NRN
टी–२० विश्वकप छनोटमा सिंगापुरले नेपाललाई दियो १४६ रनको लक्ष्य
टी–२० विश्वकप छनोटमा सिंगापुरले नेपाललाई दियो १४६ रनको लक्ष्य अन्यले दोहोरो अंकको स्कोर बनाउन सकेनन् ।
टी-२० विश्वकप छनोट खेलका लागि नेपाली टोलीको घोषणा
टी-२० विश्वकप छनोट खेलका लागि नेपाली टोलीको घोषणा नेपालले पहिलो खेल सिंगापुरसँग सोमबार खेल्नेछ।
त्रिदेशीय टी-२० सिरिजको फाइनलमा नेपालले युएईविरूद्ध ब्याटिङ गर्दै
त्रिदेशीय टी-२० सिरिजको फाइनलमा नेपालले युएईविरूद्ध ब्याटिङ गर्दै सिरिजको चार वटै खेलमा जित हात पारेको नेपालले दुई खेलमा युएई र दुई खेलमा हङकङलाई हराएको थियो।
टी-२० क्रिकेटमा नेपालको हङकङमाथि ६ विकेटको जित
टी-२० क्रिकेटमा नेपालको हङकङमाथि ६ विकेटको जित नेपाल चार अंकसहित शीर्ष स्थानमा छ । अन्य दुवै टोलीले अंक जोड्न सकेका छैनन् ।
एसीसी यू–१९ क्रिकेट : साउदीलाई ३०१ रनले हराउँदै नेपाल सेमिफाइनलमा
एसीसी यू–१९ क्रिकेट : साउदीलाई ३०१ रनले हराउँदै नेपाल सेमिफाइनलमा योसँगै नेपाल समूह 'ए' को विजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ । अब नेपालले सेमिफाइनलमा समूह 'डी' को विजेतासँग खेल्नेछ ।
नेपाललाई हङकङले दियो ९५ रनको लक्ष्य
नेपाललाई हङकङले दियो ९५ रनको लक्ष्य हङकङका लागि यासमिन मुर्तजाले ३६ र जीसन अलीले १७ रन बनाए । अरु कुनै पनि ब्याटरले दोहोरो अंकमा स्कोर गर्न सकेनन् ।
यूएईले नेपाललाई दियो १४१ रनको लक्ष्य
यूएईले नेपाललाई दियो १४१ रनको लक्ष्य अहिले नेपालले जवाफी ब्याटिङ थालेको छ। 
विश्वकप छनोट :  अर्जेन्टिनाको लगातार चौथो जित, ब्राजिल उरुग्वेसँग पराजित
विश्वकप छनोट : अर्जेन्टिनाको लगातार चौथो जित, ब्राजिल उरुग्वेसँग पराजित दक्षिण अमरिकी क्षेत्रमा शतप्रतिशत नतिजा निकालेको अर्जेन्टिना ४ खेलबाट १२ अँकसहित शीर्ष स्थानमा छ । पेरु ४ खेलबाट १ अंकसहित नवौं स्थानमा छ ।
१२८ वर्षपछि पहिलोपटक क्रिकेटलाई ओलम्पिक्समा समावेश
१२८ वर्षपछि पहिलोपटक क्रिकेटलाई ओलम्पिक्समा समावेश यसले क्रिकेटको प्रसिद्धतालाई थप उचाइमा पुर्‍याउनेसमेत आईसीसीको विश्वास छ ।
त्रिदेशीय टी–२० शृङ्खलाका लागि नेपाली टोलीको घोषणा
त्रिदेशीय टी–२० शृङ्खलाका लागि नेपाली टोलीको घोषणा अदालतमा विचाराधीन मुद्दाको सुनुवाइमा ढिलासुस्ती गरिएको भन्दै उनले केही दिनअघि राष्ट्रिय टोलीबाट आफ्नो नाम फिर्ता लिएका थिए ।
११.४ ओभरमै बहराइनमाथि नेपालको जित
११.४ ओभरमै बहराइनमाथि नेपालको जित यू-१९ एकदिवसीयमा कँडेलको यो मेडन ओभर र रनका हिसाबले विश्व कीर्तिमान हो । दुर्गेश गुप्ताले ४ विकेट लिए । 
नेपाली बलरको घातक प्रदर्शन, बहराइन ७७ रनमा नै अलआउट
नेपाली बलरको घातक प्रदर्शन, बहराइन ७७ रनमा नै अलआउट नेपालले आफ्नो तेस्रो खेल अक्टोबर १९ मा साउदी अरेबियासँग खेल्नेछ ।
Weather Update