NRN
ऐजुकेसन एण्ड माइग्रेसन कर्नरले ऐजुकेसन फेयरको आयोजना गर्ने
ऐजुकेसन एण्ड माइग्रेसन कर्नरले ऐजुकेसन फेयरको आयोजना गर्ने लामो समयदेखी शैक्षिक परामर्शदाताको रूपमा बिशिष्ट पहिचान बनाउंदै अगाडि बढेको ऐजुकेसन एण्ड माइग्रेसन कर्नरको यो फेयरमा अष्ट्रेलिया, बेलायत, अमेरिका , र क्यानडा लगायतका मूलुकमा रहेका कलेज र यूनिभर्सिटीहरुको सहभागिता रहने भएको छ । उच्चशिक्षा हांसिल गर्न बिदेश जान चाहने बिध्यार्थीहरूका लागि यो फेयर लाभदायक हुने जानकारी दिइएको छ ।
हेटौंडामा चिकित्सक कुटेका दुई जनाविरुद्ध किटानी जोहरी
हेटौंडामा चिकित्सक कुटेका दुई जनाविरुद्ध किटानी जोहरी कुटपिटमा संलग्न सबैमाथि कारबाहीको माग गर्दै उनले सीसीटीभीमा देखिएका सबैलाई पक्राउ गर्न माग गरेका छन् ।
आज बिहानदेखि हट्याे मलंगवामा लगाइएको कर्फ्यु
आज बिहानदेखि हट्याे मलंगवामा लगाइएको कर्फ्यु आदेशको उल्लंघन गर्नेलाई सुरक्षामा खटिएका सुरक्षाकर्मीले आवश्यकता अनुसार बल प्रयोग गरी कानून बमोजिम कारबाही समेत गर्न सक्ने चेतावनी दिइएको छ।
शकुन्तला कार्कीको इजलासमा लामिछानेको मुद्दा
शकुन्तला कार्कीको इजलासमा लामिछानेको मुद्दा सर्वोच्च अदालतले उनलाई सशर्त विदेश भ्रमणका लागि अनुमति पनि दिएको थियो। 
करिब डेढ किलो चरेससहित चार जना पक्राउ
करिब डेढ किलो चरेससहित चार जना पक्राउ प्रहरीले उनीहरूमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।
वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर एक पुरुषको मृत्यु
वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर एक पुरुषको मृत्यु सीसीटीभीमा हेर्दा उनले फेटा बाँधेर अस्पतालमा छिरेको देखिएता पनि कताबाट छैटौं तलामा पुगे भन्ने नदेखिएको बताइएको छ।
दाङमा बालिका बलात्कारको आरोपमा विद्यालयका कार्यालय सहयोगी पक्राउ
दाङमा बालिका बलात्कारको आरोपमा विद्यालयका कार्यालय सहयोगी पक्राउ प्रहरी निरीक्षक सिंहले बालिकाको स्वास्थ्य परीक्षण हुन बाँकी रहेको र खनाललाई म्याद थपका लागि जिल्ला अदालत पठाइएको जानकारी दिए ।
४ जना गैंडाको खागसहित पक्राउ
४ जना गैंडाको खागसहित पक्राउ उनीहरुलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय काठमाडौंमा बुझाइएको प्रहरीले जनाएको छ ।
‘यूइएफए प्लेयर अफ द इयर अवार्ड’ हालान्डलाई
‘यूइएफए प्लेयर अफ द इयर अवार्ड’ हालान्डलाई बार्सिलोनाकी मिडफिल्डर बोनमातीले अस्ट्रेलियाकी साम केर र स्पेनकै ओल्गा कार्मोनालाई पछि पार्दै प्लेयर अफ द इयरको अवार्ड हात पारिन् ।  
हिरासतको भेन्टिलेसन तोडेर भाग्दै गरेका थुनुवा तत्कालै पक्राउ
हिरासतको भेन्टिलेसन तोडेर भाग्दै गरेका थुनुवा तत्कालै पक्राउ जिल्ला प्रहरी कार्यालयको हिरासतमा थुनुवाको चाप भएपछि उनलाई १९ साउनदेखि वडा प्रहरी कार्यालयको थुनुवा कक्षमा राखिएको थियो।
पाल्पामा स्कार्पियो पुरिँदा ३ जनाको मृत्यु, ८ जना घाइते
पाल्पामा स्कार्पियो पुरिँदा ३ जनाको मृत्यु, ८ जना घाइते पहिरो खस्दा पाल्पा–गुल्मी सडक खण्ड बन्द भएको छ।
प्रकाशप्रसाद पण्डितको इजलासमा सन्दीपको मुद्दा
प्रकाशप्रसाद पण्डितको इजलासमा सन्दीपको मुद्दा त्यसको आधिकारिकता थाहा नभएको तर मुद्दाका क्रममा महत्त्व राख्न सक्छ भनेर बुझाएको बयान दिएका थिए ।
Weather Update