NRN
तराईको मौसममा अझै सुधार भएन
तराईको मौसममा अझै सुधार भएन डेढ हप्तादेखि तराईमा चलिरहेको शीतलहर अझै कायमै छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका धेरैजसो क्षेत्रमा अधिकतम र न्यूनतम तापक्रमको अन्तर निकै घटेको छ भने अधिकतम तापक्रम पनि औसतभन्दा पाँच डिग्रीले झरेको छ ।
जनकपुर र विराटनगरबाट आजैदेखि श्रम स्वीकृति सेवा सुरु 
जनकपुर र विराटनगरबाट आजैदेखि श्रम स्वीकृति सेवा सुरु  लामो समयको छलफल एवं प्रयासपछि बल्ल श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले काठमाडौंबाट मात्रै प्रदान गर्दै आएको संस्थागत र व्यक्तिगत श्रम स्वीकृति सेवा अब सातवटै प्रदेशस्तरबाट प्रदान गर्ने भएको छ । 
भुटानी शरर्णार्थीलाई  ससम्मान भुटान फर्काइयाेस् भन्दै गृहमन्त्रीलाई ज्ञापन
भुटानी शरर्णार्थीलाई ससम्मान भुटान फर्काइयाेस् भन्दै गृहमन्त्रीलाई ज्ञापन उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई झापा र मोरङका शिविरमा रहेका नेपाली भाषी भुटानी शरणार्थीको कठिन अवस्थाबारे इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाले ध्यानाकर्षण गराएको छ ।
सामाखुसीमा लागेको आगलागी नियन्त्रणमा
सामाखुसीमा लागेको आगलागी नियन्त्रणमा काठमाडौँको सामाखुसी चोकस्थित आकाश जोगिनी पेट्रोलपम्प नजिक लागेको आगलागी नियन्त्रणमा आएको छ ।
युवतीको विषयमा झडप हुँदा वृद्धको मृत्यु
युवतीको विषयमा झडप हुँदा वृद्धको मृत्यु बुटवल उपमहानगरपालिका वडा नम्बर १३ मा रहेको तारा टोलमा स्थानीयबीच झडप हुँदा एक जनाको निधन भएको छ । शुक्रबार साँझ जितगढी नजिकै भएको झडपममा ६० वर्षीय यमप्रसाद नेपालको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
उपप्रधानमन्त्री लामिछानेको नागरिकता विवादमा अन्तरिम आदेश दिन अस्वीकार
उपप्रधानमन्त्री लामिछानेको नागरिकता विवादमा अन्तरिम आदेश दिन अस्वीकार सर्वोच्च अदालतले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
चितवनमा पनि सेवाग्राहीलाई ‘टाइम कार्ड’
चितवनमा पनि सेवाग्राहीलाई ‘टाइम कार्ड’ जिल्ला प्रशासन कार्यालय चितवनले आइतबारदेखि सेवाग्राहीका लागि ‘टाइम कार्ड’ लागू गर्ने भएको छ । ‘टाइम कार्ड’ लागू भएपछि सेवाग्राहीलाई तोकिएको समयसीमाभित्र सेवा नदिने जिम्मेवार कर्मचारीबाट सेवाग्राहीलाई क्षतिपूर्ति भरण गराइने भएको हो ।
तराईमा एक हप्तादेखि शीतलहर
तराईमा एक हप्तादेखि शीतलहर
पाल्पामा बस दुर्घटना, ६ जनाको मृत्यु
पाल्पामा बस दुर्घटना, ६ जनाको मृत्यु पाल्पामा बस दुर्घटना भएको छ । रैनादेवी छहरा गाउँपालिका–८ सत्यवती, मधुवनमा बिहीबार राति ग १ ख ४९७७ नम्बरको बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो ।
सन्दीप लामिछानेको पुनरावेदनको सुनुवाइ स्थगित
सन्दीप लामिछानेको पुनरावेदनको सुनुवाइ स्थगित क्रिकेटर सन्दीप लामिछानेले आफूलाई थुनामा पठाउने आदेशविरुद्ध दिएको पुनरावेदनमाथिको बिहीबारको सुनुवाइ  स्थगित भएको छ
छुरा प्रहार गरी भागेका ५ जना पक्राउ
छुरा प्रहार गरी भागेका ५ जना पक्राउ काठमाडौंमा दुईजना व्यक्तिलाई छुरा प्रहार गरेर भागेको आरोपमा पाँच जना पक्राउ परेका छन् । 
Weather Update