NRN
स्पेनिस फुटबल महासंघका अध्यक्ष लुइस रुबियालेसले अन्तत : २० दिनपछि दिए राजीनामा
स्पेनिस फुटबल महासंघका अध्यक्ष लुइस रुबियालेसले अन्तत : २० दिनपछि दिए राजीनामा यो विवादपछि उनलाई फिफाले अनुशासनको कारवाही गर्दै ९० दिनको प्रतिबन्ध समेत लगाएको थियो । तर पनि लुइसले आफुले गल्ति नगरेको भन्दै राजीनामा नदिने अडान लिएका थिए ।
भलिबल प्रशिक्षक हान एबिङ नेपालमा
भलिबल प्रशिक्षक हान एबिङ नेपालमा उनको अनुपस्थितिमा अर्का बेल्जियन प्रशिक्षक यान डी ब्रान्ट र जगदिश भट्ट, भरत यादवले पुरुष टिमलाई प्रशिक्षण दिइरहेका छन् ।
मेसीले गरे गोल, अर्जेन्टिनालकाे विश्वकप क्वालिफायरमा विजयीकाे शुरुवात
मेसीले गरे गोल, अर्जेन्टिनालकाे विश्वकप क्वालिफायरमा विजयीकाे शुरुवात आज नै भएका दक्षिण अमेरिकी देशको विश्वकप छनौटका अन्य खेलमा कोल्मबियाले भेनेजुएलालाई १–० गोल अन्तरले पराजित गरेको छ भने पराग्वे र पेरुबीचको खेल गोलरहित बराबरीमा टुंगगिएको छ ।
इंग्लयाण्डको बुकायो साका लगातार दोस्रो वर्ष खेलाडी
इंग्लयाण्डको बुकायो साका लगातार दोस्रो वर्ष खेलाडी युरो २०२४ छनोट अन्तर्गत युक्रेन विरुद्धको खेल र स्कटल्याण्ड विरुद्धको मैत्रीपूर्ण खेलका लागि साका ग्यारेथ साउथगेटको इंग्लिस टिममा समावेश छन् ।
‘५५ औँ एसियन शारीरिक सुगठन’ : विशाल पौडेल र सनम मुलगुठीलाई स्वर्ण पदक
‘५५ औँ एसियन शारीरिक सुगठन’ : विशाल पौडेल र सनम मुलगुठीलाई स्वर्ण पदक शारीरिक सुगठनको इतिहासमा नेपालमा पहिलोपटक यति ठुलो प्रतियोगिता भएको हो । 
३८ रन बनाएर कुशल भुर्तेल आउट
३८ रन बनाएर कुशल भुर्तेल आउट नेपालका लागि आसिफ शेख र भीम सार्की ब्याटिङ गरिरहेका छन्। 
आइसीसी टि २० विश्वकप छनोट : कतारमाथि शानदार जितसँगै नेपाल सेमिफाइनलमा
आइसीसी टि २० विश्वकप छनोट : कतारमाथि शानदार जितसँगै नेपाल सेमिफाइनलमा नेपालले समूह चरणको अन्तिम खेल बुधबार युएईसँग खेल्नेछ ।
हालान्डको ह्याट्रिकमा सिटी विजयी
हालान्डको ह्याट्रिकमा सिटी विजयी अन्य खेलमा टोटेनहमले बर्नलीलाई ५-२ तथा ब्राइटनले न्यूकासललाई ३-१ ले हरायो ।
महिला टी-२० विश्वकप छनोट : बहराइनमाथि नेपालको शानदार जित
महिला टी-२० विश्वकप छनोट : बहराइनमाथि नेपालको शानदार जित नेपालले तेस्रो खेल भदौ १७ गते भुटानसँग र चौथो खेल १८ गते कतारसँग खेल्दैछ ।
आईसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोट : नेपाली टोलीको विजयी सुरुआत
आईसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोट : नेपाली टोलीको विजयी सुरुआत अब नेपालले दोस्रो खेलमा भोलि बहराइनसँग खेल्नेछ।
एसिया कपमा नेपालकाे उत्कृष्ट सुरुवात, पाकिस्तानी दुवै ओपनर आउट
एसिया कपमा नेपालकाे उत्कृष्ट सुरुवात, पाकिस्तानी दुवै ओपनर आउट पाकिस्तान २७ रनमा दोस्रो विकेट गुमाएको छ । अहिले क्रिजमा बाबर आजम र मोहम्मद रिजावान छन् ।
प्रधानमन्त्री 'प्रचण्ड'काे नेपाली क्रिकेट टिमलाई शुभकामना
प्रधानमन्त्री 'प्रचण्ड'काे नेपाली क्रिकेट टिमलाई शुभकामना नेपालले आज बुधवार घरेलु टिम पाकिस्तानसँग खेल्दैछ।
Weather Update