NRN
बेपत्ता बालिका मृत फेला
बेपत्ता बालिका मृत फेला महोत्तरीको लोहारपट्टी नगरपालिका–५ डठौरा गाउँबाट शनिबारदेखि हराइरहेकी एक बालिका आज पोखरीमा मृत फेला परेकी छिन् ।
गंगालाल हृदय केन्द्र शैक्षिक प्रतिष्ठान हुनेछ : प्रधानमन्त्री
गंगालाल हृदय केन्द्र शैक्षिक प्रतिष्ठान हुनेछ : प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाँसबारीस्थित शहीद गंगालाल हृदय केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकसित गर्ने बताएका छन् । 
नागरिकता प्रमाणपत्र लिन रवि लामिछाने जिल्ला प्रशासन कार्यालयमा
नागरिकता प्रमाणपत्र लिन रवि लामिछाने जिल्ला प्रशासन कार्यालयमा रवि लामिछाने नेपाली नागरिकता प्रमाणपत्र लिन जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेका छन् । अमेरिकाको नागरिकता त्यागेपछि पुन नेपाली नागरिकता नलिएको भन्दै सांसद तथा गृहमन्त्रीको पद गुमेसँगै उनी आइतबार पुनः नेपाली नागरिकताको प्रमाणपत्र लिन जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेका हुन् । 
धनकुटा महोत्सवमा ठेलमठेल हुँदा ३० जना घाइते
धनकुटा महोत्सवमा ठेलमठेल हुँदा ३० जना घाइते शनिबार राति धनकुटा महोत्सवमा ठेलमठेल हुँदा३० जना घाइते भएका छन् । ती मध्ये १८ जनालाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पठाइएको प्रहरी उपरीक्षक लक्ष्मीराज अधिकारीले जानकारी दिए ।
धनकुटा महोत्सबको भिडमा च्यापिएर ३ जना गम्भिर, दर्जन बढि घाइते 
धनकुटा महोत्सबको भिडमा च्यापिएर ३ जना गम्भिर, दर्जन बढि घाइते  धनकुटा महोत्सबमा आयोजकले टिकट नकाटी दर्शकहरुलाई कार्यक्रम स्थलभित्र छिर्न नदिदा भएको झडप पछि भागदौडमा दर्जन बढि घाइते भएका छन् । घाइते भएका मध्ये अधिकांशको  जिल्ला अस्पताल धनकुटामा उपचार  सम्भव नभएपछि थप उपचारका लागि वीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।
विविध कार्यक्रम सहित मनाइयो  भारतको ७४ औं गणतन्त्र दिवस
विविध कार्यक्रम सहित मनाइयो  भारतको ७४ औं गणतन्त्र दिवस नेपालस्थित भारतीय दूतावासले भारतको ७४ औ गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरि भव्यताका साथ मनाएको छ । लैनचोरस्थित दूतावासमा विहीबार आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गर्दै राष्ट्रपति द्रौपदी मुुर्मुले राष्ट्रका नाममा गरेको सम्वोधन वाचन गरेका थिए । 
रवि लामिछाने भन्छन्, अदालतको फैसलाको स्वागत गर्छु
रवि लामिछाने भन्छन्, अदालतको फैसलाको स्वागत गर्छु सर्वोच्च अदालतको फैसलाले सांसद र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद गुमाएका रवि लामिछानेले अदालतको फैसलालाई स्वागत गर्ने प्रतिक्रिया दिएका छन् । 
उपप्रधानमन्त्री लामिछानेको मुद्दाको सुनुवाइ सकियो
उपप्रधानमन्त्री लामिछानेको मुद्दाको सुनुवाइ सकियो उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको सुनुवाइ सकिएको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वभरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासमा सुनुवाइ सकिएको हो ।
बाजुरामा भूकम्पबाट ४२ परिवार विस्थापित, चार सय घरमा क्षति
बाजुरामा भूकम्पबाट ४२ परिवार विस्थापित, चार सय घरमा क्षति बाजुरामा मङ्गलबार दिउँसो २ बजेर ४३ मिनेटमा ५ दशमलव नौ रेक्टरको भूकम्प जाँदा हालसम्म ४२ परिवार पूर्णरूपमा विस्थापित भएका छन् । भूकम्पबाट तीन पालिकाका ती परिवार विस्थापित भएका हुन् । 
सरस्वतीको पूजा आराधना गरी मनाइयो श्रीपञ्चमी
सरस्वतीको पूजा आराधना गरी मनाइयो श्रीपञ्चमी प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइएको छ ।
प्रेमप्रसादले नाम लिएर ब्यक्ति र संस्थाबिरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी
प्रेमप्रसादले नाम लिएर ब्यक्ति र संस्थाबिरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी मंगलबार संसद भवन अगाडि आत्मदाह गरेका प्रेमप्रसाद आचार्यले नाम लिएका व्यक्ति र संस्थाविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी परेको छ ।
Weather Update