NRN
एमाले सांसद कोइरीलाई पक्राउ गर्न गृह मन्त्रालयको निर्देशन
एमाले सांसद कोइरीलाई पक्राउ गर्न गृह मन्त्रालयको निर्देशन नेकपा एमालेबाट निर्वाचित सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न गृह मन्त्रालयले पत्राचार गरेको छ । उनलाई पक्राउ गर्न गृहले प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएको हो ।
तीन दिनभित्र योजनाहरु बनाउन महिला तथा बालबालिका मन्त्री चौधरीको निर्देशन
तीन दिनभित्र योजनाहरु बनाउन महिला तथा बालबालिका मन्त्री चौधरीको निर्देशन नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय अन्तरगतका विभिन्न शाखा, उपशाखाका कर्मचारीहरुलाई १ महिना भित्र र चालू आर्थिक वर्षको अन्त्यसम्म गर्न सक्ने कार्ययोजनाहरु बनाउन निर्देशन दिएकी छिन् ।
किशोरीलाई आत्महत्या दुरुत्साहन गरेको अभियोगमा एक युवक पक्राउ
किशोरीलाई आत्महत्या दुरुत्साहन गरेको अभियोगमा एक युवक पक्राउ खोटाङमा किशोरीलाई आत्महत्या दुरुत्साहन गरेको अभियोगमा एक युवा पक्राउ परेका छन् । आत्महत्या दुरुत्साहन गरेको कसुरमा रावाबेँसी गाउँपालिका–५ दुबेकोलका २५ वर्षीय अनन्त बिकलाई प्रहरीले पक्राउ गरेको हो ।
टाउकोभरी वर्षौदेखि घाउँ नै घाउँ, उपचारमा सहयोग गरिदिन शम्भुको अपिल
टाउकोभरी वर्षौदेखि घाउँ नै घाउँ, उपचारमा सहयोग गरिदिन शम्भुको अपिल ऐजेरु बढ्दै गएपछि पछिल्ला दिनमा सुत्न समेत समस्या हुन थालेको उनी बताउँछन् । उनलाई सामाजिक सञ्जालमार्फत आर्थिक समस्या परेको थाहा पाएपछि मनकारीहरुले देश विदेशबाट सहयोग गरेका छन् । उनको खातामा ६०/७० हजार देश विदेशबाट सहयोग जम्मा भएपछि अहिले भने उपाचारका लागि काठमाडौं आईपुगेको बताउँछन् ।
मृत्युपश्चात् शरीरका सम्पूर्ण अंग दान गर्ने प्रधानमन्त्रीको घोषणा
मृत्युपश्चात् शरीरका सम्पूर्ण अंग दान गर्ने प्रधानमन्त्रीको घोषणा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मृत्युपश्चात् शरीरका सम्पूर्ण अंग दान गर्ने घोषणा गरेका छन् । शुक्रबार बिहान प्रज्ञा भवन कमलादीमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले एक हजारवटा मिर्गौला प्रत्यारोपण सम्पन्न गरेको उपलक्ष्यमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त घोषणा गरेका हुन् ।
गलत काम गर्ने कसैले उन्मुक्ति पाउँदैन : गृहमन्त्री लामिछाने
गलत काम गर्ने कसैले उन्मुक्ति पाउँदैन : गृहमन्त्री लामिछाने उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राज्यका निकायलाई निरीह बनाइएकाले आफूले गरेका कामको प्रतिफल आउन समय लाग्ने बताएका छन् ।
सभामुखको निर्वाचनमा अनुपस्थित सांसदहरू यी हुन्
सभामुखको निर्वाचनमा अनुपस्थित सांसदहरू यी हुन् प्रतिनिधिसभाले बिहीबार सभामुख चयन गरेको छ । प्रतिनिधिसभाको बैठकमा मतविभाजनको आधारमा सभामुख चयन गरेको हो । उक्त प्रक्रियामा पाँचजना सांसद अनुपस्थित रहेका छन् । संघीय संसद सचिवालयका अनुसार सभामुख चयन प्रक्रियामा उपस्थित नभएका सांसदहरुमा वर्षमान पुन, विनाकुमारी थनैत, मनोरमा शेरचन, सपना राजभण्डारी र लक्ष्मी महतो कोइरी छन् । 
गाेंगबुबाट  सात सय ३१ थान पासपाेर्ट जफत, तीन जना पक्राउ
गाेंगबुबाट  सात सय ३१ थान पासपाेर्ट जफत, तीन जना पक्राउ काठमाडौँ महानगरपालिका–२६ गोङ्गबुस्थित दुई होटलमा बसेका तीनजनाको साथबाट प्रहरीले सात सय ३१ थान राहदानी बरामद गरेको छ । त्यहाँको वीरेन्द्र ऐश्वर्य मार्गस्थित होटल सोना र होटल पल्लिकोटबाट सात सय ३१ थान राहदानीसहित कञ्चनपुर बेतकोट नगरपालिका–३ घर भई टोखा नगरपालिका–९ म्याग्दी चोक बस्ने ४८ वर्षीय लोकजङ खड्कासहित तीन जनालाई प्रहरीले पक्राउ...
महिला, बालबालिका र जेष्ठ नागरिकका सवालमा देखिने गरी काम गर्छु : भगबती चौधरी
महिला, बालबालिका र जेष्ठ नागरिकका सवालमा देखिने गरी काम गर्छु : भगबती चौधरी महिला, बालबालिका तथा जेष्ठ्य नागरिक मन्त्री भगबती चौधरीले महिला, बालबालिका र जेष्ठ्य नागरिकका हक अधिकार संस्थागत गर्न तथा उनीहरुको सुरक्षणका लागि विशेष काम गर्ने बताएकी छिन् । आज राष्ट्रपति निवासमा मन्त्री पदको सपथ लिएसँगै मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री चौधरीले महिलालाई राज्यका सबै क्षेत्रमा समान पहुँच स्थापित गर्न, ग्रासरुटबाटै बालबालिकाहरुको...
बाध्यात्मक वैदेशिक रोजगारी अन्त्य गर्ने नवनियुक्त श्रममन्त्री अर्यालको प्रतिबद्धता
बाध्यात्मक वैदेशिक रोजगारी अन्त्य गर्ने नवनियुक्त श्रममन्त्री अर्यालको प्रतिबद्धता नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद (डीपी) अर्यालले रोजगारीका लागि बाध्यताले विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 
परराष्ट्रमन्त्रीमा डा. विमला राई पौडेल,राइट मेन इन राइट प्लेस 
परराष्ट्रमन्त्रीमा डा. विमला राई पौडेल,राइट मेन इन राइट प्लेस  जब परराष्ट्र मन्त्रीमा डा. विमला राई पौडेलको नाम आयो , तब बजारमा उहाँको बारेमा चासो बढ्न थाल्यो । को हो विमला, परराष्ट्र जस्तो मन्त्रालय कसरी थेग्छिन होला । यस्तो महत्वपूर्ण मन्त्रालय किन दिएको होला लगायतका क्रिया प्रतिक्रिया जनाउनेहरूले  नवनियुक्त परराष्ट्र मन्त्रीको बिगततिर जानै चाहनेनन् । 
यती एयरलाइन्स विमान दुर्घटना : नेपाली सेनाको हेलिकोप्टरबाट शव काठमाडौँ ल्याइँदै
यती एयरलाइन्स विमान दुर्घटना : नेपाली सेनाको हेलिकोप्टरबाट शव काठमाडौँ ल्याइँदै पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भएका ६९ जनामध्ये ४६ को शव आज नेपाली सेनाको एमआई–१७ हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइँदैछ ।
Weather Update