NRN
कोभिड–१९ को ‘विश्वव्यापी स्वास्थ्य आपतकाल’ अन्त्य भएको घोषणा
कोभिड–१९ को ‘विश्वव्यापी स्वास्थ्य आपतकाल’ अन्त्य भएको घोषणा विश्व स्वास्थ्य संगठनले कोभिड–१९ को ‘विश्वव्यापी स्वास्थ्य आपतकाल’ को अवस्था अन्त्य भएको जनाएको छ ।
संखुवासभाको भोटखोलामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना
संखुवासभाको भोटखोलामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना केही बेरअघि हेलिकप्टर दुर्घटना भएको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर लामाले बताए । हटिया गोलाको छोङग्राङबाट माथिल्लो अरुण जलविद्युत् आयोजनाको सामग्री बोकेर उडेको हेलिकप्टर सिप्ररुङको हम्मरेडाँडामा रुखमा ठोक्किएर दुर्घटना भएको हो ।
यसरी मनाईंदै छ  बुद्ध जयन्ती (फाेटाेफिचर)
यसरी मनाईंदै छ बुद्ध जयन्ती (फाेटाेफिचर) यसरी मनाईंदै छ बुद्ध जयन्ती (तस्बिरहरूमा हेर्न सक्नु हुने छ )
व्यवसायी कँडेल मृत्यु प्रकरण : रावल पक्राउ
व्यवसायी कँडेल मृत्यु प्रकरण : रावल पक्राउ व्यवसायी शङ्कर कँडेल मृत्यु प्रकरणमा किटानी जाहेरी परेकामध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अनमोल फिड्सका चार्टर एकाउन्टेट जीवन रावल रहेका छन् । 
अब टोपबहादुरका छोरा तीन दिन हिरासतमा
अब टोपबहादुरका छोरा तीन दिन हिरासतमा रायमाझीलाई प्रहरीले बिहिबार जिल्ला अदालतमा उपस्थित गराएको थियो।
दार्चुलामा हिमपहिरो अपडेट : भारतीय सडक प्रयोग गरी शव खलङ्गा ल्याइँदै, दुई जना अझै बेपत्ता
दार्चुलामा हिमपहिरो अपडेट : भारतीय सडक प्रयोग गरी शव खलङ्गा ल्याइँदै, दुई जना अझै बेपत्ता दार्चुलाको व्यास गाउँपालिका–१ मा हिमपहिरोमा परी ज्यान गुमाएका तीन जनाको शव भारतीय सडक प्रयोग गरी सदरमुकाम खलङ्गा ल्याइँदै छ । नेपालतर्फ सडक सुविधा नहुँदा शव भारतीय सडक प्रयोग गरी ल्याउन लागिएको हो । 
आठ वर्षमा दुई सय बीस गैँडा मरे
आठ वर्षमा दुई सय बीस गैँडा मरे बिगत आठ वर्षमा चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गरी २२० गैँडा मरेका छन् । आर्थिक वर्ष २०७२/७३ देखि हालसम्ममा ती गैँडा मरेका हुन ।
दार्चुला हिमपहिरोमा  बेपत्ता भएकाहरुको पहिचान खुल्यो
दार्चुला हिमपहिरोमा  बेपत्ता भएकाहरुको पहिचान खुल्यो जिल्लाको व्याँस गाउँपालिका–१ छाङरुस्थित भोलुम डाँडामा हिमपहिरोमा परी बेपत्ता भएका ५ जना यार्सागुम्बा संकलकको पहिचान खुलेको छ ।
ताप्लेजुङमा हिमपात
ताप्लेजुङमा हिमपात ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात भएको छ । सोमबार र मङ्गलबार वर्षासँगै जिल्लाको उच्च हिमाली क्षेत्रमा हिमपात भएको हो ।
आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै
आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै नेपालसहित विश्वभर आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै छ । युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक शहरमा भएको पत्रकारहरूको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र’ जारी गरेको थियो । त्यसैको सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसङ्घले यो दिवस मनाउने निर्णय गरेको हो ।
गाँजासहित वडाध्यक्ष पक्राउ
गाँजासहित वडाध्यक्ष पक्राउ अवैध लागूऔषध गाँजासहित मकवानपुरको थाहा नगरपालिका–७ का वडाध्यक्ष पक्राउ परेका छन् । प्रहरीले मकवानपुरको थाहा नगरपालिकाबाट २ सय २ किलो गाँजासहित ३ जनालाई नियन्त्रणमा लिएको हो ।
Weather Update