शीतलहरले अस्पतालमा बिरामीको संख्या बढ्यो, तीन दिनका लागि विद्यालय बन्द
बुधबार, पुस २०, २०७९
पाँचथरमा आगलागी हुँदा एकै घरका छाेरी र बुहारीकाे जलेर मृत्यु
बुधबार, पुस २०, २०७९
पाँचथरको फिदिम नगरपालिका वडा नं ८ घुमाउनेटारमा गए राति एक व्यक्तिको घरमा आगलागी हुँदा दुई जनाको जलेर मृत्यु भएको र अन्य दुई जना घाइते भएका छन् ।
तराईमा हुस्सु, हिमाली भेगमा हिमपातकाे सम्भावना
बुधबार, पुस २०, २०७९
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । पहाडी भूभागमा आंशिक छ भने तराईमा हुस्सु लागेको छ ।
एकै दिन १५ जना फरार अभियुक्त १५ पक्राउ
बुधबार, पुस २०, २०७९
काठमाडौँ जल्ला प्रहरी परिसरले फरार भएका आपराधिक क्रियाकलापमा सङ्लग्न १५ जनालाई पक्राउ गरेको छ ।
मिटरब्याजबाट पीडितहरूको समस्या समाधान गर्न गठित कार्यदलले गृहमन्त्रीलाई बुझायो प्रतिवेदन
मंगलबार, पुस १९, २०७९
मिटरब्याजबाट पीडितहरूको समस्या समाधान गर्न गठित कार्यदलले मंगलबार उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको छ ।
हामी आयौ प्रवासीका सुख दुःखमा साथ दिन
मंगलबार, पुस १९, २०७९
नेपाली पत्रकारितामा हामीले थप एक पाइला अघि बढाउने निधो गरेका छौं । यहि क्षेत्रमा काम गरेको तीन दशक लामो अनुभव र पत्रकारितामा चासो राख्ने शुभचिन्तकहरुको शुझाव अनुसार एनआरएन टिभीशो नामक न्युजपोर्टल मार्फत हामी तपाईहरुसंग जोडिन आएका छौं ।
चिसाे बढेपछि विद्यालय बन्द
मंगलबार, पुस १९, २०७९
सोमबार बिहानैदेखि अचाक्ली जाडो बढेपछि महोत्तरीका स्थानीय तहले धमाधम विद्यालय बिदाको सूचना जारी गरेका छन् ।
हल्का वर्षाको सम्भावना
आइतबार, पुस १७, २०७९
पश्चिमी वायुको प्रभावले देशको अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुने भएको छ ।