NRN
नेपाल एयरलाइन्सलाई सिड्नी एयरपोर्टको अनुमति
नेपाल एयरलाइन्सलाई सिड्नी एयरपोर्टको अनुमति काठमाण्डौबाट उडेको नेपाल एअरलाइन्सको हवाई जहाजले केही समय सिंगापुर ट्रान्जिट गर्ने छ भने निगमले उडान स्वीकृतिका लागि आवश्यक विवरण अस्ट्रेलियन सिभिल एभिएसनलाई बुझाएको बताइएको छ। नेपाल एयरलाइन्सले अष्ट्रेलियाको सिड्नीमा वाइडबडी विमान उडाउने तयारी गरिरहेको छ ।
मंगलबार देशभर वर्षाको सम्भावना
मंगलबार देशभर वर्षाको सम्भावना यसैगरी बुधबार मधेश, कोशी र बागमती प्रदेशका तराई क्षेत्रमा हावाहुरी र भुँवरीको सम्भावना रहेको बताईएको छ ।
पोखराबाट चीनका विभिन्न सहरमा  उडान हुने
पोखराबाट चीनका विभिन्न सहरमा उडान हुने यसैबीच जेठ २९ देखि गौतमबुद्ध विमानस्थलबाट नियमित उडान हुने बताइएको छ ।
दाङमा दुई बस ठोक्किए , एक जनाको मृत्यु, २९ घाइते
दाङमा दुई बस ठोक्किए , एक जनाको मृत्यु, २९ घाइते घाइतेमध्ये ७ जनालाई भैरहवा, ३ जनालाई घोराही र २ जनालाई नेपालगञ्ज उपचारका लागि पठाइएको बताइएको छ ।
रेशम चौधरी भन्छन : अदालतको अपमान नगरौं
रेशम चौधरी भन्छन : अदालतको अपमान नगरौं रेशम चौधरी भन्छन : अदालतको अपमान नगरौं
नेपाल टेलिकमको रोमिङ महसुल घट्यो
नेपाल टेलिकमको रोमिङ महसुल घट्यो अबदेखी नेपाल टेलिकमको सिम लिएर भारतमा कल गर्दा एक मिनेटको सात रुपैयाँ मात्रै लाग्ने जानकारी दिइएको छ । यसै गरी भारत बाहेक अन्य मूलुकहरूको नम्बरबाट आएको कल उठाउँदा पनि एक मिनेटको सात रुपैयाँ मात्र लाग्ने छ ।
निःशुल्क एम्बुलेन्स सेवा  दिने बालेन शाहको घोषणा
निःशुल्क एम्बुलेन्स सेवा दिने बालेन शाहको घोषणा यस बारेमा जानकारी दिंदै बालेनले अगाडि भनेका छन -‘ काठमाडौँभरि २४ घण्टा नै १०२ मा कल गरेर निःशुल्क सेवा लिन सक्नुहुन्छ । यो सुविधा प्रयोग गरे बापत काठमाण्डौं बासीहरूले कुनै शुल्क तिर्नपर्ने छैन-‘ ।
दुई वटा जहाज किन्दै नेपाल वायु सेवा निगम
दुई वटा जहाज किन्दै नेपाल वायु सेवा निगम निगमले खरिद गर्ने यी दुई वटा जहाजल् काठमाडौँ, विराटनगर, भैरहवा, पोखरा, नेपालगञ्ज, धनगढी लगायतका क्षेत्रबाट प्रादेशिक उड़ानहरू गर्ने बताईएको छ ।
आज देखी १२ कक्षाको परिक्षा सुरु
आज देखी १२ कक्षाको परिक्षा सुरु
मुगु हिमपहिरोमा बेपत्ता तीनजनाको मृत्यु
मुगु हिमपहिरोमा बेपत्ता तीनजनाको मृत्यु हिम पहिरोमा परेर जुम्लाका बेपत्ता तीन जनाको मृत्यु भएको छ । जुम्लाको पातारासि गाउपालिका–२ तल्फि गाउँका तारासिंह सार्की, पुन्न सार्की र बीर बोहोराको मृत्यु भएको जुम्ला, पातारासि गाउँपालिकाका अध्यक्ष पुन्न सिंह बोहोराले बताए ।
जेन्नेक्स्ट कन्सल्टिंग ग्रुपले काठमाण्डौबाट  सेवा शुरू गर्यो ( तस्बिरहरू सहित )
जेन्नेक्स्ट कन्सल्टिंग ग्रुपले काठमाण्डौबाट सेवा शुरू गर्यो ( तस्बिरहरू सहित ) संस्था शुरूवातको दिन सस्थामा नेपाली चलचित्र क्षेत्रका बरिष्ठ नायक बिश्व बस्नेत र गायक धर्मेन्द्र सेवान लगायतका बिभिन्न क्षेत्र, तह र तप्काका ब्यक्ति ब्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
बानेश्वरबाट प्रहरीका लेखापाल दुई लाख रुपैयाँ घुससहित पक्राउ
बानेश्वरबाट प्रहरीका लेखापाल दुई लाख रुपैयाँ घुससहित पक्राउ जिल्ला प्रहरी कार्याल महोत्तरीका लेखापाल विनोद विष्ट  दुईलाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । बानेश्वरको एक रेष्टुरेन्टबाट उनलाई घुस रकम र चेकसहित नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
Weather Update