NRN
आजदेखि हुने काभा महिला भलिबलको पहिलो खेलमा नेपाल र श्रीलंका खेल्दै
आजदेखि हुने काभा महिला भलिबलको पहिलो खेलमा नेपाल र श्रीलंका खेल्दै फाइनल खेल साउन २२ गते हुनेछ ।
एसीसी महिला एसिया कप : नेपाल र पाकिस्तान भिड्दै
एसीसी महिला एसिया कप : नेपाल र पाकिस्तान भिड्दै नेपाली टोली : सलिना बुढा मगर, जेनिशा विश्वकर्मा(कप्तान),  एलिसा मानन्धर, निशा महर, भावना तामाङ, एन्जिला प्रधान, निशा चौधरी, आरती चौधरी, मिना सुनार, अनुषा चौधरी, स्नेहा ठगुन्ना, आशिका क्षेत्री छन् ।
एसिया कपमा नेपालले आज यूएईसँग खेल्ने
एसिया कपमा नेपालले आज यूएईसँग खेल्ने यसअघि नेपालले चीनमा भएको सन् २०१२ को एसिया कप र सन् २०१६ मा थाइल्याण्डमा सम्पन्न प्रतियोगितामा सहभागीता जनाएको थियो ।
काभा यू-२० महिला भलिबलको पहिलो खेलमा नेपालको हार
काभा यू-२० महिला भलिबलको पहिलो खेलमा नेपालको हार च्याम्पियनसिपमा आयोजक माल्दिभ्ससहित नेपाल, कीर्गिस्तान र श्रीलंकाको सहभागिता रहेको छ ।
अर्जेन्टिनालाई कीर्तिमानी १६ औँ उपाधि
अर्जेन्टिनालाई कीर्तिमानी १६ औँ उपाधि उनी यसअघि नै कोपा आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल भएको घोषणा गरेका थिए ।
कोपा अमेरिकामा तेस्रो भयो उरुग्वे
कोपा अमेरिकामा तेस्रो भयो उरुग्वे अब कोपा अमेरिकाको फाइनल खेलमा भोली बिहान नेपाली समय अनुसार ५: ४५ बजेदेखि अर्जेन्टिना र कोलम्बिया खेल्दै छन् ।
माल्दिभ्समा हुने काभा यु-२० महिला भलिबल च्याम्पियनसिपमा नेपालले पहिलो खेल श्रीलंकासँग खेल्ने
माल्दिभ्समा हुने काभा यु-२० महिला भलिबल च्याम्पियनसिपमा नेपालले पहिलो खेल श्रीलंकासँग खेल्ने नेपाली टोली :- सलिना बुढा मगर, जेनिशा विश्वकर्मा, एलिसा मानन्धर, निशा महर, भावना तामाङ, एन्जिला प्रधान, निशा चौधरी, आरती चौधरी, मिना सुनार, अनुषा चौधरी, स्नेहा ठगुन्ना, आशिका क्षेत्री
कोलम्बिया जारी कोपा अमेरिकाको सेमिफाइनलमा
कोलम्बिया जारी कोपा अमेरिकाको सेमिफाइनलमा यस खेलको विजेताले सेमिफाइनलमा कोलम्बियाको सामना गर्नेछ ।
युरोकप फुटबलका तेस्रो क्वार्टरफाइनल खेलमा आज इङ्गल्यान्ड र स्विट्जरल्यान्ड आपसमा भिड्दै
युरोकप फुटबलका तेस्रो क्वार्टरफाइनल खेलमा आज इङ्गल्यान्ड र स्विट्जरल्यान्ड आपसमा भिड्दै स्विट्जरल्यान्डको टोलीमा इन्टर मिलानका यान सोमर (गोलरक्षक), बायर लेभरकुजेनका ग्रानिट झाका (कप्तान), मोनाकोका ब्रिल एम्बोलो र डेनिस जाकारिया, मिलानका नोह ओकाफोरलगायतका अनुभवी खेलाडी रहेका छन्
युरोकप फुटबल प्रतियोगिताको १७ औँ संस्करणमा बुधबार अस्ट्रिया र टर्कीबिच भिड्दै
युरोकप फुटबल प्रतियोगिताको १७ औँ संस्करणमा बुधबार अस्ट्रिया र टर्कीबिच भिड्दै टर्कीको वर्तमान टोलीमा बेसिकटसका मर्ट गुनोक (गोलरक्षक), इन्टर मिलानका हकान काल्हानोग्लु (कप्तान), रोमाका जेकी सेलिक, अल–आहलीका मेरिह डेमिरल, रियल मड्रिडका आर्डा गुलेर, युभेन्ट्सका केनन एल्डिज लगायतका खेलाडी छन् ।
भारतका कप्तान रोहित र ओपनर विराटले‍ लिए टी-२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास
भारतका कप्तान रोहित र ओपनर विराटले‍ लिए टी-२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास रोहित शर्माको नाममा टी-२० आईमा सबैभन्दा बढी रन बनाउने खेलाडीको कीर्तिमान पनि छ । उनले १५९ वटा खेलबाट ४ हजार २३१ रन बनाएका छन् ।
भारतले जित्यो टी-२० विश्वकपको उपाधि, दक्षिण अफ्रिका ७ रनले पराजित
भारतले जित्यो टी-२० विश्वकपको उपाधि, दक्षिण अफ्रिका ७ रनले पराजित भारतले सन् २००७ को पहिलो टी–२० विश्वकपको उपाधि जितेको थियो । 
Weather Update