NRN
कपिलवस्तुको बाणगंगामा हाइड्रोजन ग्यास सिलिन्डर पड्किदा एक जनाको मृत्यु 
कपिलवस्तुको बाणगंगामा हाइड्रोजन ग्यास सिलिन्डर पड्किदा एक जनाको मृत्यु   कपिलवस्तुको बाणगंगामा हाइड्रोजन ग्यासको सिलिन्डर पड्किदा एक जनाको मृत्यु भएको छ । बाणगंगाको  कपिलधाममा आयोजना भएको माघी महाेत्सवमा हाइड्राेजन ग्यासकाे सिलिन्डर विष्फोट हुँदा एक जनाकाे मृत्यु भएकाे हो ।
पोखरा विमान दुर्घटना : २६ जनाको शव पहिचान
पोखरा विमान दुर्घटना : २६ जनाको शव पहिचान आइतबार अकल्पनीय दुर्घटनामा परेको यति एयरलायन्सको जहाजमा सवार यात्रुमध्ये २६ जनाको शव पहिचान खुलेको छ ।
पोखरा विमान दुर्घटना : आज आफन्तलाई शव जिम्मा लगाइँदै
पोखरा विमान दुर्घटना : आज आफन्तलाई शव जिम्मा लगाइँदै पोखरामा आइतबार भएको यति एयरलायन्सको विमान दुर्घटनामा निधन भई पहिचान भएका व्यक्तिको शव आज आफन्तलाई जिम्मा लगाइने भएको छ ।
यती एयरलाइन्सको सोमबार देशभरको उडान रद्द
यती एयरलाइन्सको सोमबार देशभरको उडान रद्द दुर्घटनाको शोकमा यती एयरलाइन्सले सोमबारका लागि तय भएका सम्पूर्ण उडान स्थगित गरेको छ । विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शोकमा सोमबार कम्पनीका तर्फबाट देशभरको उडान रद्द गरिएको एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए।  
विमान दुर्घटनापछि उद्धारका लागि दुई सयभन्दा बढी विशेष फौज संलग्न
विमान दुर्घटनापछि उद्धारका लागि दुई सयभन्दा बढी विशेष फौज संलग्न नेपाली सेनाले काठमाडौँ–पोखरा उडानमा रहेको यति एयरलाइन्सको विमान दुर्घटनापछि तत्काल खोजी तथा उद्धारमा दुई सयभन्दा बढी विशेष फौज परिचालन गरेको जानकारी दिएको छ ।
बिमान दुर्घटनाका ६४ शव पोखरा स्वास्थ्य प्रतिष्ठानमा
बिमान दुर्घटनाका ६४ शव पोखरा स्वास्थ्य प्रतिष्ठानमा आइतबार बिहान भएको विमान दुर्घटनामा परी मृत्यु भएकामध्ये ६४ शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान राखिएको छ । 
पोखरा बिमान दुर्घटनामा ६२ जनाको निधन भएको पुष्टी
पोखरा बिमान दुर्घटनामा ६२ जनाको निधन भएको पुष्टी यति एयरलाइन्सको दुर्घटनामा अहिलेसम्म ६२ जनाको मृत्यु भएको पुष्टी भएको छ। कास्कीका प्रहरी प्रमुख अजय केसीका अनुसार अहिलेसम्म ६२ जनाको शव निकालिएको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान स्थगित
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान स्थगित आज विहान यती एयरलाइन्सको विमान दुर्घटना भएपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आज हुने भनिएका सम्पूर्ण उडान स्थगित भएको छ ।
देवघाटमा भक्तजन आउनेक्रम जारी
देवघाटमा भक्तजन आउनेक्रम जारी पवित्र तीर्थस्थल देवघाटमा स्नान गर्न भक्तजनको घुइँचो लागेको छ । शनिबार बिहानबाट देवघाट प्रवेश गर्ने क्रम बढ्दै गएर आज बिहान भक्तजन देवघाट प्रवेश गरिरहेका छन् । दिउँसोसम्म यो क्रम जारी रहने जनाइएको छ ।   
निर्मला कुर्मीको न्यायका लागि धर्नारत अधिकारकर्मीहरूलाई भेटे गृहमन्त्री रवि लामिछानेले
निर्मला कुर्मीको न्यायका लागि धर्नारत अधिकारकर्मीहरूलाई भेटे गृहमन्त्री रवि लामिछानेले पालगन्जकी निर्मला कुर्मीको अपहरण र बेपत्ता बनाइएपछि न्यायका लागि माइतीघर मण्डलामा धर्नारत अधिकारकर्मीहरूलाई गृहमन्त्री रवि लामिछानेले शनिवार भेट गरेका छन् ।
Weather Update