठहर राजश्व अनुसन्धान विभाग तत्कालीन शाखा अधिकृत रामजी रिजाल अकुत सम्पत्ति कमाएको अभियोगमा दोषी ठहर भएका छन् । विशेष अदालतको पूर्ण इजलासले आज उनलाई दोषी ठहर गरेको हो । 
महानगरविरुद्ध काठमाडौंमा प्रदर्शन
महानगरविरुद्ध काठमाडौंमा प्रदर्शन काठमाडौं महानगरपालिकाविरुद्ध प्रदर्शन भएको छ । काठमाडौंवासीले आइतबार माइतीघर मण्डलामा भेला भएर महानगरविरुद्ध प्रदर्शन गरेका हुन् । 
Weather Update