२०२४ मा विश्व बडीबिल्डिङ प्रतियोगिताका पदकप्राप्त नेपाली खेलाडीलाई सम्मान
मंगलबार, मंसिर ४, २०८१
कर्नाटक यू-१९ माथि नेपाली युवा टोलीको सानदार जित
शुक्रबार, कात्तिक ३०, २०८१
एसिया कपको समूह ‘ए’ मा भारत, पाकिस्तान, युएई र जापान छन् ।
यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत आज आफ्नो चौथो खेल नेपालले थाइल्याण्डविरुद्व खेल्ने
आइतबार, कात्तिक २५, २०८१
यु–१९ विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष जनवरीमा मलेसियामा आयोजना हुँदैछ ।
आइसिसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालको लगातार दोस्रो जित
बिहीबार, कात्तिक २२, २०८१
फेरि नेपालले थाइल्यान्ड, कुवेत र युएईसँग दोस्रो लेग खेल्नेछ ।
साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा आज नेपाल र बंगलादेश भिड्दै
बुधबार, कात्तिक १४, २०८१
सन् २०१० मा बङ्गलादेशबाट सुरुआत भएको साफ च्याम्पियनसिपमा नेपाल पाँच पटक फाइनलमा पुगे पनि उपाधि जित्न सकेको छैन ।
आइसिसी विश्वकप लिग-२ मा आज नेपाल अमेरिकासँग प्रतिस्पर्धा गर्दै
आइतबार, कात्तिक ११, २०८१
नेपाली टोलीमा कप्तान रोहित पौडेल, कुशल भूर्तेल, आशिफ शेख, अनिल साह, भिम सार्की, आरिफ शेख, कुशल मल्ल, दिपेन्द्रसिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्सन झा, रिजन ढकाल, सन्दीप लामिछाने, देव खनाल, सागर ढकाल छन् ।
महिला साफ च्याम्पियनसिपमा आज नेपालले भारतसँग खेल्दै
आइतबार, कात्तिक ११, २०८१
समूह ‘ए’ बाट बङ्गलादेश र भारत तथा समूह ‘बी’ बाट नेपाल र भुटान सेमिफाइनलमा पुगेका हुन् ।
साफ महिला च्याम्पियनसिप फुटबलअन्तर्गनको दोस्रो खेलमा नेपालले आज माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दै
सोमबार, कात्तिक ५, २०८१
भुटानले श्रीलंकालाई हराएमा सेमिफाइनल पुग्नेछ ।
अमेरिकामाथि नेपालको क्लिनस्वीप
सोमबार, कात्तिक ५, २०८१
लिग-२ को सिरिज ग्रान्ड प्रिएरीमै आगामी आइतबारदेखि सुरू हुँदैछ ।
सुपर ओभरमा विजयी हुँदै अन्तिम खेल अघिनै नेपालले जित्यो टी-२० सिरिज
आइतबार, कात्तिक ४, २०८१
नेपालका लागि करण केसीले ३ विकेट लिंदा सोमपाल कामीले २ र सागर ढकाल तथा दिपेन्द्र सिंह ऐरीले समान १-१ विकेट लिए ।
टी-२० त्रिकोणात्मक सिरिजको तेस्रो खेल खेल्दै नेपाल
मंगलबार, असोज १५, २०८१
नेपालले ३ अंक मात्र जोड्न सकेको छ। नेपाल ६ खेलमा त पराजित भइसकेको छ ।
नेपाल त्रिकोणात्मक टी-२० आई सिरिजको पहिलो खेलमा क्यानडासँग १४ रनले पराजित
आइतबार, असोज १३, २०८१
नेपालले दोस्रो खेलमा आइतबार राती ओमानसँग खेल्नेछ ।
एएफसी यू-२० एसिया कप छनोटमा नेपालको तेस्रो हार
शुक्रबार, असोज ११, २०८१
नेपालले घरेलु टोलीलाई ३-१ गोलले हराएको थियो भने अन्य दुई खेलमा कम्बोडियासँग ४-१ र उज्वेकिस्तानसँग ६-० गोलले पराजित भएको थियो ।