NRN
स्वास्थ्य क्षेत्रमा ताप्लेजुङदेखि दार्चुलासम्म परिवर्तन आउनेछ: मन्त्री गिरी 
स्वास्थ्य क्षेत्रमा ताप्लेजुङदेखि दार्चुलासम्म परिवर्तन आउनेछ: मन्त्री गिरी  स्वास्थ्यमन्त्री पदम गिरीले स्वास्थ्य क्षेत्रका समस्याहरुको पहिचान गर्दै परिवर्तनको प्रत्याभूति दिलाउने बताएका छन् । कुश्मा बजारमा आयोजित सातौं पर्वत महोत्सवको उद्घाटन गर्दै उनले भने, ‘म अहिले स्वास्थ्य क्षेत्रका विद्यमान समस्याबारे गहिरोगरी अध्ययन गर्दैछु ।
प्रेमप्रसादले आत्मदाह गरेपछि प्रहरीले भन्याे, जर्किनमा पेट्राेल नबेच्नु हाेला
प्रेमप्रसादले आत्मदाह गरेपछि प्रहरीले भन्याे, जर्किनमा पेट्राेल नबेच्नु हाेला नेपाल प्रहरीले अति प्रज्ज्वलनशील पेट्रोलियम पदार्थलाई खुलारूपमा बिक्रीवितरण नगर्न अनुरोध गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले गए राती सूचना जारी गरी पेट्रोलियम पदार्थको खुलारूपमा बिक्री गर्दा, असुरक्षित ओसारपसार गर्दा र घर, पसलमा भण्डारण गर्दा आगलागी हुने र मानवीय क्षति एवं भौतिक क्षतिसमेत हुने भएकाले बिक्री वितरण नगर्न अनुरोध गरेको...
संसद् भवन अगाडि आत्मदाह गर्न खोजेका आचार्यको निधन
संसद् भवन अगाडि आत्मदाह गर्न खोजेका आचार्यको निधन मङ्लबार दिउँसो संघीय संसद् भवनअगाडि शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका इलामको सूर्योदय नगरपालिकाका ३७ वर्षीय प्रेमप्रसाद आचार्यको निधन भएको छ । उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको हो । 
बाजुरामा पाँच दशमलब नौ म्याग्निच्युटको भूकम्प
बाजुरामा पाँच दशमलब नौ म्याग्निच्युटको भूकम्प आज दिउँसो सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्ला केन्द्रविन्दु भएर  पाँच दशमलब नौ म्याग्निच्युटको भूकम्प आएको छ ।
कर्णालीमा हिमपात, जनजीवन कष्टकर
कर्णालीमा हिमपात, जनजीवन कष्टकर मुगुलगायत कर्णालीका जिल्लाहरुमा वर्षासँगै हिमपात भएको छ । अन्य जिल्लाभन्दा मुगुमा माघ महिनाको पहिलो सातामै साेमबार रातिदेखि लगातार हिमपात भएसँगै यहाँकाे जनजीवन प्रभावित भएको छ  । 
काठमाण्डौबासी प्रश्न गर्छन,  त्यस्ता बालेन किन यस्ता भए….? 
काठमाण्डौबासी प्रश्न गर्छन,  त्यस्ता बालेन किन यस्ता भए….?  चर्चा र ख्यातीको कुरा गर्ने हो भने काठमाण्डौं महानगर पालिकाका मेयर बालेन ( बालेन्द्र ) शाहले आगो बालेकै हुन् । हरेक तह, तप्का, बिधा र ब्यापार,ब्यावसाय गर्नेहरू उनको पक्षमा कुर्लेर नै लागे । चलेका सेलिब्रेटीहरूले त उनको पक्षमा क्याम्पेन नै चलाए ।
साेमबार रातिदेखि वर्षा र हिमपातकाे सम्भावना
साेमबार रातिदेखि वर्षा र हिमपातकाे सम्भावना नेपालको पश्चिमी क्षेत्रमा साेमबार रातिदेखि हिमपात र वर्षा हुने अनुमान गरिएकाे छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले  पश्चिमी निम्न चापीय प्रणालीका कारण साेमबार रातिबाट  नेपालको पश्चिमी क्षेत्रमा हिमपात र वर्षा हुने अनुमान गरेको छ । 
प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच भेटवार्ता
प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच भेटवार्ता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नवनिर्वाचित सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवा
जहाज दुर्घटना : सेती नदीमा डा दम्पतीको सामूहिक दाहसंस्कार
जहाज दुर्घटना : सेती नदीमा डा दम्पतीको सामूहिक दाहसंस्कार पोखराको सेती खोँचमा भएको जहाज दुर्घटनामा परी निधन भएका पोखरा–४ गणेशटोल निवासी डाक्टर परिवारको सामूहिक दाहसंस्कार गरिएको छ ।
आज सोनाम ल्होसार, तामाङ समुदायले विभिन्न कार्यक्रम गरी मनाउँदै
आज सोनाम ल्होसार, तामाङ समुदायले विभिन्न कार्यक्रम गरी मनाउँदै सोनाम ल्होछारको अवसरमा आज तामाङ समुदायले विशेष कार्यक्रम आयोजना गरेर मनाउँदै छ । तामाङ समुदायले हरेक नयाँ वर्षको रुपमा माघ शुक्ल प्रतिपदाका दिन यो पर्व मनाउछ । 
श्रीमती  हत्या गरेर भागेका श्रीमान् पक्राउ
श्रीमती हत्या गरेर भागेका श्रीमान् पक्राउ श्रीमतीलाई कुटपिट गरी हत्या गरेर फरार भएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । २०७७ असोज २६ गते ५० वर्षीया आफ्नै श्रीमतीलाई कुटपिट गरी हत्या गरेर फरार भएका प्रेम विक पक्राउ परेका हुन् ।
Weather Update