NRN
क्यानडाले नेपाल ए लाई दियाे २४१ रनको लक्ष्य
क्यानडाले नेपाल ए लाई दियाे २४१ रनको लक्ष्य साहब आलमले ३, शेर मल्ल र रसिद खानले समान २ विकेट लिए ।
नेदरल्यान्ड्ससँग नामिबिया ७ विकेटले पराजित
नेदरल्यान्ड्ससँग नामिबिया ७ विकेटले पराजित सिरिजमा बुधबार नेपाल र नामिबियाबीच खेल हुनेछ । 
एकदिवसीय सिरिजको पहिलो खेलमा नेपाल ‘ए’ टीमले क्यानडालाई दियो २१७ रनको लक्ष्य
एकदिवसीय सिरिजको पहिलो खेलमा नेपाल ‘ए’ टीमले क्यानडालाई दियो २१७ रनको लक्ष्य क्यानडाले जवाफी ब्याटिङ गर्दैछ । 
वुमेन्स प्रिमियर कपको सेमिफाइनलमा मेलसियासँग नेपाल ४ विकेटले पराजित
वुमेन्स प्रिमियर कपको सेमिफाइनलमा मेलसियासँग नेपाल ४ विकेटले पराजित एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका र बंगलादेश सिधा छनोट हुँदा युएई र मलेसियाले प्रिमियर कपको फाइनलमा पुगेर स्थान पक्का गरिसकेका छन् । 
एसिसी वुमेन्स प्रिमियर कप : नेपालले मलेसियालाई दियो ११६ रनको लक्ष्य
एसिसी वुमेन्स प्रिमियर कप : नेपालले मलेसियालाई दियो ११६ रनको लक्ष्य आजै सम्पन्न पहिलो सेमिफाइनलमा युएईले थाइल्यान्डलाई ४ रनले पराजित गर्दै फाइनलमा पुगेको छ ।
आईसीसी विश्वकप लिग - २ मा नेपाल नामिबियासँग ४ विकेटले पराजित
आईसीसी विश्वकप लिग - २ मा नेपाल नामिबियासँग ४ विकेटले पराजित । हरेक शृंखलामा नेपालले दुवै टोलीसँग २/२ खेल खेल्ने छ ।
नेपालले नामिबियालाई दियाे १३३ रनको लक्ष्य
नेपालले नामिबियालाई दियाे १३३ रनको लक्ष्य आजको खेलपछि नेपालले फेब्रुअरी १७ मा नेदरल्यान्ड्ससँग, २१ फेब्रुअरीमा पुनः नामिबिया र २५ फेब्रुअरीमा नेदरल्यान्ड्ससँग खेल्नेछ ।
नेपालले नवौं विकेट गुमायो, पवन सर्राफ आउट
नेपालले नवौं विकेट गुमायो, पवन सर्राफ आउट यसअघि गुल्सन झा २१ र भीम सार्की ४४ रन बनाएर आउट भएका थिए ।
मलेसियालाई पराजित गर्दै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा
मलेसियालाई पराजित गर्दै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा अर्को पोलबाट थाइल्यान्ड र यूएई सेमिफाइनलमा प्रवेश गरेका छन् ।
क्वार्टरफाइनल खेलमा कुवेतविरुद्ध सीताले लिइन् ह्याट्रिक विकेट
क्वार्टरफाइनल खेलमा कुवेतविरुद्ध सीताले लिइन् ह्याट्रिक विकेट १२.४ ओभरमा उनले कुवेतकी कप्तान अमना सरिफ तारिकलाई पेभेलियन फर्काइन् । 
नेपालको कीर्तिमानी जित, माल्दिभ्स १३ रनमा अलआउट
नेपालको कीर्तिमानी जित, माल्दिभ्स १३ रनमा अलआउट आजको खेल जितेसँगै नेपाल समूह विजेताको रूपमा अन्तिम आठमा पुगेको छ । 
नेपालले माल्दिभ्सलाई २२८ रनको विशाल लक्ष्य, रुविनाको शतक र पूजाको अर्धशतक प्रहार
नेपालले माल्दिभ्सलाई २२८ रनको विशाल लक्ष्य, रुविनाको शतक र पूजाको अर्धशतक प्रहार समूह 'डी' मा रहेको नेपालले यसअघि शनिबार हङकङलाई ८ विकेट र आइतबार भुटानलाई पनि ८ विकेटले नै पराजित गरेको थियो । 
Weather Update