NRN
आज विहान झापामा चट्याङ लागेर दुई जनाको मृत्यु
आज विहान झापामा चट्याङ लागेर दुई जनाको मृत्यु उनको घटनास्थलमै मृत्यु भएको प्रवक्ता चन्दको भनाइ छ ।
अविरल वर्षापछिको मेलम्चीमा बाढीले बगायो अस्थायी पुल
अविरल वर्षापछिको मेलम्चीमा बाढीले बगायो अस्थायी पुल तार्के घ्याङमा ३३.२ मिलिमिटर, भोटाङमा ३५ मिलिमिटर, धापमा ३० मिलिमिटर, मेलम्चीमा ४७.२ मिलिमिटर र बाउनेपाटीमा ४० मिलिमिटर वर्षा मापन भएको छ ।
ताप्लेजुङमा बाढी पहिरोबाट २५ घर परिवार विस्थापित
ताप्लेजुङमा बाढी पहिरोबाट २५ घर परिवार विस्थापित बाढी र पहिरोले पुगेको थप क्षतिको विवरण सङ्कलन भइरहेको जनाइएको छ ।
पाल्पा जिल्लाको निस्दी गाउँपालिका जीप दुर्घटना हुँदा ९ जना घाइते
पाल्पा जिल्लाको निस्दी गाउँपालिका जीप दुर्घटना हुँदा ९ जना घाइते  घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।  
आज २५६८ औं बुद्ध जयन्ती, भगवान बुद्धप्रति आस्था प्रकट गरी मनाइँदै
आज २५६८ औं बुद्ध जयन्ती, भगवान बुद्धप्रति आस्था प्रकट गरी मनाइँदै बौद्ध धर्म मान्ने विभिन् समुदायहरूले र्‍याली निकालेका छन् ।
सिन्धुपाल्चोकमा बस दुर्घटना ३ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
सिन्धुपाल्चोकमा बस दुर्घटना ३ जनाको मृत्यु, ५० भन्दा बढी घाइते दुर्घटनामा तीन जनाको मृत्यु भएको र उनीहरुको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरीले जानकारी दिएकाे छ ।
सरकारले आज बैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै
सरकारले आज बैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै सरकारले बालबालिकामा हुन सक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि नियमित खुवाउन थालेको हो ।
श्रीरामको जन्मदिनको स्मरणमा जनकपुरधामसहित देशभर रामनवमी मनाइँदै
श्रीरामको जन्मदिनको स्मरणमा जनकपुरधामसहित देशभर रामनवमी मनाइँदै रामनवमीको अवसरमा मधेश प्रदेशले आज सार्वजनिक बिदा दिएको छ । 
यसरी मनाउँदै इद
यसरी मनाउँदै इद ईदको अवसरमा आज सरकारले सार्वजनिक बिदा पनि दिएको छ ।
गायक रवि ओडविरूद्ध पक्राउ पुर्जी जारी
गायक रवि ओडविरूद्ध पक्राउ पुर्जी जारी सोही दिन प्रहरीले पक्राउ अनुमति लिएर खोजी गरिरहेको भएपनि उनी भेटिएका छैनन् । 
मोरङमा बोक्सी आरोपमा महिलालाई मलमूत्र खुवाउने एक जना पक्राउ
मोरङमा बोक्सी आरोपमा महिलालाई मलमूत्र खुवाउने एक जना पक्राउ डीएसपी दाहालले अनुसन्धानका लागि अदालतबाट आज म्याद थपेर मुद्दा प्रक्रिया अघि बढाइने बताए ।
साताैँ सताब्दीकाे शिलालेख भएकाे श्री पञ्चकन्या देवी एक चिनारी
साताैँ सताब्दीकाे शिलालेख भएकाे श्री पञ्चकन्या देवी एक चिनारी उक्त मन्दिर संरक्षणका निम्ति नागार्जुन नगरपालिकाकाे पनि उल्लेखनीय भूमिका रहिअाएकाे छ ।
Weather Update