NRN
कलाकारितामा अगाडि बढ्दै त्रिपाठी र अधिकारी
कलाकारितामा अगाडि बढ्दै त्रिपाठी र अधिकारी आउदै गरेको २०२३ को Toronto Film Festival मा पनि उहाँहरु International Delegates को रुपमा उपस्थिति जनाउने कुरा उहाँहरु निकट साथीहरुले भनि रहेका छन् ।
बागलुङमा जीप दुर्घटना ,दुई जनाको मृत्यु
बागलुङमा जीप दुर्घटना ,दुई जनाको मृत्यु  प्रहरी टोली घटनास्थलमा पुगेर उद्धारकार्यमा जुटेको छ ।
प्रहरीको नियन्त्रणमा उपप्राध्यापक चलाउने
प्रहरीको नियन्त्रणमा उपप्राध्यापक चलाउने सरकारले मुद्दा फिर्ता लिने निर्णय गरेको पत्र आइतबार काठमाडौं जिल्ला अदालत पुगेसँगै मुद्दा फिर्ता लिन नहुने र आफूलाई न्याय चाहिने काठमाडौं जिल्ला अदालत पुगेका प्रेम चलाउनेले बताए। 
कर्णालीमा जीप खस्यो
कर्णालीमा जीप खस्यो जीपमा चालकसहित १३  जना चढेकाे बताइएकाे छ । दुर्घटनामा  जनकपुरका जीप चालक २५ वर्षीय राजेश लामा घाइते भएका छन् । घाइते चालककाे  अस्पताल हुम्लामा उपचार भइरहेको छ ।
भाइले गरे दाइको हत्या
भाइले गरे दाइको हत्या घरका अन्य सदस्यहरु सुतिसकेकाले घटना भएको थाहा नपाएपछि आज बिहान ८:२० बजे मात्र घरका सदस्यहरुले सूर्यलाई घरमै मृत अवस्थामा फेला पारेका थिए ।
मूलुकमा यो बर्ष बाढीपहिरोबाट १२ लाख भन्दा बढी प्रभावित हुन सक्ने
मूलुकमा यो बर्ष बाढीपहिरोबाट १२ लाख भन्दा बढी प्रभावित हुन सक्ने मूलुकमा यो बर्ष आउंन सक्ने यस्तो अबस्थाबाट सतर्क रहन सम्बन्धित पक्षले सरकारबाट बचावटको अपेक्षा गरेको छ ।
विश्व वातावरण  दिवसकाे अवसरमा द इ बाइक स्टेशनले विभिन्न ब्राण्ड र माेडलका साइकलहरूमा नगद छुट
विश्व वातावरण  दिवसकाे अवसरमा द इ बाइक स्टेशनले विभिन्न ब्राण्ड र माेडलका साइकलहरूमा नगद छुट जेठ २६ गते सम्म मात्र रहेकाले ९८०१३६०६७४ मा सम्पर्क गरी बुक गर्न प्रकाशित प्रेस विज्ञप्तीमा उल्लेख गरेकाे छ ।  
असार १ देखि भदौ मसान्तसम्म सडक खन्न नपाईंने
असार १ देखि भदौ मसान्तसम्म सडक खन्न नपाईंने कसैले जबर्जस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन अनुसार कडा कारबाही गर्ने सरकारको चेतावनी छ ।
सामाजिक दायित्व पुरा गर्दै शहिद मेमोरियल अस्पताल
सामाजिक दायित्व पुरा गर्दै शहिद मेमोरियल अस्पताल निर्देशक जितेन्द्र श्रेष्ठले जनताको धर आँगनमा नै आएर बिरामीको सेवा गर्न पाउँदा आफू भाग्यमानी भएको अनुभुती भएको बताउंनु भयो ।
शहिद मेमोरियल अस्पतालद्दारा  गणतन्त्र दिबसको अबसरमा निःशुल्क स्वास्थ्य परिक्षण
शहिद मेमोरियल अस्पतालद्दारा गणतन्त्र दिबसको अबसरमा निःशुल्क स्वास्थ्य परिक्षण यसै गरी निःशुल्क स्वास्थ्य शिबिरमा मधुमेह तथा थाईराईड रोग, नाक कान तथा घांटी रोग, बाल रोग, मुटु रोग, छाला तथा योन रोग, लगायत ल्याब, भिडियो एक्स रे,औषधि बितरणका सेवाहरू पनि प्रदान गरिएको थियो । निःशुल्क रूपमा बाह्र सय जनालाई सेवा प्रदान गरिएको अस्पतालका सहायक प्रबन्ध निर्देशक डा जितेन्द्र श्रेष्ठले जानकारी...
आज सोह्रौ गणतन्त्र दिबस, भब्य कार्यक्रम गरिंदै
आज सोह्रौ गणतन्त्र दिबस, भब्य कार्यक्रम गरिंदै जनआन्दोलन ०६२ र ६३ को जगमा गणतन्त्र घोषणा भएको दिनको स्मरणमा हरेक वर्ष जेठ १५ गते देशभर गणतन्त्र दिवस मनाईंदै आइएको छ । यसैबीच सरकारले  टुँडिखेलमा औपचारिक समारोह गरी गणतन्त्र दिवस मनाउँने भएको छ।
राष्ट्रिय ध्वजावाहक चढेर सिड्नी जाने होइन त ?
राष्ट्रिय ध्वजावाहक चढेर सिड्नी जाने होइन त ? यसैबिच नेपाल एअरलाइन्सले इन्धन भर्न र केही समय होल्ड गर्न सिंगापुर एअरपोर्ट रोजेको छ । यस बिषयमा पनि काम भैरहेको जनाएको छ । नेपाल एअरलाइन्सको वाइडबडी ‘ए’ ३३० जहाजले काठमाण्डौबाट अष्ट्रेलियाको सिड्नीमा सिधा उडान भर्ने छ ।
Weather Update